Home खेलकुद ईटाली सेमीफाइनल प्रबेस

ईटाली सेमीफाइनल प्रबेस

122
0

काठमाण्डौ असार २३ ! गएराती भएको स्पेन र इटाली बिच खेलमा इटालीले जीत हात पारेको छ l

खेलको निर्धारित समयसम्म दुबै टीम १-१ को बराबरीमा रोकिए पछि पेनाल्टी सुरु हुँदा जोर्गीन्होले निर्णायक पेनाल्टी किकलाई रूपान्तरण गरे जसले इटालीलाई ४-२ को शुटआउट माजित दिलाए र यो सँगै युरोपियन च्याम्पियनशिप फाइनलमा स्थान बनाए।

https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here