Home स्वास्थ्य प्रचण्डको स्वस्थ्यमा समस्या

प्रचण्डको स्वस्थ्यमा समस्या

287
0

काठमाण्डौ भदौ ४ ! नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ अस्वस्थ हुनुभएको छ । सामान्य रुघा, खोकी र जोरो आएको सचिवालय स्रोतले जानकारी गराएको छ । साथै पीसीआर परीक्षण समेत गराइएको र कोभीड नेगेटिव आएको जानकारी गराइएको छ ।

https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here