ललितपुर, जेठ २४ ! नेपाल पत्रकार महासंघ ललितपुर शाखाले समाजसेवी सिद्धिबहादुर महर्जनको आर्थिक सहयोगमा ‘हीरा–सिद्धि क्रियाशील पत्रकारिता पुरस्कार’ स्थापना गरेको छ। यसै सिलसिलामा उनले आफ्नी स्वर्गीय धर्मपत्नी हिराकुमारी महर्जनको स्मृतिमा रु. ५ लाखको अक्षयकोष पनि स्थापना गर्नुभएको छ। शनिबार भएको...
काठमाडौं जेठ २४ ! नेकपा माओवादी केन्द्रको सहायक संगठन योङ कम्युनिस्ट लिग (वाइसिएल) नेपालको अध्यक्षमा पुष्प ओली सर्वसम्मत चयन भएका छन्। पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहितको नेतृत्व टोलीसँगको छलफलपछि ओलीको नाममा सहमति जुटेको हो। संगठनको महासचिवमा गणेश शाही चयन...
बाजुरा जेठ  २४ ! बुढीगङ्गा नगरपालिका–६ अन्तर्गत पर्ने बाम्का बजारमा हिजो दिउँसो ग्यास सिलिण्डर पड्किँदा भएको आगलागी बेलुकी मात्रै नियन्त्रणमा आएको छ। दमकलको अभाव र चर्को हावाहुरीका कारण आगो नियन्त्रणमा कठिनाइ भएको नगर प्रमुख रामबहादुर बानियाँले जानकारी दिनुभयो। आगलागी बजारको...
वाशिङ्टन डीसी, अमेरिका जेठ २३ ! ✍ सुराकी खबर डट कम अमेरिकामा टीपीएस (Temporary Protected Status) अन्तर्गत बसेका नेपाली नागरिकलाई अब ६० दिनभित्र अमेरिका छाड्नुपर्ने सूचना अमेरिकी होमल्यान्ड सेक्युरिटी विभाग (DHS) ले जारी गरेको छ। उक्त सूचना अनुसार नेपालमा अब टीपीएसको...
काठमाडौं जेठ २३ ! वरिष्ठ अधिवक्ता शम्भु थापाले एक पत्रकारमाथि हातपात गरेका छन्। नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालयबाट फर्कने क्रममा फोटो खिचिरहेका पत्रकारलाई उनले शारीरिक दुर्व्यवहार गरेका हुन्। थापा पार्टी कार्यालयमा भएको बैठकमा सहभागी भई फर्किँदै गर्दा पत्रकारले तस्बिर खिच्न...
ललितपुर, जेठ २२ ! युवा जागरण पर्यावरणीय मञ्च (YAEF), पर्यावरण टेलिभिजन, रेडियो पर्यावरण १०४.२ मेगाहर्ज र इको मिडिया एक्सनको संयुक्त आयोजनामा आज विश्व वातावरण दिवस २०८२ को अवसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ। “प्लास्टिक प्रदूषण न्यूनीकरण, हाम्रो दायित्व” भन्ने नारालाई...
वाशिङ्टन, जेठ २२ ! अमेरिकी सरकारले सुरक्षा र कूटनीतिक चासोलाई कारण देखाउँदै अफगानिस्तान, म्यानमार, चाड, कङ्गो, गिनी, इरिट्रिया, हैटी, इरान, लिबिया, सोमालिया, सुडान र यमनका नागरिकलाई देश प्रवेशमा पूर्ण प्रतिबन्ध लगाएको छ। ह्वाइट हाउसद्वारा जारी विज्ञप्तिमा सो जानकारी दिइएको...
बेंगलुरु – २१ जेठ ! आइपिएलको पहिलो उपाधि जितेपछि रोयल च्यालेन्जर बेंगलुरुले आयोजना गरेको विजय उत्सवमा जमघट भएका हजारौं समर्थकहरूबीच भागदौड मच्चिँदा ११ जनाको मृत्यु भएको छ भने ४० जना भन्दा बढी घाइते भएका छन्। प्राप्त जानकारीअनुसार, बेंगलुरुको एम. चिन्नास्वामी...
काठमाडौं, जेष्ठ २१ ! पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा मूल्य वृद्धि भएपछि नेपालमा पनि सुन र चाँदीको भाउमा उल्लेख्य उछाल आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलवार (जेष्ठ २१ गते) छापावाल सुनको मूल्य तोलामा रु १,९२,७०० पुगेको छ, जुन...
पोखरा, जेठ २१ ! गण्डकी प्रदेश सरकारले केही समयअघि जारी गरेको राइड सेयरिङसम्बन्धी नियमावलीलाई एक महिनाका लागि स्थगन गरेको छ। सरकारका प्रवक्ता तथा आर्थिक मामिला मन्त्री डा. टकराज गुरुङले मंगलवार पत्रकारहरूसँग कुराकानी गर्दै यसबारे जानकारी दिएका हुन्। प्रवक्ता गुरुङले नियमावली...