तराईलाई मरुभूमिकरण गर्ने निर्णय खारेज गर्न प्रचण्डको चेतावनी

काठमाण्डौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले आफ्नो ब्यक्तिगत अबिस्ट पुरा गर्न तराई दोहन गरिनु निन्दनीय भएको बताउनुभएको छ । चुरे छेत्र दोहन गरेपछि बर्षा याममा डुबान समस्या र हिउदमा खाने पानिको मुहान सुक्ने समस्या आउने बताउनुभयो । प्रचण्डको आधिकारिक फेसबुक पेज मार्फ़त पोस्ट गर्दै प्रचण्ड लेखनुहुन्छ "असंबैधानिक सरकारले बजेट मार्फत ‘नेपालको ढुंगा, गिट्टी, बालुवा निकासी गरेर...

जसपा दुबै अध्यक्षको कार्वाही नियमावली विपरीत : निर्वाचन आयोग

काठमाण्डौ । जनता समाजवादी पार्टी का दुबै अध्यक्ष महन्त ठाकुर र उपेन्द्र यादव दुबैको पार्टी निष्कासित पत्र अस्वीकृत भएको छ । आयोगले जसपाका दुवै अध्यक्षले कारबाहीसम्बन्धी लेखेको पत्र नियमावली अनुसार नमिलेको उल्लेख गरेको छ । जसपाको कार्यकारिणी समिति बसी निर्णय भएको हस्ताक्षरक आयोगले मागेको छ । कारबाहीको जानकारी अध्यक्षको पत्रका आधारमा मात्र गरिएको छ । यसलाई आयोगले मान्यता दिन नसकिने...

आलेख ः महामारीसँगै आक्रमण झेल्दै छन् नेपालगञ्जका स्वास्थ्यकर्मी

0

राँझा, १९ जेठ (रासस) ः नेपालगञ्जस्थित भेरी अस्पतालको कोभिड वार्डमा काममा खटिएका चिकित्सकसहितका स्वास्थ्यकर्मीमाथि गत बिहीबार राति विरामीका आफन्तबाट आक्रमण भयो । अहिले यो घटना देशव्यापी रुपमा चर्चामा छ । भेरी अस्पतालमा स्वास्थ्यकर्मीमाथि आक्रमण भएको यो नै पहिलो घटना भने होइन । यहाँको भेरी अस्पतालमा मात्रै पटक–पटक स्वास्थ्यकर्मीमाथि दुव्र्यवहार र आक्रमणका घटना हुने गरेका छन् । कोरोना महामारीको बीचमा वितेको...

बर्सातले सडकसहित विद्यालयमा क्षति

0

केही दिन देखि भइरहेको लगातारको बर्सातका कारण यहाँका विभिन्न स्थानमा क्षति पुर्याएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार बर्सातका कारण पहिराले यहाँका विभिन्न ठाउँमा रहेका ग्रामीण सडक, कुलादेखि विद्यालयमा समेत क्षति पुर्याएका निवेदन दर्ता हुने क्रम बढेको छ । बर्सातका कारण यहाँका विपीनगर गड्सेरा, सायल, आदर्श, मुडभारा सडकमा चिरा पर्नाका साथै सडकसमेत भत्किएको बताइएको छ । समयमै मर्मत सम्भार नगरिए...

एमाले स्थायी कमिटी बैठक बस्दै

0

नेकपा (एमाले)को स्थायी कमिटी बैठक आज पनि बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न ४ बजे बैठक बस्न थालेको हो । एमाले पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले पार्टीको आन्तरिक जीवनबारे छलफल गर्न बैठक बस्न लागेको जानकारी दिनुभयो । मङ्गलबार बसेको स्थायी कमिटी बैठकले पार्टी एकता जोगाउनका लागि नेतृत्व तहले लचकता अपनाउने निर्णय गरेको थियो ।

सङ्क्रमित घटे पनि अस्पतालमा भर्ना हुने घटेनन्

0

  देशभरमा कोभिड–१९ का नयाँ सङ्क्रमितको सङ्ख्या कम भइरहँदा पाटन अस्पतालमा अक्सिजन वा आइसियु चाहिएर भर्ना भएका सङ्क्रमितको सङ्ख्या कम हुन सकेको छैन । एकातिर परीक्षणका लागि आउने नै घटिरहेको र अर्कातिर आएकामध्ये कम मानिसमा मात्रै सङ्क्रमण पाइएको भए पनि समस्या भएर अस्पताल भर्ना हुनेको सङ्ख्या कम नभएको हो । एक सातायताको तथ्याङ्क हेर्दा पनि भर्ना हुने दर नघटेको अस्पतालले जनाएको...

जेठ २५ गतेदेखि ज्येष्ठ नागरिकलाई खोप

0

सरकारले यही जेठ २५ गतेदेखि कोभिड–१९ विरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ । चीनबाट खोप प्राप्त भएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ६० देखि ६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकलाई खोप लगाउने तयारी गरिएको मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार मङ्गलबार मात्र चीनबाट नौ लाख हजार मात्रा ‘भेरोसेल’ खोप आएको र आज थप एक लाख...

पाँच राजनीतिक गठबन्धनले बुझाए ज्ञापनपत्र

0

भक्तपुरका पाँच राजनीतिक गठबन्धनले आज प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएको छ । जिल्लामा क्रियाशील नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा एमाले, जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाले संयुक्तरूपमा विभिन्न ११ वटा माग र कोभिडको महामारीविरुद्ध सबै शक्ति एकताबद्ध भएर लड्नुपर्ने बेलामा सरकार गलत बाटोमा हिँडेको आरोपसहित ज्ञापनपत्र बुझाएका हुन् । ज्ञापनपत्रमा कोभिड नियन्त्रणमा प्रभावकारी कदम...

दैनिक रु १० करोड बराबरको दूध नोक्सान हुँदै

0

वर्तमान अवस्थामा नेपालमा कोरोना महामारीका कारण दूध र दुग्धजन्य सामग्रीको खपतमा भारी गिरावट आएको छ । नेपाल डेरी एसोसिएशनका अनुसार देशैभरि दूध र दुग्धजन्य सामग्रीको खपतमा गिरावट आएपछि दैनिक रुपमा रु १० करोड बराबर दूध खेर गई नोक्सानी हँुदै आएको हो । एसोसिएशनका केन्द्रीय महासचिव प्रल्हाद दाहालका अनुसार कोरोना महामारी अगावैको सहज अवस्थामा दैनिक ३१ लाख लिटर बराबरको दूध र...

भक्तपुरमा फलफूल पसलमा अनुगमन

0

भक्तपुर नगरपालिकाले अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा आज यहाँका फलफूल पसलमा अनुगमन गरेको छ । फलफूलमा जथाभावी, मनपरी मूल्य बढाएर महँगोमा फलफूल बिक्री गरेकाले अनुगमन गरेको गोराले बताउनुभयो । अनुगमनमा सबै व्यापारीलाई पसल सफा राख्न, पसल दर्ता र नवीकरण गर्न, तराजु नाप तौल विभागबाट नवीकरण गर्न, मूल्यसूची राख्न, महँगोमा बिक्री नगर्न, स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्न निर्देशन दिइएको छ...