जयपुर १३ जेठ ! पञ्जाब किङ्ग्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ को लिग चरणको एक महत्वपूर्ण खेलमा मुम्बई इन्डियन्सलाई ७ विकेटले पराजित गर्दै शीर्ष–२ मा स्थान सुरक्षित गरेको छ। जयपुरस्थित सवाई मानसिंह रंगशालामा सम्पन्न खेलमा पञ्जाबले मुम्बईले प्रस्तुत गरेको...
काठमाडौं, १३ जेठ ! मौसम पूर्वानुमान महाशाखाका अनुसार आज काठमाडौं उपत्यकालगायत देशका विभिन्न क्षेत्रमा वर्षा हुने सम्भावना रहेको छ।
मनसुनी प्रभाव र स्थानीय वायु प्रणालीका कारण बागमती, कोशी र गण्डकी प्रदेशमा मध्यमदेखि भारी वर्षा हुने अनुमान छ। अन्य प्रदेशहरूमा पनि...
काठमाडौं जेठ १२ ! नेपाल सरकारले आगामी बजेटमार्फत सेयर कारोबारमा लाग्ने पूँजीगत लाभकर (Capital Gains Tax - CGT) लाई १० प्रतिशत पुर्याउने तयारी गरेको समाचार बाहिरिएको छ। उक्त समाचार बाहिरिए सँगै सेयर बजार पनि केही नकारात्मक हुने सङ्केत देखिएको...
काठमाडौं जेठ १२ ! नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टी (नेसपा) बीच पार्टी एकता सहमति भएको छ। नेसपाका सहअध्यक्ष गंगानारायण श्रेष्ठले यस एकतालाई सिंगो पार्टीको निर्णय भएको बताएका छन्।
यस एकतामा नेसपाका अध्यक्ष महिन्द्र राय यादव, सहअध्यक्ष...
काठमाडौं जेठ ११ ! वाईसीएल नेपालको तेस्रो राष्ट्रिय सम्मेलन जेठ १८ देखि २० गतेसम्म काठमाडौंमा हुने भएको छ। यसअघि जेठ १७ देखि १९ गतेसम्मका लागि तय भएको मिति प्राविधिक कारणले एक दिन सारिएको वाईसीएलका सचिव तथा प्रचारप्रसार विभाग सचिव...
ललितपुर, जेठ ११ – “मेरो स्वास्थ्य, मेरो जिम्मेवारी” भन्ने मूल नाराका साथ ललितपुरको ताछिखेलस्थित आयुर्वेद तथा वैकल्पिक चिकित्सालयले पत्रकारहरूसँग अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ। वैकल्पिक चिकित्सा प्रणालीको प्रभावकारिता र सेवाको पहुँचलाई व्यापक बनाउने उद्देश्यले गरिएको उक्त कार्यक्रममा चिकित्सालयका गतिविधि,...
काठमाडौं जेठ ९ ! सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र पूर्वडीआईजी छविलाल जोशीलाई थुनामुक्त गर्न अस्वीकार गरेको छ। न्यायाधीश नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासले उच्च अदालत तुलसीपुरको बुटवल इजलासको आदेश सदर गर्दै...
सर्लाही जेठ ८ ! प्रतिबन्धित लागू औषध एक गाडी गाँजा सहित सर्लाही लालबन्दी १४ का सोम बहादुर तामाङ्ग पक्राउ परेका छन् ।
साथै प्रहरीले गाडी र पल्सर मोटरसाइकल पनि नियन्त्रणमा लिएको छ । विशेष सुराक मिलेपछि प्रहरी निरीक्षक वीरेन्द्र सिंह...
काठमाडौं जेठ ८ ! गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराईलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भिजिट भिसाको आवरणमा मानव तस्करसँग सेटिङ गरेर नेपालीलाई विभिन्न देश पठाएको आरोपमा अनुसन्धानका लागि हिजो (मे २१, २०२५) दिउँसो पक्राउ गरेको थियो। बोलाएको समयमा उपस्थित हुने कागज...
एजेन्सी जेठ ८! मुम्बई इन्डियन्स (MI) ले IPL 2025 को प्लेऑफमा आफ्नो स्थान पक्का गरेको छ । दिल्ली क्यापिटल्स (DC) लाई शानदार प्रदर्शनका साथ पराजित गर्दै स्थान सुरक्षित गरेको हो ।
सुर्यकुमार यादवको अविजित ७३ रन, मिचेल सान्टनर र जसप्रित...














