आइसिसी टि–२० विश्वकपअन्तर्गत नेपालले आज नेदरल्यान्ड्सबिरुद्द खेल्ने

काठमाडौँ जेठ २२ ! आइसिसी टि–२० विश्वकपअन्तर्गत नेपालले समूह ‘डी’ को पहिलो खेलमा मङ्गलवार नेदरल्यान्ड्सबिरुद्द  खेल्नेछ। नेपाली टिमको नेतृत्व रोहित पौडेलले गर्नेछन l डलासको ग्रान्ड प्रयरी स्टेडियममा हुने खेल नेपाली समयअनुसार राति ९:१५ बजेबाट सुरु हुनेछ। नेपाली टोली एक दशकपछि  टि–२० विश्वकप खेल्ने भएको छ। नेपाल र नेदरल्यान्ड्स बिच हालसम्म १२ ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेल भइसकेका छ । नेदरल्यान्ड्सले ६ खेल जितेको छ...

नेपाली टिम्लाई बिश्वकपमा देख्दा हजारौ युवालाई ब्याट र बल बोक्ने उत्साह मिल्नेछा: सचिब खड्का

काठमाडौँ जेठ २२ ! नेपाल क्रिकेट संघका सचिब तथा पुर्व कप्तान पारस खड्काले नयाँ पुस्ताको बिश्वकपमा आगमनले  हजारौ युवालाई ब्याट र बल बोक्ने उत्साह मिल्ने बताएका छन् l आज विश्वकपको पुर्वसन्ध्यामा एक स्ट्याटसलेख्दै खड्काले उक्त कुरा लेखेका हुन् l एक दशक लामो प्रतीक्षा पछी पुनः नेपाली क्रिकेटले यो उचाई छुदा गौरबपूर्ण इतिहास बन्न लागेको अवस्था छ l नेपाली टोली बिश्वमन्चमा...

एकीकृत समाजवादीमा फुटको झस्को

काठमाडौँ जेठ २१ !  माधवकुमार नेपालले नेतृत्व गरेको एकीकृत समाजवादीमा फुटको झस्को पसेको छ l सत्ता पक्षीय हुने या बिपक्षी हुने भन्ने दोधारमा रहेको जस्तो देखिने गरि गरेको दौडधुप देख्दा फुट्ने आशंका देखिएको हो l पार्टी सम्मानित नेता झलनाथ खनालले पनि चुनौति दिदैछन् l  जतिबेला पनि सत्ताबाट आफू बाहिरीन सक्ने अभिव्यक्ति मात्रै दिदैनन्, त्यस्तै गतिविधि पनि देखाउँछन् । माधव नेपाल प्रधानमन्त्री...

मेयर बालेनद्वारा १० हजार करोडको कान्ड लुकाउन अर्को कान्ड गरेर जनता नझुक्काउन ओलीलाई चेतावनी

काठमाडौँ जेठ २१ ! काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहद्वारा १० हजार करोडको कान्ड लुकाउन अर्को कान्ड गरेर जनता नझुक्काउन एमाले अध्यक्ष के पी शर्मा ओलीलाई चेतावनी दिएका छन् l आज फेसबुक  एक स्ट्याटस लेख्दै बालेनले उक्त चेतावनी दिएका छन् l मेयरको बालेनको स्ट्याटस लेख्छन " १० हजार करोड को कान्ड लुकाउन अर्को कान्ड गरेर जनता नझुक्काउनु होला माननीय केपि ओलीज्यू...

टि २० बिश्वकप: सुपर ओभरमा नामिबियाको रोमान्चक जित

एजेन्सी जेठ २१ ! टी–२० विश्वकप अन्तर्गत समूह बी को  पहिलो खेलमा नामिबिया र ओमानबिचको खेल निर्धारित २० ओभरमा बराबरी भइ खेल सुपर ओभरमा नामिबिया बिजयी भएको छ l नामिबिया सुपर ओभरको रोमान्चक  खेलमा ११ रनले बिजयी भएको हो l यस अघि खेलमा १ सय १० रनको लक्ष्य पछ्याएको नामिबियाले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ९ रन...

