काठमाडौं, जेठ २७ ।प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गरेका छन् l नेकपा एमालेबाट ६ मन्त्री १ राज्यमन्त्री र जनता समाजबादी पार्टी महन्त ठाकुर समूह बाट १ मन्त्री गरि ८ मन्त्री थपिएका छन् l
योसंगै मन्त्रिपरिषद्को संख्या २५ पुगेको छ...
काठमाण्डौ जेठ २७ l गण्डकी प्रदेशमा मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुंगको सरकारले बिश्वासको मत गुमाएको छ । सरकार टिकाउन उनको पक्ष मा 31 मत आवश्यक पर्दथ्यो तर उनको पक्षमा २७ मत मात्र खसेको थियो भने उनको बिपक्षमा 30 मत खसेको...
काठमाडौं, २७ जेठ । सर्वोच्च अदालतको संवैधानिक इजलासले नागरिकता सम्बन्धी अध्यादेश कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडाको इजलासले आज सरकारको नाममा उक्त अन्तरिम आदेश दिएको...
काठमाण्डौ जेठ २७ l गण्डकी प्रदेश मुख्य मन्त्री पृथ्वी सुब्बा गुरुंगले आज बिश्वासको मत लिने भएका छन । लामो समयको रस्सा कस्सी पछी रास्ट्रीय जनमोर्चा संसदलाई अदालतले थामौती गरेको छ । उनी कुन खेमा मा बदलिन्छन त्यसको आधारमा मुख्य...
काठमाडौँ जेठ २६ l नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा द्वारा जारि प्रेस बिज्ञप्ति को अनुसार भदौ महिना भित्र कांग्रेसको महाधिवेशन गरिने बताएका छन् l
कोभिड १९ को कारण जनता, कार्यकर्ता तथा नेतालाई सबैलाई असर गरेको भन्दै निक्कै दुखद बिपत्ति आइपरेको...
काठमाडौँ जेठ २६ l पछिल्लो २४ घण्टामा ५७६८ जना कोरोना मुक्त भएका छन् l स्वस्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार १२०४ पिसिआर परिक्षण गर्दा ३४४९ नया संक्रमित थपिए भने ४५६८ जनाको एन्टिजेन परिक्षण गर्दा ८९५ जना संक्रमित थपिएका छन् l...
काठमाण्डौ जेठ २६ l आज नेप्से दोहोरो अंकले गिरावट आएको छ l नेप्से परिसूचक १३. ४९ अंकले गिरवट आएको हो l आज झण्डै १७ अर्ब रुपैयाँ बराबरको शेयर कारोबार हुँदा नेप्से सूचक ० .४६ प्रतिशतले घटेको छ।
आज नेप्से परिसूचक...
काठमाण्डौ जेठ २६ l नेकपा मावोबादी केन्द्र निकट भातृ संगठन YCL नेपाल चितवन र अखिल क्रान्तिकारी चितवन जिल्लाले संयुक्त रुपमा रत्ननगर नगरपााालिकामा रक्तदान कार्यक्रम सम्पन्न गरेको जनाएको छ । संकटको घडीमा बिरामीको लागि अत्यावश्यक पर्ने रगत अभाव हुन् नदिन...
काठमाडौं जेठ २६ : सुनको भाउ बुधबार प्रोतितोला 1०० रुपैयाँले बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको भाउ तोलाको ९४ हजार २०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको भाउ तोलाको ९३ हजार ७००...
काठमाण्डौ । एमालेको एकताको मुल जड भन्दै नेता योगेश भट्टाराई लेख्छन ।
" कमरेड केपी ओली आफ्नै पार्टीका बरिस्ठ नेता कमरेड जे एन खनाल र कमरेड माधव नेपालसँग सहकार्य गर्न तयार नहुने तर महन्त ठाकुर र राजेन्द्र महतोसँग सत्ता साझेदारी...













