लायन्स डिष्ट्रीक्ट ३२५ आईद्वारा ‘PVST Officer Schooling’ कार्यक्रम भव्य रूपमा सम्पन्न
काठमाडौं, जेष्ठ १७ ! लायन्स क्लब इन्टरनेशनल डिष्ट्रीक्ट ३२५ आई, नेपालले लायन वर्ष २०२५/२०२६ का लागि आयोजना गरेको एकदिने ‘PVST Officer Schooling’ कार्यक्रम काठमाडौंको स्मार्ट दरबार होटलमा भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा बागमती एरियाका नव नियुक्त अध्यक्ष, उपाध्यक्ष, सचिव तथा कोषाध्यक्षहरूलाई नेतृत्व विकास र जिम्मेवारी सम्बन्धी दक्षता अभिवृद्धि गर्ने उद्देश्यले विशेष प्रशिक्षण प्रदान गरिएको थियो। प्रशिक्षण अनुभवी लायन्स लिडरहरूद्वारा आकर्षक...
माल्टामा राजदूत नेपालले पेस गरे ओहदाको प्रमाणपत्र
माल्टा जेठ १७ ! नेपाल सरकारका तर्फबाट स्पेन तथा माल्टाका लागि नियुक्त राजदूत शनिल नेपालले माल्टाका राष्ट्रपतिसँग आफ्नो ओहदाको प्रमाणपत्र पेस गरेका छन्। राजधानी भ्यालेट्टामा आयोजित एक औपचारिक समारोहमा राजदूत नेपालले महामहिम राष्ट्रपति मिरियम स्पिटेरी डेबोनोसमक्ष प्रमाणपत्र पेस गरेका हुन्। समारोहका क्रममा राजदूत नेपाल र राष्ट्रपति डेबोनोबीच दुई देशबीचको दीर्घकालीन मित्रता र सहकार्यबारे हार्दिक छलफल भएको थियो। पर्यटन, व्यापार, जलवायु...
ललितपुरमा पत्रकारहरूका लागि निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
ललितपुर जेठ १६ ! नेपाल पत्रकार महासंघ ललितपुर शाखाको समन्वयमा शुक्रबार ललितपुरमा एकदिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। जनस्वास्थ्य कार्यालय ललितपुर र बज्रबाराही चापागाउँ अस्पतालको सहकार्यमा आयोजित यो शिविरमा सक्रिय पत्रकारहरूलाई लक्षित गरी विभिन्न स्वास्थ्य परीक्षणहरू गरिएको थियो। शिविरमा मधुमेह, उच्च रक्तचाप, मुटु, मिर्गौला, आँखा, दन्त, स्त्रीरोग, भिडियो एक्सरे, आरएफटी, एलएफटी, सीबीसी लगायतका परीक्षणहरू निःशुल्क प्रदान गरिएको थियो। साथै,...
सातौँ राष्ट्रिय महिला अधिकार दिवस, २०८२: “महिला अधिकारको सम्मानः आत्मनिर्भरता हाम्रो अभियान”
काठमाडौँ, जेठ १६ ! नेपालमा आज सातौँ राष्ट्रिय महिला अधिकार दिवस “महिला अधिकारको सम्मानः आत्मनिर्भरता हाम्रो अभियान” नाराका साथ देशभर विभिन्न कार्यक्रमहरू आयोजना गरी मनाइँदैछ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय (MOWCSC) को नेतृत्वमा आयोजित यो दिवसले महिलाहरूको सामाजिक, आर्थिक, र राजनीतिक सशक्तीकरणलाई जोड दिँदै आत्मनिर्भरताको महत्त्वलाई उजागर गरेको छ। दिवसको पृष्ठभूमि राष्ट्रिय महिला अधिकार दिवस जेठ १६, २०६३ मा तत्कालीन...
गैरआवासीय नेपालीको सहभागिताले बजारमा सकारात्मक प्रभाव
काठमाडौँ, जेठ १६ ! नेपाल सरकारले आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत सार्वजनिक गरेका केही नीतिगत व्यवस्थाहरूले नेपालको शेयर बजारमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ। विशेषगरी गैरआवासीय नेपाली (NRN) लाई दोस्रो बजारमा शेयर कारोबारको अनुमति दिने निर्णयले लगानीकर्ताहरूमा उत्साह देखिएको छ, जसले बजारमा तरलता वृद्धि र लगानीको दायरा फराकिलो पार्ने सम्भावना छ। बजेटले गैरआवासीय नेपालीहरूलाई नेपालको दोस्रो बजारमा शेयर कारोबार...
