पोखरा, जेठ ३१ ! पोखरा रंगशालास्थित बहुउद्देश्यीय कर्भड हलमा सम्पन्न प्रचण्ड कप राष्ट्रिय महिला भलिबल प्रतियोगितामा सशस्त्र प्रहरी बलको नेपाल एपीएफ क्लबले विजयी हुँदै उपाधि उचालेको छ।
शनिबार भएको फाइनल खेलमा एपीएफले नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा पराजित...
वीरगञ्ज, जेठ ३० ! नेपाली कांग्रेसका पूर्व सांसद अफताब आलमलाई सफाइ दिने उच्च अदालत वीरगञ्जका न्यायाधीश डा. खुसीप्रसाद थारुलाई बिहीबार नेकपा बहुमतका कार्यकर्ताले अदालतभित्रै कालो मोसो दलेर भौतिक आक्रमण गरेका छन्।
नेकपा बहुमत पार्टीका कार्यकर्ताहरूले आलमको रिहाईप्रति असन्तुष्टि जनाउँदै न्यायाधीश...
नयाँ दिल्ली, जेठ ३० ! भारतमा भएको एउटा भयानक विमान दुर्घटनामा २४२ यात्रुहरुमध्ये २४१ जनाको ज्यान गएको पुष्टि भएको छ। एयर इन्डियाको फ्लाइट नम्बर एआई १७१ मा यात्रा गरिरहेका यात्रुमध्ये एक जना यात्रु रमेश विश्वास कुमार जीवितै फेला परेको...
काठमाडौं, जेठ ३० ! चैत १५ गते राजधानीको तीनकुनेमा राजावादीहरूको प्रदर्शनका क्रममा भएको हिंसात्मक घटनामा संलग्न रहेको अभियोगमा जिल्ला अदालत काठमाडौंले दुर्गा प्रसाईंसहित सात जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ।
अदालतले तारा राजावादी भनेर चिनिने सरोज गौतम, अनुप...
एजेन्सी जेठ २९ ! भारतको गुजरात राज्यस्थित अहमदाबादमा एयर इण्डियाको एक विमान दुर्घटनाग्रस्त भएको छ। प्रारम्भिक जानकारी अनुसार उक्त विमानमा चालक दलसहित २४२ जना सवार थिए।
यात्रुहरूमध्ये १६९ जना भारतीय, ५३ जना बेलायती, ७ जना पोर्चुगिज तथा १ जना क्यानाडाली...
एजेन्सी जेठ २८ ! आईसीसी मेन्स क्रिकेट विश्वकप लिग २ अन्तर्गत आज सम्पन्न खेलमा नेपालले नेदरल्याण्ड्सलाई १६ रनले पराजित गर्दै महत्वपूर्ण जित हासिल गरेको छ। प्रतिस्पर्धात्मक खेलमा नेपालले उत्कृष्ट प्रदर्शन गर्दै विपक्षी टोलीलाई दबाबमा राख्न सफल भयो।
यस जितसँगै नेपाली क्रिकेट...
पोखरा जेठ २६ ! पोखराको बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका एक पुरुषको शव ३५ फिट गहिराइबाट फेला परेको छ।
गोरखा जिल्लाको शहीद लखन गाउँपालिका–३ मनकामना निवासी ४३ वर्षीय राजेश श्रेष्ठ हिजो बेलुका पोखरा महानगरपालिका–३१ स्थित माझीकुना क्षेत्रको...
एजेन्सी जेठ २५ ! टस जितेर पहिले ब्याटिङ रोजेको स्कटल्याण्डले नेपालविरुद्ध आइसीसी विश्व कप लिग–२ अन्तर्गत आइतबार सम्पन्न एकदिवसीय (ODI) क्रिकेट खेलमा २ रनको झिनो अन्तरले रोमाञ्चक जित हात पारेको छ।
स्कटल्याण्डले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३२३ रनको...
नागढुङ्गा जेठ २५ ! मुग्लिङ्ग सडकखण्ड (पूर्वी खण्ड) मा मर्मत तथा सुधार कार्यका कारण ५ दिनसम्म सडक बन्द हुने भएको छ।
सडक योजना कार्यालयका अनुसार जेठ २६ गतेदेखि ३० गतेसम्म प्रत्येक दिन दिउँसो ११:०० बजेदेखि दिउँसो ३:३० बजेसम्म (साढे चार...
काठमाडौं, जेठ २४ ! ओम् समाज डेन्टल अस्पतालको पहलमा चाबहिल र बोराटारस्थित शीतला मा.वि. मा एकैदिन दुईवटा नि:शुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम भव्य रूपमा सम्पन्न भयो।
लायन्स क्लब अफ काठमाडौं इन्द्र अन्नपूर्ण योगा, तारकेश्वर क्लब–६०, र लायन्स क्लब अफ...














