काठमाण्डौ भदौ १ ! नेकपा एमाले बिभाजन हुने अन्तिम चरणमा पुगेको छ । आज बानेश्वरमा बसेको नेेपाल-खनाल पक्षको केन्द्रीय कमिटिको बैठकले निर्णायक बार्ताका लागि उपमहासचिव घनश्याम भुसाललाई जिम्मेदारी दिने निर्णय गरेको हो । सहमति हुन नसक्ने अवस्था आए पार्टी विभाजन...
काठमाण्डौ भदौ १ ! आज बसेको मन्त्रीपरिषद बैठकले पार्टी विभाजनलाई सहज बनाउन विद्यमान कानुनमा संशोधन गर्न अध्यादेश ल्याउने निर्णय गरेको छ। पार्टी विभाजन गर्न केन्द्रीय समिति वा संसदीय दलमध्ये कुनै एउटामा २० प्रतिशत भए पुग्‍ने व्यवस्था गर्न अध्यादेश ल्याउने...
काठमाडौँ भदौ १ ! देउवा सरकार अर्थात् सत्तारुढ गठबन्धन दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने तयारी गरेको बुझिएको छ l माधवकुमार नेपालको नेतृत्वमा नेकपा एमाले विभाजन गर्ने उदेश्य सहित दल बिभाजन सम्बन्धी अध्यादेश ल्याउन लागिएको हो l शान्ति प्रक्रियासँग जोडिएका केही...
काठमाण्डौ साउन ३१ ! अफगानिस्तानबाट अमेरिकी सैनिक फिर्ता लग्ने निर्णय भए सँगै तालिवानी बिद्रोही समुह सक्रिय थियो । बिभिन्न शहर कब्जा गरेको तालिवान ले अहिले भने राष्ट्रपति भवन कब्जा गरेको अपुष्ट समाचार आएको छ । रोयटर्सलाई उदृत गर्दै बीबीसीले  राष्ट्रपति घानीले...
काठमाण्डौ साउन ३० ! सानिमा लाइफ इन्स्योरेन्सले सर्वसाधारणको लागि बिक्रीमा ल्याएको प्राथमिक शेयर अर्थात आईपीओ बाँडफाँड भएको छ ।कम्पनीले साउन २० गतेदेखि २४ गतेसम्म निष्काशनमा ल्याएको शेयर शनिवार बाँडफाँड भएको हो । कम्पनीको आईपीओ माग भन्दा बढी आवेदन परेकोले धितोपत्र...
काठमाण्डौ साउन ३० ! नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र ) केन्द्रीय समितिको पूर्ण बैठक शुरू भएको छ आज अनूपम पाटी प्यालेस, काठमाडौं मा सुरु भएको हो । बैठकमा पार्टी अध्यक्ष प्रचण्ड द्वारा राजनीति कार्यदिशा र भाबी कार्य योजना लगायत महादीबेशनको बिषयमा...
काठमाण्डौ साउन ३० ! तालिबानले अफगानिस्तानको दोस्रो ठूलो सहर कान्दहार पनि नियन्त्रणमा लिएको छ। कन्दहार सहर नियन्त्रणमा लिनु भनेको तालिबानका लागि निकै महत्त्वपूर्ण विजय हो । यो सँगै अफगानिस्तान सरकारका लागि ठूलो धक्का लागेको छ । उक्त सहर कुनै बेला तालिबानको बलियो...
काठमाण्डौ साउन २८ ! लुम्बिनी प्रदेशका मुख्यमन्त्रीमा माओवादी केन्द्रका नेेता तथा माननीय प्रदेश सदस्य कुल प्रसाद केसी नियुक्ति हुनुभएको छ । यो सँगै एमालेको  सरकार ढलेको छ । एमाले अध्यक्ष ओलीको खास पात्र निबर्तमान हुनुभएको छ । कठिन परिस्थितिमा पनि माओवादी केन्द्रले...
काठमाण्डौ साउन २५ ! सत्ता गठबन्धन दलले सार्वजनिक गरेको सरकारको साझा नीति तथा कार्यक्रममा कोभिड-१९ को महामारीले निम्त्याएको मानवीय सङ्कट लगायतका बिभिन्न आर्थिक विकासको क्षेत्र भित्र सम्बोधनलाई उच्च प्राथमिकतामा राखिएको छ। बिशेष गरी कोभीडको क्षति कम गर्न लगाउने भ्याक्सिन,...
काठमाण्डौ साउन २४ ! लियोनेल मेस्सी लामो समय पछी स्पेनिस क्लब वार्सिलोनाबाट बाहिरिने भएका छन। फुटवल जीवनका महारथी ३४ बर्षे मेस्सीले २१ बर्ष वार्सिलोनामा खेल जीवन बिताएका थिए ।   उनले क्लबमा आफ्नो समयको दौरान ३५ ओटा ट्रफी जितेका थिए । उक्त ट्रफी...