ईशान बाल तथा महिला अस्पतालमा विपन्नका लागि १०% निःशुल्क शैय्या सुविधा
काठमाडौं जेठ १५ । काठमाडौँको टोखा नगरपालिका–५, बसुन्धरामा अवस्थित ईशान बाल तथा महिला अस्पतालले आर्थिक रूपमा कमजोर वर्गका बिरामीहरूका लागि १०% शैय्या निःशुल्क प्रदान गर्ने व्यवस्था गरेको छ। यो सुविधा नेपाल सरकारको नीति अनुरूप हो, जसले निजी अस्पतालहरूलाई कुल शैय्याको १०% विपन्न, असहाय, अपांगता भएका, वृद्ध, एकल महिला र बेघर व्यक्तिहरूका लागि निःशुल्क राख्न निर्देशन दिएको छ । सेवा समय...
आगामी आर्थिक वर्ष २०८२/८३ को लागि सरकारद्वारा १९ खर्ब ६४ अर्ब ११ करोड बजेट
काठमाडौं जेठ १५ ! नेपालको आर्थिक वर्ष २०८२/८३ को लागि सरकारले १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट प्रस्तुत गरेको छ। यो बजेट उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संसद्को संयुक्त बैठकमा प्रस्तुत गरेका हुन्। बजेटको स्रोतमा राजस्वबाट १३ खर्ब १५ अर्ब, आन्तरिक ऋणबाट ३ खर्ब ६२ अर्ब, वैदेशिक ऋणबाट २ खर्ब ३३ अर्ब, र वैदेशिक अनुदानबाट ५३ अर्ब...
सुनको मूल्य प्रतितोला कति ?
काठमाडौं १४ जेठ ! सुनको मूल्य आज एकैदिन तोलामा एक हजार छ सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, आज सुनको मूल्य तोलामा एक लाख उनानब्बे हजार तीन सय रुपैयाँमा कारोबार भएको छ। हिजो सुनको मूल्य तोलाको एक लाख नब्बे हजार नौ सय रुपैयाँमा कारोबार भएको थियो। यसैगरी, आज चाँदीको मूल्य भने थोरै बढेको छ। महासङ्घका अनुसार, चाँदीको...
कर्मनशा खोलाको पानी प्रयोग गर्ने अवैध उद्योगहरूलाई कारबाही
ललितपुर, जेठ १३ ! मंगलबार जिल्ला प्रशासन कार्यालय, उद्योग तथा वाणिज्य कार्यालय र ललितपुर महानगरपालिकाको संयुक्त जिल्ला बजार अनुगमन समितिको टोलीले ललितपुर महानगरपालिका–२३, धापाखेलस्थित कर्मनशा खोलाको किनारमा रहेका पानी उद्योगहरूमा अनुगमन गरेको छ। अनुगमनका क्रममा तीनवटा पानी उद्योगमध्ये दुईवटाले खोलाको पानी प्रयोग गरिरहेको पाइएको छ भने एक उद्योग बन्द अवस्थामा रहेको छ । 'सुद्ध मुहानको पानी सेवा' मा ७५ हजार रुपैयाँ...
सान्भि इनर्जी लिमिटेडको आइपीओमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं, जेठ १३ – सान्भि इनर्जी लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्कासन (आइपीओ) मा आवेदन दिन आज मंगलबार (जेठ १३) अन्तिम दिन हो। लगानीकर्ताहरूले आज कार्यालय समयभित्र सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था वा मेरो सेयर प्रणालीमार्फत आवेदन दिन सक्नेछन्। कम्पनीले सर्वसाधारणका लागि जेठ ९ गते शुक्रबारदेखि आइपीओ बिक्री खुला गरेको हो। सीडीएस एन्ड क्लियरिङ लिमिटेडका अनुसार आइतबार (जेठ १२) बिहान १०:०७...














