पीडित किसानको साथमा स्थानीय सरकार !
गल्याङ नगरपालिका–११ जिमुहाँका किसान व्यवसायिक रुपमा तरकारी खेती गरेर आत्मनिर्भर बन्ने योजना अनुसार तरकारी खेतीमा लागेका छन् । तरकारी खेतीबाटै आफ्नो दैनिकी चलाउने योजनाले किसानहरु यस पेशामा लागेका हुन्। तर यतिबेला कोरोना संक्रमणका कारण लम्बिदै गएको निषेधाज्ञाले किसानहरु चिन्तित भएका छन्। स्थानीय सरकार किसानको समस्या हल गर्ने कोसिसमा छन् । संक्रमणका कारण अस्पतालमा श्रीमतीको मृत्यु भएपछि काजक्रियामा रहेका किसान चन्द्रकान्त...
बागमतीपछि लुम्बिनीमा पनि एमालेलाई झड्का, उपनिर्वाचनमा काँग्रेसका पाण्डे विजयी
पाण्डेयले प्रदेशसभातर्फ ४२ र स्थानीय तह तर्फ ११८ जनाको मत पाएका छन् । खड्काले प्रदेशसभातर्फ ४० र स्थानीय तहतर्फ ९४ जनाको मत पाएका छन् । प्रदेशसभा तर्फ १ मत र स्थानीय तहतर्फ २ मत बदर भएको छ । निर्वाचन आयोगले औपचारिक घोषणा केहीबेरमा गर्दैछ । विजयी पाण्डेय हालै मात्र प्रदेश सभा सदस्यबाट राजीनामा दिएर नेपाली कांग्रेस प्रवेश गरेका थिए । उनी...
विश्वकप छनोट खेल खेल्न नेपाली टोली कुवेतमा !
विश्वकप फुटबल खेल खेल्न नेपाली टोली कुवेत पुगेको छ । सन् २०२२ मा कतारमा हुने विश्वकप तथा २०२३ मा चीनमा हुने एसिया कपको संयुक्त छनोट अन्तर्गत दोस्रो चरणको छनोटको बाँकी खेल खेल्न नेपाली टोली कुवेत पुगेको हो । इराकसँग मैत्रीपूर्ण खेल खेलेर नेपाली टोलि कुवेत प्रस्थान गरेको हो । कुवेतमा नेपाली टोलीले तीन खेल खेल्ने छ । पहिलो खेल नेपालले...
उपचारमा कुनै पनि कमजोरी नगर्न अध्यक्ष तिमिल्सिनाको निर्देशन !
राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जिल्लामा कोरोना सङ्क्रमितको उपचार र रेखदेखमा कुनै कमजोरी नगर्न निर्देशन दिनुभएका छन् । सोमबार गृह जिल्लामा आउनुभएका अध्यक्ष तिमिल्सिनाले मानवीय जीवन सबैभन्दा अमूल्य रहेको बताउँदै कसैले पनि ज्यान गुमाउन नपरोस् भन्ने तर्फ सजग हुन आग्रह गर्नुभयो । जिल्ला प्रशासन कार्यालयमा पुगेर डिसीसीएमसीसँग जिल्लाको समग्र कोभिड–१९ को अवस्थाबारे जानकारी लिँदै उहाँले आवश्यक निर्देशन समेत दिनुभएको हो...
सामाजिक संस्था र आनी छोइङ डोल्मा फाउण्डेशनद्वारा स्वास्थ्य उपकरण हस्तान्तरण !
नेपाल पत्रकार महासङ्घ काभ्रेपलाञ्चोक शाखाको समन्वयमा कोरोना सङ्क्रमणका उपचारमा सम्लग्न तीन अस्पताललाई स्वास्थ्य उपकरण हस्तान्तरण गरिएको छ । प्रारम्भ सामाजिक संस्था र आनी छोइङ डोल्मा फाउण्डेशनको सहयोगमा धुलिखेल र शिर मेमोरियल अस्पताललाई एक÷एक भेन्टिलेटर, दुई÷ दुई अक्सिजन कन्सन्ट्रेटर र २०÷२० पिपिइ तथा मेथिनकोट अस्पताललाई दुई अक्सिजन कन्सन्ट्रेटर, २० पिपिइ हस्तान्तरण गरिएका भेन्टिलेटर र अक्सिजन कन्सन्ट्रेटर प्रदान गरिएको सिंगापुर रेडक्रसका नेपाल...
चारजनाको पहलमा बिरामी र स्वास्थ्यकर्मीलाई निःशुल्क खाना !
विभिन्न क्षेत्रमा कार्यरत यहाँका चार समाजसेवीको पहलमा जिल्ला अस्पताल ताप्लेजुङमा उपचाररत कोभिडका बिरामीलाई एक महिनासम्म निःशुल्क पौष्टिक खानाको व्यवस्थापन गरिएको छ । आइसोलेसनमा उपचाररत बिरामीलाई दिनको ३ पटक पौष्टिक आहारको व्यवस्थापन मिलाइएको फुङलिङ नगरपालिका ४ का वडाध्यक्ष जीतेन लिम्बूले जानकारी दिनुभयो । यस्तै उपचारमा सङ्लग्न स्वास्थ्यकर्मीलाई समेत एक महिनासम्म खानाको व्यवस्थापन मिलाइएको छ । त्यसको लागि अस्पतालको क्यान्टिनसँग सम्झौता भएको लिम्बूले...
संसदको स्वीकृति बिना कर लगाउनु स्थापित मान्यता विपरित ः कांग्रेस !
नेपाली कांग्रेसले सरकारले अध्यादेशमार्फत ल्याएको आगामी आर्थिक वर्षको बजेट जनप्रतिनिधिको थलो संसदको स्वीकृति बेगर सरकारको ढुकुटी खर्च गर्ने, जनतालाई कर र ऋणको भार थप्ने कुनै पनि कार्य पाइदैँन् भन्ने स्थापित लोकतान्त्रिक मूल्य र मान्यताविपरित भएको भनी टिप्पणी गरेको छ । सरकारद्वारा यही जेठ १५ गते सार्वजनिक आव २०७८÷८९ को बजेट वक्तव्यका सम्बन्धमा आज कांग्रेस नेता डा मीनेन्द्र रिजालले पार्टीको...
भेन्टिलेटर र आइसियु प्रयोगमा आउन सकेन !
जिल्ला सदरमुकामस्थित बेनी अस्पतालमा स्थापना गरिएको सघन उपचार कक्ष (आइसियु) र भेन्टिलेटर पूर्णरूपमा प्रयोगमा आउन सकेको छैन । जनशक्ति अभावका कारण गम्भीर बिरामीको उपचार गर्न गत असारमा स्थापना गरिएको आइसियु सञ्चालन गर्न समस्या भएको हो । गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयमार्फत अस्पतालमा दुई वटा भेन्टिलेटरसहित पाँच शय्याको आइसियु कक्ष स्थापना गरिएको थियो । दक्ष र आवश्यक जनशक्ति नहुँदा नियमितरूपमा आइसियु...












