Home मुख्य सहयोग पायौं भन्दै शिक्षकले दिए बालेनलाई धन्यवाद

सहयोग पायौं भन्दै शिक्षकले दिए बालेनलाई धन्यवाद

226
0

काठमाडौं, वैशाख १७ ! आन्दोलनरत शिक्षकहरूले काठमाडौं महानगर प्रमुख बालेन शाहको सहयोगप्रति आभार व्यक्त गरेका छन्। उनीहरूले आन्दोलन सफल र सहज बनाउन बालेनले खेलेको भूमिकालाई सकारात्मक भन्दै धन्यवाद दिएका हुन्।

शिक्षक महासंघका एक प्रतिनिधिले सुराकी खबरसँगको संक्षिप्त कुराकानीमा भने, “बालेनज्यू पढेलेखेको हुनुहुन्छ उहाँको सकारात्मक र रचनात्मक सहयोगले  वार्ता गर्ने  सकारात्मक मोडमा सरकार  गयो। उहाँप्रति हामी आभारी छौं।”

यसैबीच, शिक्षामन्त्री रघुजी पन्तले पनि शिक्षकसँगको वार्ता सकारात्मक दिशातर्फ अघि बढेको बताएका छन्। कक्षा १२ को परीक्षा तोकिएकै मितिमा हुने महासंघले पुनः दोहोर्‍याएको छ।

 

https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here