एजेन्सी जेठ २५ ! USA vs PAK T20 World Cup हाइलाइट्स: नयाँ आगमन USA ले पूर्व च्याम्पियन पाकिस्तानलाई सुपर ओभरमा हराएको छ । संयुक्त राज्य अमेरिका बनाम पाकिस्तान T20 WC लाइभ स्कोर - नयाँ आगमन संयुक्त राज्य अमेरिकाले बिहीबार डलासमा...
काठमाडौं जेठ २५ ! बिहीबार  २०८१ जेठ २४ गते नेपाल सरकारले गरेको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरु यसप्रकार छन् । १. सम्माननीय प्रधानमन्त्रीज्यूले भारतका प्रधानमन्त्री नरेन्द्र दामोरदास मोदीको सपथग्रहण समारोहमा सहभागिता जनाउनु हुने निर्णय भएको छ । २. लगानी सहजीकरण सम्बन्धी केही...
काठमाडौँ जेठ २५ ! संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टिनियो गुटरेसले आगामी सेप्टेम्बरमा हुने ‘समिट अफ द फ्युचर’ विषयक सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई निमन्त्रणा पत्र पठाउनु भएको छ। बिहीबार नेपालस्थित संयुक्त राष्ट्रसङ्घका आवासीय प्रतिनिधि हाना सिङ्गरले प्रधानमन्त्री प्रचण्डलाई...
काठमाडौँ जेठ २३ ! बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले ११ देशका राजदुतलाई फिर्ता बोलाउने निर्णय गरेको छ l मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले भारत, अमेरिका, बेलायत,साउदी अरब, दक्षिण कोरिया, मलेसिया, स्पेन, डेनमार्क, इजरायल, कतार र पोर्चुगलका लागि नेपाली राजदूतलाई फिर्ता बोलाउने...
काठमाडौं जेठ २३ ! पुरुष T20 विश्वकप 2024 अन्तर्गत भएको खेलमा आज पाकिस्तान र अमेरिका प्रतिस्पर्धा गर्दै छन् l अमेरिकाको डलास ग्रान्ड प्रेरी स्टेडियममा पाकिस्तानी कप्तान  बाबर आजम विरुद्ध संयुक्त राज्य अमेरिकाका कप्तान मोनांक पटेलले टस जितेर पहिले बलिङ...
काठमाडौं जेठ २३ ! बिहिबार नेप्से मापक परिसूचकमा सामान्य अंकको गिरावट आएको छ l  बुधबार सामान्य अंकले घटेर बन्द भएको नेप्से परिसूचक बिहिबार पनि पुनः १.९३ अंकले घेटेको हो l घटेर यस दिन नेप्से २०७७.७८ विन्दुमा झरेको छ। सेन्सेटिभ इण्डेक्स...
एजेन्सी जेठ २३ ! भारतीय  १८ औँ लोकसभा चुनावमा निबर्तमान प्रधानमन्त्री नरेन्द्र मोदीलाइ झड्का लागेको छ l २०१९ मा एक्लै ३०३ सिट ल्याएको भाजपा यसपटक २४० सिट सिमित भएको हो l भाजपा एकल बहुमत् ल्याउनबाट चुकेको छ l निर्बाचन...
काठमाडौं जेठ २३ ! काठमाडौँको  दक्षिणकालीमा एक महिला र एक पुरुषको मृत  फेला परेका छन् । काठमाडौं प्रहरीका अनुसार काठमाडौंको दक्षिणकाली नगरपालिका–८ केराबारीको खोंचमा दुई जनाको शव फेला परेको हो । उनीहरुको पहिचान नखुलेको र थप अनुसन्धान भईरहेको  प्रहरी...
काठमाडौँ जेठ २२ ! आइसिसी टि–२० विश्वकपअन्तर्गत नेपालले समूह ‘डी’ को पहिलो खेलमा मङ्गलवार नेदरल्यान्ड्सबिरुद्द  6 विकेटको हार बेहोरेको छ । नेपाली टिमको नेतृत्व रोहित पौडेलले सम्मालिएर  ब्याटिङ्ग गरे पनि अरु कुनै व्याट्स म्यान चल्न नसक्दा नेपालले हार बेहोरेको...
ललितपुर जेठ २२ ! अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुरको गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जन र उपमेयर मुना अधिकारीसहित १४ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ l अख्तियारले विशेष अदालतमा हिजो १ अर्ब ४ करोड भन्दा बढी घोटाला...