आइसिसी विश्वकप टी २० लिगमा पूर्वच्याम्पियनलाई हरायो अमेरिकाले

एजेन्सी जेठ २५ ! USA vs PAK T20 World Cup हाइलाइट्स: नयाँ आगमन USA ले पूर्व च्याम्पियन पाकिस्तानलाई सुपर ओभरमा हराएको छ । संयुक्त राज्य अमेरिका बनाम पाकिस्तान T20 WC लाइभ स्कोर - नयाँ आगमन संयुक्त राज्य अमेरिकाले बिहीबार डलासमा चलिरहेको T20 विश्वकपको पहिलो ठूलो अपसेटको कारण सुपर ओभर मार्फत पूर्व च्याम्पियन पाकिस्तानलाई स्तब्ध पारेको छ। पहिले ब्याटिङको निम्तो पाएको पाकिस्तानले...

बिहीबार मन्त्रीपरिषद्ले गरेका १० निर्णय

काठमाडौं जेठ २५ ! बिहीबार  २०८१ जेठ २४ गते नेपाल सरकारले गरेको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरु यसप्रकार छन् । १. सम्माननीय प्रधानमन्त्रीज्यूले भारतका प्रधानमन्त्री नरेन्द्र दामोरदास मोदीको सपथग्रहण समारोहमा सहभागिता जनाउनु हुने निर्णय भएको छ । २. लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति दिने निर्णय भएको छ। ३. हेटौडा सिमेन्ट उद्योगको अध्यक्ष पदमा...

प्रधानमन्त्रीलाई संयुक्त राष्ट्रसङ्घ महासचिवको निमन्त्रणा पत्र

काठमाडौँ जेठ २५ ! संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टिनियो गुटरेसले आगामी सेप्टेम्बरमा हुने ‘समिट अफ द फ्युचर’ विषयक सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई निमन्त्रणा पत्र पठाउनु भएको छ। बिहीबार नेपालस्थित संयुक्त राष्ट्रसङ्घका आवासीय प्रतिनिधि हाना सिङ्गरले प्रधानमन्त्री प्रचण्डलाई भेट गरी महासचिव गुटेरेसको निमन्त्रणा पत्र हस्तान्तरण गर्नुभएको  हो। सिङ्गरसँगको भेटमा प्रधानमन्त्री प्रचण्डले राष्ट्रसङ्घका महासचिवले नेपालको भ्रमण गरी यहाँको सरोकार र...

११ देशका नेपाली राजदूत फिर्ता

काठमाडौँ जेठ २३ ! बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले ११ देशका राजदुतलाई फिर्ता बोलाउने निर्णय गरेको छ l मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले भारत, अमेरिका, बेलायत,साउदी अरब, दक्षिण कोरिया, मलेसिया, स्पेन, डेनमार्क, इजरायल, कतार र पोर्चुगलका लागि नेपाली राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको हो । भारतका लागि डा. शंकर शर्मा, अमेरिकामा श्रीधर खत्री, बेलायतमा ज्ञानचन्द्र आचार्य, साउदी अरेबियामा नवराज सुवेदी, दक्षिण कोरियामा...

पुरुष T20 विश्वकप 2024 अन्तर्गत: पाकिस्तान र अमेरिका प्रतिस्पर्धा गर्दै

काठमाडौं जेठ २३ ! पुरुष T20 विश्वकप 2024 अन्तर्गत भएको खेलमा आज पाकिस्तान र अमेरिका प्रतिस्पर्धा गर्दै छन् l अमेरिकाको डलास ग्रान्ड प्रेरी स्टेडियममा पाकिस्तानी कप्तान  बाबर आजम विरुद्ध संयुक्त राज्य अमेरिकाका कप्तान मोनांक पटेलले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेका हुन् l आयरल्यान्डसँग टी–२० अन्तर्राष्ट्रियमा हारेको र त्यसपछि ४ खेलको शृङ्खलामा इङ्ल्यान्डसँग ०–२ ले पराजित हुँदै पाकिस्तान यस...

नेप्से मापन परिसूचक सामान्य अंकको गिरावट

काठमाडौं जेठ २३ ! बिहिबार नेप्से मापक परिसूचकमा सामान्य अंकको गिरावट आएको छ l  बुधबार सामान्य अंकले घटेर बन्द भएको नेप्से परिसूचक बिहिबार पनि पुनः १.९३ अंकले घेटेको हो l घटेर यस दिन नेप्से २०७७.७८ विन्दुमा झरेको छ। सेन्सेटिभ इण्डेक्स १.२७ अंक, फ्लोट इण्डेक्स ०.३५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५२ अंकले घटेको छ । कारोबार रकममा भने बढेको छ l...

भारतमा निबर्तमान प्रधानमन्त्री मोदीलाई टेन्सन

एजेन्सी जेठ २३ ! भारतीय  १८ औँ लोकसभा चुनावमा निबर्तमान प्रधानमन्त्री नरेन्द्र मोदीलाइ झड्का लागेको छ l २०१९ मा एक्लै ३०३ सिट ल्याएको भाजपा यसपटक २४० सिट सिमित भएको हो l भाजपा एकल बहुमत् ल्याउनबाट चुकेको छ l निर्बाचन परिणामसंगै मोदीले सरकारबाट राजिनामा दिईसकेका छन् l निर्वाचन परिणाम संगै भारतमा सरकार बनाउने खिचातानी सुरु भएको छ l भाजपाले पाएको मतले...

काठमाडौंको दक्षिणकालीमा दुई व्यक्ति मृत फेला

काठमाडौं जेठ २३ ! काठमाडौँको  दक्षिणकालीमा एक महिला र एक पुरुषको मृत  फेला परेका छन् । काठमाडौं प्रहरीका अनुसार काठमाडौंको दक्षिणकाली नगरपालिका–८ केराबारीको खोंचमा दुई जनाको शव फेला परेको हो । उनीहरुको पहिचान नखुलेको र थप अनुसन्धान भईरहेको  प्रहरी स्रोतले जानकारी दियो । शव नजिकै बागमती प्रदेश–००२ च–०२७ च ३८१२ नम्बरको मोटरसाइकल पनि फेला परेको प्रहरीले जनाएको छ । प्रहरी...

नेदरल्यान्ड्सबिरुद्द 6 विकेटले पराजित

काठमाडौँ जेठ २२ ! आइसिसी टि–२० विश्वकपअन्तर्गत नेपालले समूह ‘डी’ को पहिलो खेलमा मङ्गलवार नेदरल्यान्ड्सबिरुद्द  6 विकेटको हार बेहोरेको छ । नेपाली टिमको नेतृत्व रोहित पौडेलले सम्मालिएर  ब्याटिङ्ग गरे पनि अरु कुनै व्याट्स म्यान चल्न नसक्दा नेपालले हार बेहोरेको हो l डलासको ग्रान्ड प्रयरी स्टेडियममा हुने खेल नेपाली समयअनुसार राति ९:१५ बजेबाट सुरु हुने  भनिएको खेल 30 मिनेट ढिला सुरु...

ललितपुरको गोदावरी नगरपालिकाका मेयर र उपमेयर सहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

ललितपुर जेठ २२ ! अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुरको गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जन र उपमेयर मुना अधिकारीसहित १४ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ l अख्तियारले विशेष अदालतमा हिजो १ अर्ब ४ करोड भन्दा बढी घोटाला भएको भन्दै पाँच वटा मुद्दा दायर गरेको हो । मुद्दामा अलग अलग राजश्वको हिसाब गरि राज्यलाई नोक्सान गरेको भन्दै माग...