पञ्जाब किङ्ग्स शीर्ष–२ मा, मुम्बई इन्डियन्सलाई ७ विकेटले पराजित

0

जयपुर  १३ जेठ !  पञ्जाब किङ्ग्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ को लिग चरणको एक महत्वपूर्ण खेलमा मुम्बई इन्डियन्सलाई ७ विकेटले पराजित गर्दै शीर्ष–२ मा स्थान सुरक्षित गरेको छ। जयपुरस्थित सवाई मानसिंह रंगशालामा सम्पन्न खेलमा पञ्जाबले मुम्बईले प्रस्तुत गरेको १८५ रनको लक्ष्य १८.३ ओभरमा ३ विकेटको क्षतिमा सहजै पूरा गर्‍यो। शक्तिशाली सुरुवातले जित दिलायो पञ्जाबका ओपनर प्रियान्स आर्य र जोस इङलिसले...

काठमाडौं सहित देशका विभिन्न ठाउँमा वर्षाको सम्भावना

0

  काठमाडौं, १३ जेठ ! मौसम पूर्वानुमान महाशाखाका अनुसार आज काठमाडौं उपत्यकालगायत देशका विभिन्न क्षेत्रमा वर्षा हुने सम्भावना रहेको छ। मनसुनी प्रभाव र स्थानीय वायु प्रणालीका कारण बागमती, कोशी र गण्डकी प्रदेशमा मध्यमदेखि भारी वर्षा हुने अनुमान छ। अन्य प्रदेशहरूमा पनि आंशिक बदली र हल्का वर्षाको सम्भावना छ।महाशाखाले सतर्कता अपनाउन र बाढी–पहिरोको जोखिमप्रति सचेत रहन आग्रह गरेको छ। विशेषगरी, काठमाडौं, ललितपुर,...

बजेटमा पूँजीगत लाभकर वृद्धिको हल्ला

0

काठमाडौं जेठ १२ ! नेपाल सरकारले आगामी बजेटमार्फत सेयर कारोबारमा लाग्ने पूँजीगत लाभकर (Capital Gains Tax - CGT) लाई १० प्रतिशत पुर्‍याउने तयारी गरेको समाचार बाहिरिएको छ। उक्त समाचार बाहिरिए सँगै सेयर बजार पनि केही नकारात्मक हुने सङ्केत देखिएको छ। हाल सेयर कारोबारमा लाग्ने पूँजीगत लाभकर अल्पकालीन (१ वर्षभन्दा कम अवधि होल्ड गर्ने) लगानीकर्ताका लागि ७.५% र दीर्घकालीन (१ वर्षभन्दा...

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टीबीच एकता

0

काठमाडौं जेठ १२ ! नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टी (नेसपा) बीच पार्टी एकता सहमति भएको छ। नेसपाका सहअध्यक्ष गंगानारायण श्रेष्ठले यस एकतालाई सिंगो पार्टीको निर्णय भएको बताएका छन्। यस एकतामा नेसपाका अध्यक्ष महिन्द्र राय यादव, सहअध्यक्ष गंगानारायण श्रेष्ठ, र महासचिव रमेशप्रसाद यादव सहभागी छन्। माओवादी केन्द्रका तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड', महासचिव देव गुरुङ, र उपमहासचिव...

वाईसीएलको राष्ट्रिय सम्मेलन सर्यो

काठमाडौं जेठ ११ ! वाईसीएल नेपालको तेस्रो राष्ट्रिय सम्मेलन जेठ १८ देखि २० गतेसम्म काठमाडौंमा हुने भएको छ। यसअघि जेठ १७ देखि १९ गतेसम्मका लागि तय भएको मिति प्राविधिक कारणले एक दिन सारिएको वाईसीएलका सचिव तथा प्रचारप्रसार विभाग सचिव नवराज ऐरले जानकारी दिएका छन्। फागुन २१ गते बसेको केन्द्रीय कार्यालयको बैठकले सुरुमा सम्मेलनको मिति तय गरेको थियो। यो सम्मेलन नेपाल...

