LATEST ARTICLES

काठमाडौं, माघ ५ । पूर्वप्रधानमन्त्री तथा वरिष्ठ राजनीतिज्ञ बाबुराम भट्टराई ले आगामी निर्वाचनमा गोर्खा–२ बाट उम्मेदवारी दिने घोषणा गरेका छन्। गोर्खा–२ बाट उनको उम्मेदवारी घोषणासँगै स्थानीय तथा राष्ट्रिय राजनीतिक वृत्तमा चासो बढेको छ। यसअघि उनले चुनाव नलड्ने घोषणा गरेका थिए।...
काठमाडौं, माघ ५ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले धनुषामा आयोजना हुने पार्टी सभाअघि जनकपुरधामस्थित जानकी मन्दिर पुगेर दर्शन गरेका छन्। आइतबार नै जनकपुर आइपुगेका बालेनले सोमबार बिहानै मन्दिरमा पुगेर पूजा–अर्चना गरेका हुन्। आज...
काठमाडौं माघ ४ ! नेकपा (एमाले)ले आगामी राजनीतिक यात्रामा केपी शर्मा ओलीलाई भावी प्रधानमन्त्रीका रूपमा अघि सार्ने औपचारिक निर्णय गरेसँगै पार्टीभित्र र बाहिर दुवै तहमा यसको अर्थ र प्रभावबारे बहस सुरु भएको छ। यो निर्णय केवल नेतृत्व चयन होइन,...
‘सत्ताका लागि अप्राकृतिक गठबन्धनको राजनीति अन्त्य हुन्छ’ काठमाडौं माघ ३। नेपाली कांग्रेसका सभापति गगन थापा ले पार्टी अब मूल्य, सिद्धान्त र राजनीतिक नैतिकताविपरीत गएर कुनै पनि सम्झौता नगर्ने स्पष्ट घोषणा गरेका छन्। सामाजिक सञ्जालमार्फत् सार्वजनिक धारणा राख्दै सभापति थापाले सत्ताका लागि...
काठमाडौं, माघ ३। भ्रष्टाचार नियन्त्रण र सुशासनको माग गर्दै युवाहरूले उठाएको आवाजकै आधारमा बनेको अन्तरिम सरकारका महान्यायाधिवक्ताको निर्णयप्रति पूर्वउपप्रधानमन्त्री भीम रावल ले कडा आपत्ति जनाएका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत् सार्वजनिक धारणा राख्दै रावलले संगठित अपराध र सम्पत्ति शुद्धीकरण जस्ता गम्भीर...
काठमाडौं माघ २ । नेपाली कांग्रेस भित्र चर्किएको आधिकारिकता विवाद निर्णायक मोडमा पुगेको छ। पार्टीभित्र बनेका दुई अलग–अलग शक्ति केन्द्रले आफू नै वैध नेतृत्व भएको दाबी गर्दै निर्वाचन आयोग मा आ–आफ्नो दाबी पेश गरेपछि अब कांग्रेसको ऐतिहासिक रुख चुनाव...
एजेन्सी पुस  ३० ! अमेरिकामा यतिबेला मानवता, करुणा र शान्तिको अनुपम दृश्य देखिएको छ। United Statesको टेक्सास राज्यको Fort Worthबाट २० जना बौद्ध भिक्षुहरूले राजधानी Washington, D.C.सम्म करिब ३७ सय किलोमिटर लामो पैदलयात्रा सुरु गरेका छन्। यस यात्रालाई ‘शान्तिका...
काठमाडौं पुस २६ । नेपाली कांग्रेसको विशेष महाधिवेशन आजदेखि काठमाडौँको भृकुटीमण्डपमा सुरु भएको छ। गगन थापा समूहको पहलमा आयोजना गरिएको विशेष महाधिवेशनमा झण्डै ६२ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूको उपस्थिति रहेको प्रारम्भिक आकलन गरिएको छ। यिनै प्रतिनिधिहरूले अघिल्लो महाधिवेशनमा अत्यधिक मत दिएर...
काठमाडौं पुस २७ । नेपालको पूँजी बजार र विद्युत् उत्पादनसम्बद्ध क्षेत्रको सुदृढीकरणका लागि नेपाल धितोपत्र बोर्ड र विद्युत् नियमन आयोगबीच २०८२ पुस २४ गते खुमलटारस्थित बोर्डको कार्यालयमा संयुक्त बैठक सम्पन्न भएको छ। बैठकमा पूँजी बजारमार्फत विद्युत् परियोजनामा लगानी प्रवर्द्धन, नियामक...
काठमाडौं पुस २५ — ठगीसम्बन्धी आरोपमा नुवाकोटका रामशरण अधिकारी पक्राउ परेका छन्। पञ्चकन्या गाउँपालिका–४ स्थायी घर भई हाल काठमाडौंको मनमैजु बस्दै आएका ४६ वर्षीय अधिकारीलाई पीडितहरूको जाहेरीका आधारमा प्रहरीले काठमाडौंको धर्मस्थली क्षेत्रबाट नियन्त्रणमा लिएको हो। प्रहरी स्रोतका अनुसार अधिकारीले आफ्नै...