गल्याङ नगरपालिका–११ जिमुहाँका किसान व्यवसायिक रुपमा तरकारी खेती गरेर आत्मनिर्भर बन्ने योजना अनुसार तरकारी खेतीमा लागेका छन् । तरकारी खेतीबाटै आफ्नो दैनिकी चलाउने योजनाले किसानहरु  यस पेशामा लागेका हुन्। तर यतिबेला कोरोना संक्रमणका कारण लम्बिदै गएको निषेधाज्ञाले किसानहरु चिन्तित...
  पाण्डेयले प्रदेशसभातर्फ ४२ र स्थानीय तह तर्फ ११८ जनाको मत पाएका छन् । खड्काले प्रदेशसभातर्फ ४० र स्थानीय तहतर्फ ९४ जनाको मत पाएका छन् । प्रदेशसभा तर्फ १ मत र स्थानीय तहतर्फ २ मत बदर भएको छ । निर्वाचन आयोगले...
विश्वकप फुटबल खेल खेल्न नेपाली टोली कुवेत पुगेको छ । सन् २०२२ मा कतारमा हुने विश्वकप तथा २०२३ मा चीनमा हुने एसिया कपको संयुक्त छनोट अन्तर्गत दोस्रो चरणको छनोटको बाँकी खेल खेल्न नेपाली टोली कुवेत पुगेको हो । इराकसँग मैत्रीपूर्ण...
राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जिल्लामा कोरोना सङ्क्रमितको उपचार र रेखदेखमा कुनै कमजोरी नगर्न निर्देशन दिनुभएका छन्  । सोमबार गृह जिल्लामा आउनुभएका अध्यक्ष तिमिल्सिनाले मानवीय जीवन सबैभन्दा अमूल्य रहेको बताउँदै कसैले पनि ज्यान गुमाउन नपरोस् भन्ने तर्फ सजग हुन आग्रह...
नेपाल पत्रकार महासङ्घ काभ्रेपलाञ्चोक शाखाको समन्वयमा कोरोना सङ्क्रमणका उपचारमा सम्लग्न तीन अस्पताललाई स्वास्थ्य उपकरण हस्तान्तरण गरिएको छ । प्रारम्भ सामाजिक संस्था र आनी छोइङ डोल्मा फाउण्डेशनको सहयोगमा धुलिखेल र शिर मेमोरियल अस्पताललाई एक÷एक भेन्टिलेटर, दुई÷ दुई अक्सिजन कन्सन्ट्रेटर र...
विभिन्न क्षेत्रमा कार्यरत यहाँका चार समाजसेवीको पहलमा जिल्ला अस्पताल ताप्लेजुङमा उपचाररत कोभिडका बिरामीलाई एक महिनासम्म निःशुल्क पौष्टिक खानाको व्यवस्थापन गरिएको छ । आइसोलेसनमा उपचाररत बिरामीलाई दिनको ३ पटक पौष्टिक आहारको व्यवस्थापन मिलाइएको फुङलिङ नगरपालिका ४ का वडाध्यक्ष जीतेन लिम्बूले जानकारी...
नेपाली कांग्रेसले सरकारले अध्यादेशमार्फत ल्याएको आगामी आर्थिक वर्षको बजेट जनप्रतिनिधिको थलो संसदको स्वीकृति बेगर सरकारको ढुकुटी खर्च गर्ने, जनतालाई कर र ऋणको भार थप्ने कुनै पनि कार्य पाइदैँन् भन्ने स्थापित लोकतान्त्रिक मूल्य र मान्यताविपरित भएको भनी टिप्पणी गरेको छ...
जिल्ला सदरमुकामस्थित बेनी अस्पतालमा स्थापना गरिएको सघन उपचार कक्ष (आइसियु) र भेन्टिलेटर पूर्णरूपमा प्रयोगमा आउन सकेको छैन । जनशक्ति अभावका कारण गम्भीर बिरामीको उपचार गर्न गत असारमा स्थापना गरिएको आइसियु सञ्चालन गर्न समस्या भएको हो । गण्डकी प्रदेशको सामाजिक...