हनुमानहरु सत्य जुगका होइनन कली युगका हुन : प्रचण्ड
काठमाण्डौ साउन ९ ! शनिवार राजधानीमा आयोजित कम्युनिस्ट संस्थापक नर बहादुर कर्मचार्यको स्मृति सभालाई सम्बोधन गर्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले ओलीको पछाडी कली युगका हनुमानहरु लागेको बताउनुभएको छ । केही समय पछि उनीहरुले पनि छाडने प्रचण्डले बताउनुभयो । दुई तिहाईको सरकार ढालेर बालकोटको बार्तलीबाट क़ुर्लेको भन्दै कटाक्ष गर्नुभएको थियो । प्रचण्डले अहिलेको गठबंधनको झन्डै दुई तिहाई बहुमत रहेको उल्लेख...
गठबंधनको बैठक बलुवाटारमा
काठमाण्डौ साउन ९ ! सत्ता गठबंधनको बालुवाटारमा आज बैठक भएको छ । बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादी पार्टी जसपाका केन्द्रीय परिषद अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, एमाले वरिष्ठ नेता माधवकुमार नेपालसँग प्रधानमन्त्री शेरबहादुर देउवाले छलफल गरेका हुन् । बैठकमा सत्ता गठबन्धन दीगो बनाउने, मन्त्रिपरिषद् विस्तार गर्ने तयारी र समसामयिक राजनीतिबारे छलफल भएको...
माधव नेपाललाई ओलीले आम माफी दिने
काठमाडौं, ७ साउन । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल पक्षलाई बाटो विराएकाहरु आम माफी दिने बताएका हुन । ओलीले माधव नेपाल पक्षहरुलाई अब आम माफी दिईएको भन्दै पार्टीमा आएर काम गर्न आग्रह गरेका छन् । (बिहीबार) पुष्पलाल श्रेष्ठको ४३औं स्मृति दिवस मनाउने पार्टीद्धारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले भने,‘बाटो बिराएका, भड्किएका साथीहरुलाई...
पूँजीगत खर्चमा तीब्रता कायम गर्न अर्थमन्त्री शर्माको परामर्श
काठमाण्डौ साउन ६ ! अर्थमन्त्री जनार्दन शर्मा 'प्रभाकर' पुंजीगत खर्चमा तिब्रता प्रदान गरि समग्र विकासलाई परिणाममुखी बनाउन विभिन्न तह र तप्कामा छलफल भएको बताउनुभएको छ । बजेट कार्यान्वयनमा जोड दिनका लागि पुर्वाधार तथा विकास निर्माणसंग सम्बन्धित भौतिक, शहरी, उर्जा, खानेपानी र संघीय मामिला लगायतका मन्त्रालयका सचिव, महानिर्देशक ज्यु लगायतका पदाधिकारीसंग छलफल भएको बताउनुभएको हो । उज्यालो नेपाल अभियानका अभियन्ता शर्मा पूर्व सफल...
देउवाको पक्षमा १६५ मत
काठमाडौं साउन ३ ! नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले व्यवस्थापिका संसद्का बहुमत सदस्यहरुको समर्थनमा बिश्वासको मत पाउनुभएको छ । आइतवार पुनः स्थापित ब्यवस्थापिका संसदमा भएको निर्वाचन प्रक्रियामा देउवाको प्रस्तावको पक्षमा १६५ मत परेको छ भने विपक्षमा ८३ जनाले मतदान गर्नुभएको छ । मत दिन्न भन्ने पक्षमा १ मत परेको छ । प्रतिनिधि सभाका सभामुख अग्नि प्रसाद सापकोटाका अनुसार मतदानमा २४९ उपस्थित...
चिनले थप १६ लाख डोज खोप दिने
काठमाण्डौ साउन २ ! प्रधानमन्त्री शेरबहादुर देउवाको चिनियाँ राजदूतसँग भएको भेट पछि थप १६ लाख डोज खोप अनुदान दिने भएको छ । चिनले नवनिर्वाचित प्रधानमन्त्रि शेर बहादुर देउवालाई बधाई ज्ञापन समेत गरेको छ ।
पूँजीबजारलाई सर्वसाधारण जनताको हितमा नीतिनिर्माण गरिन्छ : अर्थमन्त्री जनदर्शन शर्मा
काठमाण्डौ साउन १ ! नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले पूँजीबजारलाई सर्वसाधारण जनताको हितमा नीतिनिर्माण गरिने बताउनुभएको छ । पूँजी बजारले करको केही हिस्सामा योगदान दिएको समेत बताउनु भएको हो । अर्थतन्त्रको विषयमा अहिले भएको बास्तविक अर्थतन्त्र के हो भन्ने कुराको जानकारी गराउने भन्दै स्वेत पत्र जारी गर्न लागिएको समेत जानकारी गराउनुभएको छ । पूँजी बजारमा अन्योलता कायम भएको बेला अर्थमन्त्रीको उक्त भनाइले...
महान्यायाधिवक्ताको सपथ अदालतबाटै गर्न राष्ट्रपति कार्यालयको पत्राचार
काठमाण्डौ साउन १ ! राष्ट्रपति कार्यालय द्वारा नवनियुक्त महान्यायाधिवक्ता खम्मबहादुर खातीको शपथ ग्रहण सर्वोच्च अदालतबाटै गर्न पत्राचार गरिएको छ । शुक्रबार एक विज्ञप्ति जारी गर्दै सपथ ग्रहणका लागि २०७८ वैशाख ५ गते नै पत्राचार गरिएको जानकारी दिएको हो ।
बाबुराम भट्टाराईसँग विप्लवको भेट
काठमाण्डौ साउन १ ! नेकपा महासचिव नेत्र विक्रम चन्द 'विप्लव' अहिले भेटवार्ता मै ब्यस्त हुनुहुन्छ । एकीकृत जानक्रान्तिको उद्घोष गर्दै भूमिगत हुनुभएका महासचिव विप्लव दैनिकजसो कहिले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, कहिले माधव कुमार नेपाल, कहिले बाबुराम भट्टाराईसँग भेट गर्ने दौड धुपमा आखिर के छ कारण ?? विप्लव दश वर्षे माओवादी जनयुध्दमा पार्टी हेडक्वार्टरको निकट रहेर काम गर्नुभएको थियो । माओवादी...
प्रचण्ड-माधव नेपालसँग विप्लवले किन भेटे ??
काठमाण्डौ असार २९ ! नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले माओबादी केन्द्रका अध्यक्ष प्रचण्ड र एमाले बरिष्ठ नेता माधवकुमार नेपाल बिच भेट बार्ता भएको छ । उक्त अबसरमा एकताको बिषयमा समेत छलफल भएको आंकलन बिभिन्न पार्टीका नेता कार्यकर्ताले गरेका छन। नेकपा महासचिव विप्लवले भने आफ्ना नेताकर्ता रिहाईको बिषयमा छलफल भएको बताउनुभएको छ ।














