काठमाडौँ जेठ २२ ! आइसिसी टि–२० विश्वकपअन्तर्गत नेपालले समूह ‘डी’ को पहिलो खेलमा मङ्गलवार नेदरल्यान्ड्सबिरुद्द खेल्नेछ। नेपाली टिमको नेतृत्व रोहित पौडेलले गर्नेछन l
डलासको ग्रान्ड प्रयरी स्टेडियममा हुने खेल नेपाली समयअनुसार राति ९:१५ बजेबाट सुरु हुनेछ। नेपाली टोली एक दशकपछि टि–२०...
काठमाडौँ जेठ २२ ! नेपाल क्रिकेट संघका सचिब तथा पुर्व कप्तान पारस खड्काले नयाँ पुस्ताको बिश्वकपमा आगमनले हजारौ युवालाई ब्याट र बल बोक्ने उत्साह मिल्ने बताएका छन् l आज विश्वकपको पुर्वसन्ध्यामा एक स्ट्याटसलेख्दै खड्काले उक्त कुरा लेखेका हुन् l
एक...
काठमाडौँ जेठ २१ ! माधवकुमार नेपालले नेतृत्व गरेको एकीकृत समाजवादीमा फुटको झस्को पसेको छ l सत्ता पक्षीय हुने या बिपक्षी हुने भन्ने दोधारमा रहेको जस्तो देखिने गरि गरेको दौडधुप देख्दा फुट्ने आशंका देखिएको हो l
पार्टी सम्मानित नेता झलनाथ खनालले...
काठमाडौँ जेठ २१ ! काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहद्वारा १० हजार करोडको कान्ड लुकाउन अर्को कान्ड गरेर जनता नझुक्काउन एमाले अध्यक्ष के पी शर्मा ओलीलाई चेतावनी दिएका छन् l आज फेसबुक एक स्ट्याटस लेख्दै बालेनले उक्त चेतावनी दिएका छन्...
एजेन्सी जेठ २१ ! टी–२० विश्वकप अन्तर्गत समूह बी को पहिलो खेलमा नामिबिया र ओमानबिचको खेल निर्धारित २० ओभरमा बराबरी भइ खेल सुपर ओभरमा नामिबिया बिजयी भएको छ l नामिबिया सुपर ओभरको रोमान्चक खेलमा ११ रनले बिजयी भएको हो...
एजेन्सी जेठ २० ! वेस्टन्डिजले पपुवा न्युगिनीलाई 5 विकेटले हराएको छ । आज भएको टी 20 विश्वकप क्रिकेट खेलमा पपुवा न्युगिनीले निर्धारित ओभरमा अाठ विकेटको क्षतिमा 136 रनको लक्ष्य दिएको थियो।
लक्ष्य पछ्याउने क्रममा वेस्टन्डिजले निर्धारित ओभरमा 6 बल बाँकी...
काठमाडौँ जेठ २०! स्रोत नखुलेको रकम सहित दुइजना ब्यक्तीहरु पक्राउ परेका छन् l काठमाडौँ महानगरपालिका वडा नं ७ मा रहेको लुम्बिनी खाजा घर तथा गेस्ट हाउसको रुम नम्बर २ बाट उनीहरुलाई बहत्तरलाख रकम सहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी काठमाडौँ...
काठमाडौँ जेठ २० ! गृहमन्त्री रवि लामिछानेलाई निलम्बनको लागि माग गरिएको मुद्दा तेस्रोपटक पेशी तोकिएको छ।आइतबार उक्त रिट न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासमा पेशी तोकिएको हो l
अधिवक्ता अनुपम भट्टराईले दायर गरेको उक्त निवेदन दुईपटक स्थगित भएको थियो । रिट पाँचौँ...
तनहुँ जेठ २० ! तनहुँको व्यास नगरपालिका–१ मुसेखोला नजिक पहिरो खस्दा दमौली–डुम्रे खण्डमा पृथ्वीराजमार्ग अवरुद्ध भएको छ ।
शनिबार राति ७ बजे पहिरो खसेर अवरुद्ध भएको उक्त खण्ड राति १२ बजेदेखि सञ्चालनमा आए पनि आज बिहान पुनः पहिरो खसेको हो...
काठमाडौँ जेठ २० ! आईसीसी पुरुष टि-२० बिश्वकप २०२४ को पहिलो खेलमा घरेलु टिम अमेरिकाले सानदार जित निकालेको छ lआइतबार बिहान क्यानाडा बिरुद्द लक्ष्य पछ्याउने क्रममा ७ विकेटले बिजयी भएको हो l
टेक्सासको डलासस्थित ग्राण्ड प्रेरी रंगशालामा टस हारेर पहिले...














