डेंगुका कारण हालसम्म ज्यान गमाउनेहरुको संख्या ३२ पुग्यो
काठमाडौं असोज ११ ! पछिल्लो समय देशभर डेंगुका कारण ज्यान गमाउनेहरुको संख्या ३२ पुगेको छ । डेङ्गुको बिरामीको संख्या बढ्दो क्रममा छ ।
साउन देखि...
बंगलादेश विरुद्धको मैत्रिपूर्ण खेलमा नेपालको सानदार जित
काठमाडौँ असोज ११ ! बंगलादेश विरुद्धको मैत्रिपूर्ण खेलमा सानदार जित हात पारेको छ। ३-१ गोल अन्तरले विजयी भएको हो ।
मंगलबार दशरथ रंगशालामा भएको मैतरीपूर्ण...
वीरगन्जको कृषि औजार कारखाना सञ्चालनमा ल्याउन आविष्कार केन्द्रसँग सम्झौता : जनार्दन...
काठमाडौं असोज ११ ! वीरगञ्जस्थित कृषि औजार कारखाना राष्ट्रिय आविष्कार केन्द्रले पुनः सञ्चालनमा ल्याउने भएको छ । माननिय अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले मंगलबार अर्थ...
वाईसीएल नेपाल सुदुरपश्चिम प्रदेश समितिको पूर्ण बैठक सोमवार धनगढीमा सम्पन्न
धनगढी असोज १० ! नेकपा माओवादी केन्द्रको सहायक संगठन वाईसीएल नेपाल सुदुरपश्चिम प्रदेश समितिको पूर्ण बैठक सोमवार धनगढीमा सम्पन्न भएको छ । वैठकमा भदाै...
सोमवार सुनकाे भाउ स्थिर
काठमाडौं असोज १०! सोमबार सुनको भाउ स्थिर रह्यो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको भाउ प्रतितोला ९१ हजार ८०० रुपैयाँ कायम...
चितवनमा ७ सयभन्दा बढी नेता-कार्यकर्ता माओवादीमा प्रवेश
चितवन असोज ९! चितवनका चर्चित व्यवसायी विजय घले सहित विभिन्न दल तथा समुदायबाट ७ सयभन्दा बढी नेता-कार्यकर्ता देशको परिबर्तनको मुलधारको नेतृत्व प्रचण्ड र माओबादी...
गुटहरु र स्वार्थ समुहको अन्त्य अनिवार्य: बिमला केसी
सुर्खेत असाेज ९! ने.क.पा. (माओवादी केन्द्र) कर्णाली प्रदेश अध्यक्ष बिमला केसीले गुटहरु र स्वार्थ समुहको अन्त्य अनिवार्य रहेकाे बताउनुभएकाे छ। वाईसीएल नेपालको दोस्रो राष्ट्रिय...
वाईसिएल नेपालकाे डेङ्गु नियन्त्रण तथा चाडपर्व लक्षित कालोबजारी सचेतना कार्यक्रम सम्पन्न
काठमाडौँ असोज ९ ! नेकपा (माओवादी केन्द्र)को सहायक संगठन वाईसिएल नेपालले डेङ्गु नियन्त्रण तथा चाडपर्व लक्षित कालोबजारी गर्नेलाई सचेतना कार्यक्रम सञ्चालन गरेको छ ।...
वाईसिएल नेता धिरज उपरकोटीद्धारा लाकुरीबोट स्वास्थ्य चौकीलाई स्वास्थ्य सामाग्री सहयोग
गोरखा असोज ८ । नेकपा माओवादी केन्द्रका युवा नेता, योङ कम्युनिस्ट लिग (YCL) नेपालका नेता तथा समाजसेवी धिरज उपरकोटीद्वारा बारपाक गोरखा सुलिकोट-५, ताकुमाझलाकुरीबोट स्वास्थ्य...
वाईसीएललाइ अब कालोबजारी नियन्त्रणमा लाग्न अध्यक्ष सुबोधराज सेर्पालीको निर्देशन
बुटवल असोज ८ ! नेकपा (माओवादी केन्द्र) निकट भातृ संगठन वाईसिएल नेपालका अध्यक्ष सुबोधराज सेर्पालीले संगठन विस्तार अभियानका क्रममा लुम्बिनी प्रदेश समीतिको बैठकलाई समोब्धन...















