काठमाडौं फाल्गुन २४ !राष्ट्रिय योजना आयोगका पुर्व उपाध्यक्ष तथा अर्थविद् डा.स्वर्णिम वाग्लेले अर्थतन्त्र सुधारका लागी बैंकिङ क्षेत्र सजग रहनु पर्ने बताउनु भएको छ । नेपाली कांग्रेसले काठमाडौंमा आयोजना गरेको नेपालको पछिल्लो आर्थिक अवस्थाबारे निजी क्षेत्रसँगको छलफल कार्यक्रममा उहाँले यस्तो...
काठमाडौँ फाल्गुन २४! प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले महिलाहरूमा देखिने पाठेघरको क्यान्सर र स्तन क्यान्सरको शीघ्र पहिचान र उपचारलाई विशेष कार्यक्रमको रूपमा निशुल्क सेवा विस्तार गरिने बताउनुभएको छ। ११३ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै...
काठमाडौँ फाल्गुन २२! तत्कालिन सात दल र तत्कालिन विद्रोही नेकपा (माओवादी) बिच भएको शान्ति प्रक्रियाका बाँकी काम टुङ्गो लगाउन दबाब स्वरूप देशै भरका प्रमुख जिल्ला अधिकारी, सातै प्रदेश मुख्यमन्त्री र प्रधानमन्त्री प्रचण्डलाई मङ्गलवार ज्ञापन पत्र बुझाउने तयारी गरेको वाईसीएलले...
काठमाडौँ फाल्गुन १८! आईसीसी १९ वर्षमुनिको विश्व कप एसिया छनोटमा नेपालले घरेलु टाेली यूएईलाई हराउदै फाइनलमा प्रवेश गरेको छ। नेपाल ८ वर्षपछि विश्व कपमा पुगेकाे हाे । नेपालले UAE लाई ७ रनले पराजित गरेको हो । टस हारेर ब्याटिङ...
काठमाण्डौ फाल्गुन १३ ! सघिय सरकारबाट बाहिरिएसंगै राष्ट्रिय प्रजातन्त्र पार्टीले वाग्मती प्रदेश सरकारलाई दिएको समर्थन पनि आजै फिर्ता लिएको छ l राप्रपाले बाग्मती प्रदेश सरकारबाट बाहिरिए संगै नेकपा (माओवादी केन्द्र)का संसदीय दलका नेता शालिकराम जम्कट्टेलको सरकार अल्पमतमा परेको छ...
काठमाडौं फाल्गुन १३ ! नेकपा एमालेले तत्काल सरकार नछाड्ने भएको छ । शनिवार बसेको एमाले पार्टी सचिवालय बैठकले तत्काल सरकार नछाड्ने निर्णय गरेको हो ।
साथै २५ गते हुने राष्ट्रपति चुनावमा नेकपा एमालेले पार्टीको तर्फबाट संविधान सभा अध्यक्ष सुवास चन्द्र...
काठमाडौँ फागुन ११ ! प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले आइसीसी विश्वकप लिग बिजेता नेपाली टिमलाई जनही दुई लाख दिने घोषणा गर्नुभएको छ 1 बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएर बधाई दिदै प्रधानमन्त्री प्रचण्डले पुरस्कार स्वरूप दुइ लाख दिने बताउनु भएको हो...
काठमाडौं फाल्गुन ६ ! नामिबियाविरुद्ध जारी खेलमा नेपालले सहज तेस्रो जित हासिल गरेको छ। त्रिदेशीय सिरिजमा नामिबियामाथि सानदार जित निकालेको हो ।
जितका लागि नामिबियाले दिएको दुई सय ७५ रनको लक्ष्य पछ्याएको नेपालले ४७.३ ओभरमा सात विकेटको क्षतिमा दुई सय...
काठमाण्डौ फाल्गुन ३। प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड” सोमबार दिउँसो काठमाडौंको गोंगबुमा भएको घटनाको गम्भीर रूपमा छानविन गर्न सुरक्षा अंगका प्रमुखहरूलाई निर्देशन दिनुभएको छ।
बुधबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बोलाएर प्रधानमन्त्रीले घटनाको गहिरो गरी छानविन गर्न र अन्याय परेका...
काठमाडौं। नेकपा माओवादी केन्द्र र नेकपा माओवादी समाजवादीबीच एकता वार्ता भएको छ। माओवादी केन्द्रको मुख्यालय, पेरिसडाँडामा भएको उक्त वार्तामा माओवादी केन्द्रका उपाध्यक्ष एवम् पार्टी एकता वार्ता समितिका संयोजक कृष्णबहादुर महरा र उपमहासचिव एवम् समितिका सदस्य गिरिराजमणि पोखरेल तथा माओवादी...














