Home समाचार स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरण : फरार अभियुक्त माया राई पक्राउ

स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरण : फरार अभियुक्त माया राई पक्राउ

457
0

काठमाडौँ वैशाख  १५ ! स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडसँग सम्बन्धित ठगी तथा संगठित अपराधका फरार अभियुक्त माया राई पक्राउ परेका छन्। नेपाल प्रहरीले जनाएको छ कि माया राईलाई बुढानिलन्ठ १० कपनबाट पक्राउ गरिएको हो।

अभियुक्त माया राईले सहकारी संस्था र संलग्न व्यक्तिहरूसँग मिलेर ठगी र संगठित अपराध गरेको आरोपमा पक्राउ परेकी छन्। नेपाल प्रहरीले यस विषयमा थप अनुसन्धान जारी राखेको जनाएको छ।

नेपाल प्रहरीले आफ्नो #BelieveInBlue #NepalPolice #नेपालप्रहरी #ToServeandProtect अभियानअन्तर्गत अपराध र दोषीहरूको विरुद्ध सशक्त कारबाही जारी राखेको छ।

 

https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here