काठमाडौँ ! हाथवे इन्भेष्टमेन्ट नेपाल (HATHY) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने बोनस वितरण गर्ने घोषणा गरेको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको १० प्रतिशतका दरले बोनस शेयर वितरण गर्ने घोषणा गरेको हो। बोनस शेयरको कर प्रयोजनार्थ ०.५२६...
काठमाडौं । सरकारले लगानी बोर्डको कार्यकारी प्रमुखमा सुशील ज्ञवालीलाई नियुक्ति  गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले उहाँलाई सीईओ नियुक्त गरेको हो । साउनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले सीईओका लागि आवेदन माग गरेको थियो । तत्कालिन सीईओ सुशील भट्टको कार्यकाल...
काठमाडौं ! पछिल्लो तीन दिनदेखि नेप्से निरन्तर ओरालो लागिरहेको छ। सोमबार नेप्से परिसूचक ५५.८६ अंक घटेर २६४६.०३ विन्दुमा बन्द भएको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स १०.५३ अंक घटेको छ भने फ्लोट इण्डेक्स ४.१८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.३०...
काठमाडौं ! ट्रेकिङ व्यवसायीहरूको छाता संगठन ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान) को अध्यक्षमा सागर पाण्डे विजयी भएका छन्। कांग्रेस एमाले गठबन्धनका साझा उम्मेदवार राजेन्द्र सापकोटालाई पराजित गर्दै पाण्डे अध्यक्षमा विजयी भएका हुन्। पाण्डे माओवादी केन्द्र निकट मानिन्छन्। पाण्डेलाई माओवादी...
काठमाडौँ ! साता कारोबारको पहिलो दिन आईतवार आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा करिब दुई प्रतिशतको गिरावट देखिएको छ भने कारोबार रकम पनि घटेको छ । नेप्से परिसूचक ५३ दशमलव ६३ अङ्कले घटेर दुई हजार छ सय ९५ दशमलव...
चितवन ! चितवनको नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत सिमलतालमा बस र ट्रक एकआपसमा ठोक्किदा तीन जना घाइते भएका छन् । आइतबार बिहान ६ः३५ बजेको समयमा भरतपुर महानगरपालिका २९ सिमलतालमा मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेको ग २ ख ११०८ नम्बरको ट्रकलाई नारायणगढबाट मुग्लिनतर्फ...
काठमाण्डौ ! बाग्मती प्रदेशका पर्यटनमन्त्री विमल ठकुरीको सरकारी निवासमा आगलागी भएको छ । हेटौँडा उपमहानगरपालिका ९ लामसुरेमा प्रदेशका संस्कृति, पर्यटन तथा सहकारीमन्त्री विमल ठकुरीको सरकारी निवासको माथिल्लो तलाको सभाहलमा गए राति आगलागी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको हो । प्रहरीका...
काठमाडौँ !  नेपाल राष्ट्र बैंकका अनुसार शुक्रबार अमेरिकी डलर एकको खरिद दर १३४.०३ रुपैयाँ तोकेको छ भने बिक्री दर १३४.६३ रुपैयाँ रहेको छ । त्यस्तै युरो एकको खरिद दर १४९.२७ रुपैयाँ रहेको छ भने बिक्री दर १४९.९४ रुपैयाँ रहेको...
काठमाडौं । समस्याग्रस्त सहकारी छानबिन सम्वन्धि उच्चस्तरिय संसदीय समितिले पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेसँग भदौ ७ गते बयान लिने तयारी गरेको छ । उनीसँग बयान लिएसँगै बयानको क्रम सकेर रिपोर्ट लेखन शुरु गर्ने तयारी शुरु...
काठमाडौं ! नेपाल ओडीआई वरियतामा १ स्थान माथि उक्लिएको छ । वरियतामा क्यानडा २ स्थान तल झर्दा नेपालले वरियतामा १ स्थान सुधार गरेको हो । अन्तर्राष्ट्रिय क्रिकेट परिषद्(आइसीसी) ले निकालेको पछिल्लो वरियताक्रममा नेपाल १६ औँ स्थानमा उक्लिएको हो ।यसअघि...