काठमाडौं जेठ ३१ ! आईसीसी टी–२० विश्वकप २०२४ मा आज बङग्लादेश र नेदरल्याण्ड्स खेल्दैछन् । सेन्ट भिसेन्टको अर्नोस भेल स्टेडियममा नेपाली समयअनुसार बेलुका  ८ : १५ बजे बाट शुरु हुनेछ । दुवै देशका लागि यस खेल जित्नैपर्ने दबाब रहेकोछ...
काठमाडौँ जेठ ३१ ! झुटो विवरण पेश गरी नागरिकता लिन खोज्ने ३ जना भारतीय नागरिक पक्राउ परेका छन् l पक्राउ पर्नेमा भारत घर भइ हाल कामनपा वडा नं १४ बस्ने बर्ष ५१ का हरियोम गुप्ता भन्ने हरियोम कुमार, सोही...
धनुषा जेठ ३१ ! उपेन्द्र यादवले नेतृव गर्नुभएको जनता समाजबादी पार्टी नेपालको अध्यक्ष निर्बिरोध निर्वाचित भएपछी  अन्य सबै पदमा निर्बाचन हुने भएको छ l  अध्यक्ष पदमा एक मात्र उमेद्वारी परेपछि यादब भने निर्बिरोध निर्वाचित हुनुभएको हो l आज जनकपुरमा १४००...
एजेन्सी जेठ ३० ! आईसीसी विश्वकप टी-२० क्रिकेट २०२४ समुह  डी अन्तर्गतको हुने भनिएको आजको नेपाल र श्रीलङ्का बिचको खेल  वर्षाको कारण रोकिएको छ । खेल रोकिए सँगै दुबै देशले अंक बाँडेका छन् र टेष्ट राष्ट्र श्रीलंका भने विश्वकप...
काठमाडौँ जेठ २९ ! सर्लाहीको बाग्मती नगरपालिकामा निर्माण भएको भरत तालमा अनियमिता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ६ जना बिरुद्द मुद्दा दायर गरेको छ l आयोगद्वारा मंगलबार बाग्मती नगरप्रमुख भरत कुमार थापा, नगर उपप्रमुख लीलाकुमारी मुक्तान, तत्कालिन प्रशाकीय प्रमुख...
एजेन्सी जेठ २९ ! आईसीसी टी-२० विश्वकप २०२४ अन्तर्गत नवौं संस्करणको २३ औं क्रीकेट खेल जुन १२ अर्थात् बुधबार बिहान ५:१५ मा नेपाल र श्रीलङ्का बिच कडा प्रतिस्पर्धा हुने देखिएको छ। यस खेल अमेरिकाको फ्लोरिडा स्थित ब्रोवार्ड काउन्टी स्टेडियममा...
न्युयोर्क जेठ २९ ! टी–२० विश्वकपमा दक्षिण अफ्रिकाले आफ्नो अपराजित यात्राको क्रममा बङ्गलादेशलाई ४ विकेटले पराजित गरेको छ। सोमबार नसाउ काउन्टी मैदानमा भएको समूह डी अन्तर्गतको खेलमा टोलीले बंगलादेशलाई ४ रनले पराजित गरेको हो । टस जितेर पहिले ब्याटिङ गरेको...
काठमाडौं जेठ २९ ! सोमबार काठमाडौंको माछापोखरीबाट मोटरसाइकल चोरीमा संलग्न एकजना ब्यक्ती पक्राउ गरेका छन्। चोरीमा संलग्न रसुवाको आमाछोदिङमो गाउँपालिका ३ गलतान घर भई हाल कामनपा कपुर धारा बस्ने १९ वर्षिय सागर तामाङ्गलाई पक्राउ गरेको हो। मोटरसाइकलको नम्बर प्लेट परिवर्तन गरी...
काठमाडौं जेठ २८ ! भारत भ्रमणबाट फर्केपछि प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले प्रेस विज्ञप्ती जारी गर्दै भ्रमणमा भएका उपलब्धी सार्वजनिक गर्नु भएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटघाटमा अन्य कुराका अलावा नेपाल-भारत सम्बन्धलाई थप बलियो बनाउने तथा दुई मुलुकबीच विगतमा...
काठमाडौं जेठ २८ ! १२ कक्षाको प्रश्नपत्र आउट गर्ने २ जना शिक्षक  काठमाडौंबाट पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले जिल्लाका केही परीक्षा केन्द्रमा परीक्षापत्र मेसेन्जर, ह्वाट एप्स लगायतबाट सार्वजनिक गरेको आरोपमा दुई जना शिक्षक पक्राउ गरेको हो। पक्राउ...