काठमाडौँ साउन ५! दर्ता भएका तर आर्थिक वर्ष ०७६/७७ सम्मको वार्षिक विवरण नबुझाएका प्राइभेट कम्पनीहरुले २०७९ पुस मसान्तसम्म जरिवाना तथा शुल्कको ५ प्रतिशत रकम मात्रै तिरेर विवरण बुझाई नवीकरण गर्न पाउने भएका छन् । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण...
काठमाडौं साउन ५! नेपाल राष्ट्र बैंकले विदेश भ्रमण गर्ने नेपालीहरुलाई अधिकतम अमेरिकी डलर २०० सम्म मात्र सटही गर्न पाउने गरी परिपत्र गरेका छ। अर्थतन्त्रमा निरन्तर विदेशी मुद्रा सञ्चिति घटिरहेको अवस्थालाई मध्यनजर गर्दै यस्तो परीपत्र गरेको हो । विदेशी विनिमय कारोबार...
काठमाडौं साउन ३ ! बुधबार बसेको प्रतिनिधिसभा बैठकमा नेकपा एमाले कि सांसद नविना लामाले गंगालाल हृदय रोग अस्पतालमा अक्सीजेनेरेटरको अभावमा मुटुको शल्यक्रिया गर्ने काम रोकिएको विषय सदनमा उठाउदै गर्दा शल्यक्रिया उच्चारणमा त्रुटी भई सलानकिरा बताए पछि उनी भाइरल भएकी...
काठमाडौं असार ३१ ! नेकपा माओवादी केन्द निकट भातृ संगठन वाइसीएल, नेपालले सरकारलाई ध्यानाकर्षण पत्र बुझाएको छ। विभिन्न वहानामा विकृति मौलाउँदै गएको र नैतिकता, जिम्मेवारी बोध नभएको भन्दै जनताको जनचासो सुन्न आग्रह गर्दै राष्ट्र बैंकका बेथिति गभर्नर महाप्रसाद अधिकारी...
काठमाडौं असार ३१ ! पाँच दलिय गठबन्धन तर्फकी उमेदवार पुष्पा भुसाल उप-सभामुख पदमा नि्वाचित हुनुभएको छ। विजयी भुसालले १४८ र पराजित भट्टराईले ९३ मत ल्याउनुभएको थियो । समानुपातिक सांसद भुसाल कांग्रेस केन्द्रीय सदस्यसमेत हुनुहुन्छ । उहाँ नेपाली कांग्रेसको सचेतकक रूपमा...
काठमाडौं असार ३० ! नेकपा (माओवादी केन्द्र)को सहायक सङ्गठन वाइसिएल नेपालले आफ्नो शैक्षिक योग्यता ढाँटेर नेपाल राष्ट्र बैंकको गर्भनरमा नियुक्त भई भ्रष्टाचारजन्य कसुर गरेको अभियोगमा महाप्रसाद अधिकारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएको छ । माओवादी केन्द्रीय सदस्य तथा वाइसिएल...
काठमाडौं असार २५ ! अपर हेवाखोला हाइड्रोपावरले शुक्रवार असार २४ गते शु सर्वसाधारणका लागि आइपीओ निष्कासन गरेको छ । कम्पनीले १५ करोड रुपैयाँ बराबरको आइपीओ जारी गरेको हो । प्रतिकित्ता १०० अंकित मूल्यका दरले १५ लाख कित्ता साधारण सेयर बिक्री...
काठमाडौँ असार २५ ! जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबे शुक्रबार विहान ११ ः ३० बजे देशको पश्चिमी क्षेत्र नारामा एक चुनावी सभालाई सम्बोधन गरिरहेकाबेला उनलाई पछाडिबाट एक व्यक्तिले गोली हाने । गोली लागेपछि उनलाई हृदयघात भयो र, अस्पतालमा उपचारकै...
काठमाडौँ असार २५ ! पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका-४ स्थित तुरतुरेमा आज बिहान पहिरो गइ सडक अबरुद्द भएको छ l पृथ्वीराजमार्गको खैरेनी-जामुने खण्डमा पर्ने तुर्तुरेमा पहिरो गइ दुवै तर्फ आवतजावत बन्द भएको हो l शुक्रबार रातिदेखि परेको निरन्तर वर्षाको कारण...
काठमाडौँ साउन २३ ! अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडले असार २० गतेदेखि निष्काशन गरेको आईपीओमा आवेदन दिने आज अर्थात असार २३ गते अन्तिम दिन रहेको छ। सर्वसाधारणका लागि कम्पनीले १९ करोड ५७ लाख ५० हजार रुपैयाँ बराबरको प्रतिकित्ता...