काठमाडौं साउन १५ । काठमाडौं उपत्यकामा भूकम्पको धक्का महशुस गरिएको छ। आइतबार बिहान सवा ८ बजे खोटाङको हलेसीलाई केन्द्रविन्दु बनाएर ६ म्याग्नेच्युडको भुकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । खोटाङ र त्यस आसपासका जिल्लाका साथै काठमाडौं उपत्यकामा...
काठमाडौँ साउन १३ ! अर्थ-मन्त्रालयमा करको दर हेरफेरमा अनधिकृत व्यक्तिको प्रवेश रहेको पुष्टी हुन नसकेको संसदीय छानबिन समितिले निस्कर्स निकालेको छ l यस संगै माओबादीका प्रभावशाली नेता तथा पुर्व अर्थ मंत्री जनार्दन शर्मा निर्दोस रहेको पुस्टि भएको छ l अर्थ...
पोखरा साउन १३ ! नेकपा माओवादीका केन्द्रीय सदस्य तथा वाइसियल नेपाल सह-संयोजक सुवोधराज सेर्पालीले 'वाईसिएल नेपाल "रेड एण्ड एक्सपर्टहरूको समुह" भएको दाबी गर्नुभएको छ। राजनैतिक-बैचारिक रूपमा वाइसियल नेतृत्वदायि भुमिकामा रहेको र देशकै प्रमुख संगठनको रूपमा भएको उहाको दाबी छ। जनयुद्धका...
पोखरा साउन १३! नेकपा माओवादी केन्द्र निकट भातृ सङ्गठन योङ्ग कम्युनिष्ट लिग, नेपाल गण्डकी प्रदेश समितिको विस्तारित बैठकमा बोल्दै नेकपा माओवादीका केन्द्रीय सदस्य तथा वाइसियल नेपाल केन्द्रिय संयोजक सुमन देवकोटाले गठबन्धन भित्र पनि अंहकारी र प्रतिगामी शक्तीसंग स्वर मिलाउनेहरु...
काठमाडौं साउन १२! काठमाडौंको फोहोर व्यवस्थापनमा पुन: अवरुद्ध भएको छ। बन्चरेडाँडाका स्थानीय बासिन्दाहरुले दुवै तर्फी बाटो पिचको माग गर्दै केही दिन देखी फोहोर व्यवस्थापन गर्न रोक लगाएका हुन्। स्थानीय बासिन्दाहरुको माग गरे बमोजिम काम अगाडी नबढेको भन्दै आक्रोस पोखेका छन्...
काठमाडौँ साउन १२ ! SEE को नतिजा सार्वजनिक भएको छ। 2078 साल मा  परीक्षा दिएका बिद्यार्थहरुको परीक्षाफल प्रकाशित भएको हो । जम्मा ४ लाख ९५ हजार ७ सय ५१ जनाले see परिक्षा दिएकोमा 4 GPA - 9633 जना 3.6 GPA - 41627...
काठमाडौँ साउन ९! प्रधानमन्त्री शेरबहादुर देउवा रहेको कार्यक्रममा दुई युवाले नाराबाजी गर्दै बिरोध प्रदर्शन गरेका छन्। राजधानीमा भएको राष्ट्रिय विभूति भिमसेन थापाको २४८ औं जन्मजन्तीको अवसरमा आयोजित कार्यक्रममा ती युवाहरुले एमसीसी र नागरिकता विधेयक खारेज गर्न माग गर्दै नाराबाजी...
काठमाडौं साउन ९! नेकपा माओवादी केन्द्र निकट युवा संगठन वाईसीएल नेपाल एक नम्बर प्रदेश समितिको कार्यालयको विस्तारित बैठक सम्पन्न भएकाे छ । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य तथा वाईसीएल नेपालका संयोजक सुमन देवकोटाको प्रमुख आतिथ्यतामा प्रदेश समितिकाे बैठक...
काठमाडौं साउन ८ ! नेकपा माओवादी केन्द्र निकट भातृ संगठन योङ कम्युनिस्ट लिग (YCL) नेपालले भाद्र ३ र ४ गते हुने राष्ट्रिय भेलाको तयारी स्वरुप विशेष प्रदेश कमिटीको तेस्रो पूर्णबैठक संगठनका संयोजक तथा माओवदी केन्द्रिय सदस्य सुमन देवकोटाको प्रमुख...
एजेन्सी साउन ५!रसियाले आफ्नो सबैभन्दा ठूलो पाइपलाइनबाट युरोपमा पठाइरहेको ग्यास पुनः सञ्चालन गरेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।  यसले आपूर्तिलाई पूर्ण रूपमा रोक्न वा रोक्न सक्छ। उनीहरू बताउँछन् पाइपलाइन 10-दिन मर्मत ब्रेक पछि पुन: सुरु भयो तर कम स्तरमा सुरू भएको...