पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या २०१२
काठमाडौं २१ साउन । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या २०१२ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ l पछिल्लो २४ घण्टामा ३,९३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११,८७० पीसीआर परीक्षणमा ३००७ जना र ६,५३८ एन्टिजेन परीक्षणमा ९३१ जना गरी ३९३८ जनामा संक्रमण पुष्टि भएको हो ।
साताको अन्तिम दिन सेयर कारोबार दोहोरो अंकको गिरावट
काठमाडौं, २१ साउन ! साताको अन्तिम दिन सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक १६ अंकले घटेर ३ हजार १ सय ७ दशमलव ४५ अंकमा झरेको हो । यस अघि मंगलबार र बुधबार लगातार नेप्से परिसूचक बढेर ऐतिहासिक रेकर्ड कायम गरेको थियो । सेन्सेटिभ इन्डेक्स भने ०.६४ अंकले बढेको छ । कारोबार रकम पनि बढेको...
सानिमा लाइफ इन्सुरेन्सले ल्यायो आईपीओ
काठमाडौं साउन २० ! सानिमा लाइफ इन्सुरेन्सले बुधबारबाट (साउन २० गते) देखि आइपीओ बिक्री खुल्ला गर्ने भएको छ । यस कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरले ६० लाख कित्ता आइपीओ निष्कासन गरेको हो । जसमध्ये कर्मचारीहरुलाई ३ लाख कित्ता सेयर अर्थात ५% र म्युचुअल फन्डलाई पनि ५% ले हुने ३ लाख कित्ता नै सेयर छुट्याएको कम्पनी ले जनाएको छ । बाँकी...
पारस खड़काद्वारा अन्तराष्ट्रीय क्रिकेटबाट सन्यासको घोषणा
काठमाण्डौ साउन १९ ! नेपाल क्रिकेट जगतलाई विश्वमा चिनाउन सफल खेलाडी तथा राष्ट्रीय क्रिकेट पूर्व कप्तान पारस खड्का द्वारा सन्यासको घोषणा गर्नुभएको छ । आज सामाजिक सञ्जाल फेसबुक मार्फत उहाँले सन्यासको घोषणा गर्नुभएको हो। उहाँले खेल प्रेमी सम्पूर्ण समर्थक तथा सरोकारवालाहरुलाई धन्यवाद दिदै अन्तराष्ट्रीय क्रिकेटबाट सन्यासको घोषणा गर्नुभएको छ ।
भूमि आयोग खारेज
काठमाण्डौ साउन १९ ! पूर्व प्रधानमन्त्री के पी शर्मा ओली नेतृत्वको सरकारले गठन गरेको भूमिसम्बन्धी समस्या समाधान आयोग देउवा सरकारले खारेज गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले भूमिसम्बन्धी आयोग खारेज गर्ने निर्णय गरेको एकजना मन्त्रीले जानकारी दिए । उक्त भूमि सम्बन्धी आयोग भूमिहीनहरुलाई भूमि दिने र सरकारी भूमि मीच्नेहरुलाई हटाउने भन्दै के पी ओली नेतृत्वको सरकारले देेेेशै भरी लागु...
विद्युत प्राधिकरणको कार्यकारीमा घिसिङलाई नियुक्त गर्न निर्देशन
काठमाण्डौ साउन १९ ! प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक बनाउने प्रक्रिया थाल्न निर्देशन दिएको बुझिएको छ । मंगलबार ऊर्जा मन्त्री पम्फा भुसाललाई बालुवाटारमा बोलाएर प्रधानमन्त्री देउवाले प्राधिकरणका पूर्वकार्यकारी निर्देशक घिसिङलाई नियुक्त गर्ने प्रक्रिया सुरू गर्न निर्देशन दिएको बालुवाटार स्रोतले जानकारी दिएको छ। प्रधानमन्त्रीको निर्देशनपछि उर्जामन्त्री भुसालले प्राधिकरणका अहिलेका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई बोलाएर...
मैलुंग खोलाको IPO भर्ने आज अन्तिम दिन
काठमाडौँ, साउन १८ l सोमबार मैलुंग खोला जलबिधुत कम्पनि लिमिटेडको IPO भर्ने अन्तिम दिन रहेको छ l साउन १४ गते देखि सर्वसाधारणको लागि निष्कासन तथा बिक्रि खुल्ला गरेको मैलुंग खोलाले साउन १८ गते अन्तिम दिन तोकेको थियो l कम्पनीले प्रति शेयर १०० अंकित मूल्यको दरले ७ लाख ३६ हजार २ सय ८६ कित्ता शेयर आइपिओ निष्कासन गरी बिक्रि गर्ने निर्णय...
तनहुँ-काठमाण्डौ संपर्कमञ्च अध्यक्षमा युवा नेता मदन पौडेल
काठमाण्डौ असार १६ ! नेकपा माओवादी केन्द्र तनहुँ- काठमाण्डौ जनसंपर्क मञ्चको आयोजक समितिको संयोजक शंकर जोशीको अध्यक्षतामा बसेको छैठौ भेलाले युवा नेता मदन पौडेललाई नव निर्वाचित अध्यक्षमा चयन गरेको छ । साथै उक्त भेलाबाट ५१ सदस्यीय संपर्क कमिटी निर्माण गरेको छ । भेलामा माओवादी केन्द्रका गण्डकी प्रदेश कमिटी इंचार्ज तथा स्थायी कमिटी सदस्य देबेन्द्र पौडेलले प्रमुख आथित्यता ग्रहण गर्दै नेता...
अर्थमन्त्रालयले सोध्यो नेपाल धितोपत्र बोर्डका अध्यक्षसँग स्पष्टीकरण
काठमाडौँ साउन १४ ! नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानासँग अर्थ मन्त्रालयले स्पष्टीकरण सोधेको हो। बोर्डका अध्यक्ष ढुंगानाले छोरीको नाममा सर्बोत्तम सिमेन्टको शेयर खरिद गरेर राखेको समाचार प्रकाशनपछि सम्बन्धमा यथार्थतथ्य के हो भन्दै तीन दिन भित्र स्पष्टीकरण दिन अर्थमन्त्रालयले निर्देशन दिएकाे छ। ढुंगानाको हाल अमेरिका बस्ने छोरी रेबीको नाममा ११ हजार नाै सय १२ कित्ता सेयर खरिद गरिएको भन्ने समाचार...
वाईसीएलले भदौ १२ र १३ गते काठमाण्डौमा रास्ट्रिय भेला गर्ने
काठमाण्डौ साउन १० ! ५ दिनदेखि जारी वाईसियल नेपालको पदाधिकारी बैठकले भदौ १२ र १३ गते काठमाडौमा रास्ट्रिय भेलाको निर्णय गर्दै सम्पन्न गरेको छ। वाईसीएल नेपालका अध्यक्ष राम प्रसाद 'दीपशिखा' ले "देशलाई यतिबेला झडप होईन उत्पादन, स्वरोजगार, निर्माण गर्ने युवाहरूको ब्रिगेड चाहिएको छ । हामी ठोस् योजना बनाउने छौं र रास्ट्रिय भेलाले आवस्यक निर्णय लिनेछ । अग्रगमन, बिचार, राजनीति र...