वैकल्पिक चिकित्सा प्रवर्द्धनमा आयुर्वेद चिकित्सालयको सक्रियता : ताछिखेलमा पत्रकारसँग अन्तर्क्रिया कार्यक्रम सम्पन्न

ललितपुर, जेठ ११ – “मेरो स्वास्थ्य, मेरो जिम्मेवारी” भन्ने मूल नाराका साथ ललितपुरको ताछिखेलस्थित आयुर्वेद तथा वैकल्पिक चिकित्सालयले पत्रकारहरूसँग अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ। वैकल्पिक चिकित्सा प्रणालीको प्रभावकारिता र सेवाको पहुँचलाई व्यापक बनाउने उद्देश्यले गरिएको उक्त कार्यक्रममा चिकित्सालयका गतिविधि, सेवा विस्तार र भविष्यको योजना बारे जानकारी गराइएको थियो। कार्यक्रममा बोल्दै चिकित्सालयकी कार्यालय प्रमुख सृजना मरासिनीले न्यूनतम स्रोत र साधनका बाबजुद...

रास्वपा सभापती लामिछानेलाई सर्वोच्चद्वारा थुनामुक्त गर्न अस्वीकार

काठमाडौं जेठ ९ ! सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र पूर्वडीआईजी छविलाल जोशीलाई थुनामुक्त गर्न अस्वीकार गरेको छ। न्यायाधीश नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासले उच्च अदालत तुलसीपुरको बुटवल इजलासको आदेश सदर गर्दै लामिछानेलाई सुप्रिम सहकारी ठगी आरोपमा भैरहवा कारागारमा थुनामा राख्ने निर्णय गरेको हो। लामिछानेकी श्रीमती निकिता पौडेलले वैशाख ७ गते दायर गरेको...

एक गाडी गाँजासहित भारतीय गाडी पक्राउ

सर्लाही जेठ ८ ! प्रतिबन्धित लागू औषध एक गाडी गाँजा सहित सर्लाही लालबन्दी १४ का सोम बहादुर तामाङ्ग पक्राउ परेका छन् । साथै प्रहरीले गाडी र पल्सर मोटरसाइकल पनि नियन्त्रणमा लिएको छ । विशेष सुराक मिलेपछि प्रहरी निरीक्षक वीरेन्द्र सिंह जोहरीको कमाण्डमा शोध तथा अनुसन्धान गर्दा उक्त गाडीमा गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

मानव तस्करसंग सेटिङ मिलाएको आरोप लागेका सहसचिव भट्टराई छुटे

काठमाडौं जेठ ८ ! गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराईलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भिजिट भिसाको आवरणमा मानव तस्करसँग सेटिङ गरेर नेपालीलाई विभिन्न देश पठाएको आरोपमा अनुसन्धानका लागि हिजो (मे २१, २०२५) दिउँसो पक्राउ गरेको थियो। बोलाएको समयमा उपस्थित हुने कागज गरेर छाडेको हो । आज (मे २२, २०२५) बिहीवार बिहान १० बजे अख्तियारमा उपस्थित हुन निर्देशन दिइएको छ। यो घटनाले त्रिभुवन...

मुम्बई इन्डियन्स प्लेऑफमा, दिल्ली क्यापिटल्स बाहिर

एजेन्सी जेठ ८! मुम्बई इन्डियन्स (MI) ले IPL 2025 को प्लेऑफमा आफ्नो स्थान पक्का गरेको छ । दिल्ली क्यापिटल्स (DC) लाई शानदार प्रदर्शनका साथ पराजित गर्दै स्थान  सुरक्षित गरेको हो । सुर्यकुमार यादवको अविजित ७३ रन, मिचेल सान्टनर र जसप्रित बुमराहको क्रमशः ३-११ र ३-१२ को उत्कृष्ट बलिङ प्रदर्शनले MI लाई १८०/५ को स्कोर रक्षा गर्दै DC लाई १२१ रनमा...