Home रोचक सुशान्तको गीतले विश्व हल्लायो

सुशान्तको गीतले विश्व हल्लायो

480
0

T-Series मार्फत सार्वजनिक “UFF” गीत ट्रेन्डिङ नम्बर १ मा

काठमाडौं वैशाख १७! नेपाली संगीत जगतका चम्किला नाम Sushant KC ले फेरि एक पटक आफूलाई प्रमाणित गरेका छन्। उसकी  एक झलक बाट उनले Swastima Khadka संग मिलेर तयार पारेको नयाँ सिंगल “UFF” अहिले विश्वभर चर्चाको शिखरमा छ।

T-Series जस्तो बलिउडको प्रतिष्ठित युट्युब च्यानलबाट रिलिज भएको यो म्यूजिक भिडियोले छोटो समयमा नै युट्युब ट्रेन्डिङको शिखर समातेको छ। नेपाल, भारत लगायत विश्वभरका दर्शक तथा स्रोताहरूले यो गीतलाई मन पराएका छन्। भिडियोमा Sushant र Swastima को अभिनय, गायकको आवाज, र निर्देशनले गीतलाई बेग्लै उचाइमा पुर्‍याएको छ।

साना देशका कलाकार पनि अन्तर्राष्ट्रिय मञ्चमा स्थापित हुन सक्छन् भन्ने उदाहरण बनेका छन् Sushant KC। नेपाली प्रतिभाको सम्मान र गर्वको महसुस गराउने यस सफलताले नेपाली संगीत उद्योगको सम्भावनालाई फेरि एकपटक उजागर गरेको छ।

“UFF” अहिलेको गर्मीमा नछुटाउने गीत बन्न पुगेको छ।

लिङ्क तल दिइएको छ। 👉

https://youtu.be/sivn5BX3Lic?si=TQfiSXi70Tny4ig4

https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here