Home मुख्य चुरोट  र रक्सीको मूल्य तीनगुणा बढाउने स्वास्थ्य मन्त्रीको प्रस्ताव

चुरोट  र रक्सीको मूल्य तीनगुणा बढाउने स्वास्थ्य मन्त्रीको प्रस्ताव

194
0

काठमाडौं, वैशाख १६ ! स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले चुरोट र रक्सीको मूल्यमा ठूलो वृद्धि गर्ने प्रस्ताव गरेका छन्। मन्त्री पौडेलका अनुसार अहिले प्रतिखिल्ली १० रुपैयाँ पर्ने चुरोटको मूल्य ३० रुपैयाँ पुर्‍याउने र प्रति बोतल एक हजार रुपैयाँ पर्ने रक्सीको मूल्य तीन हजार रुपैयाँ पुर्‍याउने प्रस्ताव अघि सारिएको छ।

उनले स्वास्थ्यमा पर्ने नकारात्मक प्रभावलाई न्यूनीकरण गर्न मूल्यवृद्धि आवश्यक रहेको तर्क गरेका छन्।

 

https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here