वेस्टन्डिजले पपुवा न्युगिनीलाई 5 विकेटले हरायो

एजेन्सी जेठ २० ! वेस्टन्डिजले पपुवा न्युगिनीलाई 5 विकेटले हराएको छ । आज भएको टी 20 विश्वकप क्रिकेट खेलमा पपुवा न्युगिनीले निर्धारित ओभरमा अाठ विकेटको  क्षतिमा 136 रनको लक्ष्य दिएको थियो। लक्ष्य पछ्याउने क्रममा वेस्टन्डिजले निर्धारित ओभरमा 6 बल बाँकी छँदै 5 विकेटको क्षतिमा लक्ष्य भेट्टायो । र पुन एकपटक टेस्ट मान्यता कायम राख्न सफल भएको छ ।

स्रोत नखुलेको रकम सहित दुइजना ब्यक्तीहरु पक्राउ

काठमाडौँ जेठ २०! स्रोत नखुलेको रकम सहित दुइजना ब्यक्तीहरु पक्राउ परेका छन् l काठमाडौँ महानगरपालिका वडा नं ७ मा रहेको लुम्बिनी खाजा घर तथा गेस्ट हाउसको रुम नम्बर २ बाट उनीहरुलाई बहत्तरलाख रकम सहित  नियन्त्रणमा लिएको जिल्ला प्रहरी काठमाडौँ ले जनाएको छ l हुण्डीको कारोबार भएको गोप्य सुचनाको आधारमा प्रहरी परिसर काठमाडौँको बिशेष टोलीले उक्त स्थानमा निगरानी गर्दा ७२ लाख...

गृहमन्त्री रवि लामिछानेलाई निलम्बन माग गरिएको मुद्दा तेस्रोपटक पेशी

काठमाडौँ जेठ २० ! गृहमन्त्री रवि लामिछानेलाई निलम्बनको लागि माग गरिएको मुद्दा तेस्रोपटक पेशी तोकिएको छ।आइतबार उक्त रिट न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासमा पेशी तोकिएको हो l अधिवक्ता अनुपम भट्टराईले दायर गरेको उक्त निवेदन दुईपटक स्थगित भएको थियो । रिट पाँचौँ नम्बरमा पेशी रहेको छ l

पृथ्वीराजमार्ग अवरुद्ध

तनहुँ जेठ २० !  तनहुँको व्यास नगरपालिका–१ मुसेखोला नजिक पहिरो खस्दा दमौली–डुम्रे खण्डमा पृथ्वीराजमार्ग अवरुद्ध भएको छ । शनिबार राति ७ बजे पहिरो खसेर अवरुद्ध भएको उक्त खण्ड राति १२ बजेदेखि सञ्चालनमा आए पनि आज बिहान पुनः पहिरो खसेको हो । मुग्लिन–पोखरा सडक विस्तारका क्रममा खनिएको भित्तो खस्दा सडक अवरुद्ध भएको स्थानीयले बताएका छन् l  पहिरो हटाएर राजमार्ग सञ्चालन गराउने प्रयास...

टि-२० बिश्वकप क्रिकेट: क्यानाडा बिरुद्द ७ विकेटले अमेरिका बिजयी

काठमाडौँ जेठ २० ! आईसीसी पुरुष  टि-२० बिश्वकप २०२४ को पहिलो खेलमा घरेलु टिम अमेरिकाले सानदार जित निकालेको छ lआइतबार बिहान क्यानाडा बिरुद्द लक्ष्य पछ्याउने क्रममा ७ विकेटले बिजयी भएको हो l टेक्सासको डलासस्थित ग्राण्ड प्रेरी रंगशालामा टस हारेर पहिले ब्याटिंग गरको क्यानाडाले निर्धारित ओभरमा ५ विकेटको क्षतिमा १९४ रन बनाएको थियो l लक्ष्य पछ्याउने क्रममा अमेरिकाले  ३ विकेटको क्षतिमा...