डा. विश्वनाथ पौडेल - नेपाल राष्ट्र बैंकको नयाँ गभर्नर काठमाडौं जेठ ७ ! नेपाल सरकारले डा. विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंक (एनआरबी) को १८औं गभर्नर नियुक्त गरेको छ। गभर्नर नियुक्ति संगै पौडेलको  सपथ ग्रहण सम्पन्न  भएको छ। सत्तारूढ गठबन्धन (नेपाली...
काठमाडौं जेठ ४ ! आईजीपी दिपक थापाले जेठ १५ गतेका लागि काठमाडौं उपत्यकामा उच्च सतर्कता अपनाउन निर्देशन दिएका छन्। राजावादी समूहले सो दिन प्रदर्शन गर्ने घोषणा गरेकाले, थापाले सबै प्रहरी इकाइलाई तयारी अवस्थामा रहन भनेका छन्। नेपाल पुलिस क्लबमा आयोजित बैठकमा...
काठमाडौं जेठ ५ ! काठमाडौंमा आयोजित ‘सगरमाथा संवाद’मा सहभागी विशिष्ट विदेशी पाहुनाहरूलाई हिमालको मनमोहक दृश्य देखाइएको छ। आज बिहान पर्वतीय उडान अर्थात् ‘माउन्टेन फ्लाइट’ मार्फत पाहुनाहरूलाई विश्वको सर्वोच्च शिखर सगरमाथासहितका हिमशृङ्खलाको अवलोकन गराइएको हो। वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीको नेतृत्वमा...
काठमाडौं जेठ  १ ! अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेरामक्स खरिद प्रक्रियामा अनियमितताको आरोपमा पूर्वसञ्चारमन्त्री मोहनबहादुर बस्नेतसहित १६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। आरोपितमा नेपाल दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्षहरू दिगम्बर झा, पुरुषोत्तम खनाल, सदस्यहरू धनराज ज्ञवाली, टीकाप्रसाद उप्रेती, निर्देशकहरू विजयकुमार...
काठमाडौं, वैशाख ३१ !  नेपाली राष्ट्रिय क्रिकेट टोली आज साँझ ६ बजे स्कटल्याण्ड प्रस्थान गर्दैछ। स्कटल्याण्डमा आयोजना हुने क्रिकेट सिरिजमा सहभागी हुन टोली उत्साहित रहेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा टोलीलाई भव्य बिदाइ गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान) का प्रतिनिधि,...
काठमाडौं, वैशाख ३१ !नेपाली क्रिकेट टिमका स्टार खेलाडी सन्दीप लामिछानेले क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान) को केन्द्रीय सम्झौतामा नरहने घोषणा गरेका छन्। आज उनले सामाजिक सञ्जालमार्फत यो निर्णय क्रिकेट वा राष्ट्रबाट टाढा हुने कदम नभएको स्पष्ट पारेका छन्। सन्दीपले देशप्रतिको...
कास्की, वैशाख ३१ ! कास्कीको पोखरा महानगरपालिका–२२ मा बुधबार दिउँसो भएको बस दुर्घटनामा २२ जना घाइते भएका छन्। विश्व शान्ति स्तुपाबाट पोखरा फर्किंदै गरेको ग १ ख ३८८६ नम्बरको बस सडकमा पल्टिँदा यो घटना भएको हो। प्रहरीका अनुसार बसमा कुल...
काठमाण्डौ, ३१ वैशाख ! जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाण्डौ उपत्यकाको अधिकतम तापक्रम पछिल्ला दिनहरूमा ३१ देखि ३३ डिग्री सेल्सियससम्म पुगेको छ। हिजो ३१.१ डिग्री मापन भएको तापक्रम आज ३३ डिग्रीसम्म पुग्ने अनुमान छ।लुम्बिनी र मधेश प्रदेशको तराई...
काठमाडौं, नेपाल वैशाख  ३० ! नेपालमा नुनको अत्यधिक सेवनका कारण उच्च रक्तचाप, मुटुरोग, मिर्गौला रोग, र मस्तिष्कघात जस्ता गैरसरुवा रोगहरू (Non-Communicable Diseases - NCDs) को प्रकोप बढ्दो छ। विश्व स्वास्थ्य संगठन (WHO) र नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (NHRC) का...
दोहा, कतार वैशाख ३० ! अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कतारले ४० करोड डलरको बोइंग ७४७-८ जंबो जेट उपहार दिने चर्चा तीव्र भएको छ। 'फ्लाइंग पैलेस' उपनामले चर्चित यो विमानलाई एयर फोर्स वनको रूपमा प्रयोग गर्ने सम्भावना पनि रहेको छ। ट्रम्प...