काठमाडौं माघ १७ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको लेखा प्रणाली उत्कृष्ट नभएको बताउनु भएको छ।
विश्वका उत्कृष्ट मुलुकसँग प्रतिष्पर्धी बनाउन जरुरी रहेको बताउनुभयो । मंगलवार नेपाल चार्टर्ड एकाउण्टेन्ट्स संस्थाको २६ औं वार्षिकोत्सव कार्यक्रम बोल्दै मन्त्री पौडेलले मुलुकको लेखा...
जुम्ला माघ १६! भूकम्प आउने हल्ला फैलिएपछि जुम्ला र मुगुका स्थानीय रातभर जाग्राम बसेका छन्। जुम्ला सदरमुकामका केही स्थानीयमा भूकम्प आउने हल्ला फैलिएपछि आइतबार रातभर चिसोमा सडकमै आगो तापेर जाग्राम बसेका जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ ।
यस्तै मुगुमा...
काठमाडौं माघ १६ ! शनिवार सिन्धुपाल्चोकको चौतारामा भएको 7 A Side फूटबलको ट्रफी धादिङ्गको सल्यानटार काेशढुङा फूटबल क्लबले उचालेको छ। जितको लागी सल्यानटार काेशढुङा फूटबल क्लब ले Church Boys club लाई 1-० गाेल अन्तरले हराएकाे हो ।
2079 बैशाखमा संस्थापक...
ललितपुर । नेपाल स्काउट बागमती प्रदेशको संयोजन र स्थानीय स्काउट कार्यालय गोदावरी नगरपालिकाको संयोजनमा नेपाल स्काउटको ५१ औं उडव्याज तथा ४४ औं गल्र्स स्काउट एड्भान्स तालिम भव्य रुपमा सम्पन्न भएको छ ।
ललितपुरको गोदावरी नगरपालिका स्थित सेन्ट जेभियर्स स्कूलमा माघ...
ललितपुर माघ ३ ! ललितपुरको गोदावरीमा ५१औँ उडवायज तथा ४४औँ गर्ल्स स्काउट एडभान्स तालिम सुरु भएको छ । मंगलबारदेखि सुरु भएको तालिमको उदघाटन गोदावरी नगरपाकलका प्रमुख तथा गोदावरी नगर संरक्षक मेयर गजेन्द्र महर्जनले गरे ।
५१ जना प्रशिक्षार्थी रहेको यो...
ललितपुर । प्रेस सेन्टर नेपाल ललितपुर जिल्ला समितिको साधारणसभा सम्पन्न भएको छ । शुक्रबार ललितपुरमा भएको साधारणसभामा वार्षिक प्रतिवेदन र आय व्यय विवरण प्रस्तुत गरिएको छ ।
प्रेस सेन्टर ललितपुर जिल्लाका सचिव दिपक अर्याल र कोषाध्यक्ष कृष्ण पौडेलले प्रतिवेदन...
काठमाडौं पुस २६ ! सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल `प्रचण्ड´ प्रतिनिधि सभाको आजको बैठकमा विश्वासको मत लिदै गर्दा असाधारण मत सहित २६८ मत प्राप्त गर्नुभएको छ।
यो सँगै प्रचण्डले नेपालकाे ईतिहासमै सबैभन्दा बढी मत प्राप्त गर्ने प्रधानमन्त्रीको रूपमा नयाँ इतिहास रच्नुभएको...
काठमाडौं पुस २६ ! नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज संघीय संसदमा विश्वासको मत लिने भएका छन् । संघिय संसदमा आज बिहान ११ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा प्रचण्डले विश्वासको मत लिने भएका हुन् ।
प्रचण्ड...
काठमाडौं पौष २५। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परम्परागत संसदीय अभ्यास र राजनीतिले मात्रै हामी जनतामाझ फर्कन सक्ने अवस्थामा नभएको बताउनुभएको छ ।
प्रतिनिधि सभाकोे दोस्रो कार्यकालका लागि नवगठित प्रतिनिधिसभाको अधिवेशनलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले जनताले सशर्त समर्थन गरेर संसदमा पठाएको...
काठमाडौं पुस १० ! नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री पदको लागि दावी पेस गर्न शितल निवास प्रस्थान गर्नु हुने सहमति भएको छ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रीय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र माओवादीका...













