काठमाण्डौ । बजारमा भइरहेको महंगाईले आकाश छुदै गएको छ । दैनिक उपभोग्य सामग्रीमा भएको अत्यधिक मुल्य बृध्दि को मारमा जनता परिनै रहेका छन । तर सम्बन्धीत निकय बेखबर जस्तै देखिन्छ । सरकार दायित्व बहन गर्न चाहादैन । अनुगमन नहुँदा...
काठमाण्डौ । नेपाली कांग्रेसका नेता तथा प्रबक्ता बिश्व प्रकाश शर्माले  प्रधानमन्त्री ओलीलाई  उखान मै प्रारम्भिक टिप्पणी गरेका छन । नेता शर्माले आफ्नो ट्विटर अकाउंट मार्फत ट्वीट गर्दै यस्तो प्रतिक्रिया दिएका हुन । प्रधानमन्त्री ओलीले बुझ्ने भाषा मै टिप्पणी गरेको...
    प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गरेका जसमा एक उपप्रधानमन्त्रीसहित १३ जना मन्त्री विदा भएका छन्। अर्थमन्त्री विष्णुप्रसाद पौडेल, कानून, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठ, शिक्षा तथा विज्ञान प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठ र भौतिक पूर्वाधार मन्त्री बसन्त नेम्वाङ बाहेक...
काठमाण्डौ । कामचलाऊ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान मन्त्रिपरिषदमा रहेका एमालेका ४ जनाबाहेक सबै मन्त्रीलाई पदमुक्त गर्ने भएका छन । जनता समाजवादी पार्टीले राजेन्द्र महतो नेतृत्वमा सरकारमा जाने भएसँगै प्रधानमन्त्री के पी शर्मा ओलिले आफ्नो पुरानो मन्त्रीहरुलाई पुनर्गठन...
काठमाडौं, । आज बसेको फुलकोर्ट को बैठक ले नियमावली संसोधन नगरी बरिष्ठताको  आधारमा न्यायधीश नियुक्ति गर्ने निर्णय गरेको छ । केही दिन अघि संबैधानिक इजलासमा प्रधानन्यायाधीश र सर्वोच्च बारका अध्यक्ष लगायत पदाधिकारी विच भेटबार्ता भएको थियो l उक्त भेटवार्ताको...
पछिल्लो २४ घण्टा मा नेपालमा ६८२५ जना नया संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय ले जनाएको छ l साथै पछिल्लो २४ घण्टामा ७५ जना कोरोना संक्रमितहरुको मृत्यु भएको छ l भने कोरोना जितेर घर फर्किने ५९०४ जना रहेका छन् l नेपालमा...
साताको अन्तिम दिन बिहीबार नेप्सेले नयाँ रेकर्ड कायम गरेको छ। आज झण्डै १६.९०७ अर्ब रुपैयाँको शेयर कारोबार हुँदा नेप्से सूचक १.०५  प्रतिशतले बढेको छ। आज नेप्से परिसूचक २९.५५  अंकले बढेर २८५६.७७ हालसम्म कै उच्च विन्दुमा पुगेको हो। यस्तै सेन्सेटिभ इन्डेक्स...
काठमाडौं : सुनको भाउ बिहीबार प्रोतितोला ४०० रुपैयाँले बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको भाउ तोलाको ९४ हजार ९०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको भाउ तोलाको ९४ हजार ४०० रुपैयाँ निर्धारण...
ढाका : बंगलादेश सरकारले चीनबाट कोभिड–१९ खोप खरिद गर्ने निर्णय गरेको छ । बंगलादेश मन्त्रिपरिषदको आर्थिक मामिला सम्बन्धी समितिले बुधबार चिनियाँ खोप खरिद सम्बन्धी निर्णय गरेको हो । बंगलादेशी मन्त्रिपरिषद कार्यालयका वरिष्ठ अधिकारी शाहिदा अख्तरले चीनको नेसनल फर्मास्यूटिकल ग्रुप...
पछिल्लो २४ घण्टामा थप ५३१६ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । जसमा पिसीआर विधिबाट ४५२४ जना र एन्टिजेन विधिबाट ७९२ जना रहेका छन । गत २४ घण्टामा १०१ जनाको मृत्यु भएको छ भने सात हजार दुई सय १९ कोरोना...