काठमाडौं, वैशाख ३० ! सर्वोच्च अदालतले सहकारी संस्थाको धितो बिक्री गरी बचतकर्ताको रकम फिर्ता गर्न परमादेश जारी गरेसँगै  पीडित जनताको समस्या केही राहत मिल्ने सङ्केत देखिएको छ । न्यायाधीश कुमार रेग्मी र नित्यानन्द पाण्डेयको इजलासले आइतवार बचतकर्ताको रकम सुरक्षित...
बुटवल, २९ वैशाख ! नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले बुटवल पुगेर जम्मू-कश्मीरको पहलगाम हमलामा ज्यान गुमाएका सुदीप न्यौपानेको परिवारलाई भेटी सान्त्वना व्यक्त गर्नुभएको छ। गत साता भएको उक्त आतंकवादी हमलामा २६ जनाको मृत्यु भएको थियो, जसमा २७ वर्षीय नेपाली...
लुम्बिनी, वैशाख २९ ! भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा २५६९औँ बुद्ध जयन्तीको अवसरमा मायादेवी मन्दिरलाई भव्य रूपमा सजाइएको छ। मन्दिर परिसर, पवित्र पुष्करिणी पोखरी, बौद्ध विहार, र स्तूपाहरूलाई रंगीचंगी बत्ती, फूलमाला, र बौद्ध ध्वजाहरूले झलमल बनाइएको छ। विशेष सरसफाइ अभियानले...
काठमाडौँ, वैशाख २९! भारतीय राजदूतावासले नेपाल सरकारलाई सगरमाथा संवाद (Sagarmatha Sambaad) को पहिलो संस्करणको लागि १५ वटा विद्युतीय सवारीसाधन सहयोगस्वरूप प्रदान गरेको छ। यी सवारीसाधनहरू मे १६ देखि १८, २०२५ मा काठमाडौँमा आयोजना हुने उक्त संवादका अतिथि र अधिकारीहरूको...
ललितपुर वैशाख २८। प्रेस सेन्टर नेपाल ललितपुरले पत्रकार सुरेश रजकको निर्मम हत्या, प्रेस स्वतन्त्रतामाथिको बढ्दो आक्रमण र सञ्चारकर्मीको असुरक्षाविरुद्ध प्रमुख जिल्ला अधिकारीमार्फत १० बुँदे ज्ञापनपत्र बुझाउँदै सरकारको ध्यानाकर्षण गराएको छ। प्रेस सेन्टर नेपाल केन्द्रको पाँचौं राष्ट्रिय महाधिवेशनपछि गठित नयाँ कार्यसमितिको...
काठमाडौं वैशाख २६ ! भारत-पाकिस्तानबीच बढ्दो तनावका बीच नेपाल सरकारले आधिकारिक प्रतिक्रिया व्यक्त गर्दै आतंकवाद विरोधी स्थिति र क्षेत्रीय शान्तिको आवश्यकतामा जोड दिएको छ। विदेश मन्त्रालयले जारी गरेको वक्तव्यमा नेपालले पहलगाम आतंकी घटनासहित हालका घटनाक्रममा गम्भीर चिन्ता व्यक्त गरेको...
काठमाडौं वैशाख २६ । नेपाल प्रहरीका महानिरीक्षक दिपक कुमार थापा र संयुक्त राज्य अमेरिकाका राजदूत डिन आर. थोम्पसन (Dean R. Thompson) बीच आज शिष्टाचार भेटघाट सम्पन्न भएको छ। यस भेटवार्तामा दुवै पक्षबीच सुरक्षा, आपराधिक न्याय तथा द्विपक्षीय सहयोगका विषयमा...
काठमाडौं वैशाख  २६ । माओबादी  केन्द्रको भातृ संगठन युवा लिग (वाईसिएल) नेपालका अध्यक्ष सुबोध राज शेर्पालीले भारत र पाकिस्तान बीच चलेको द्वन्द्वमा नेपालले असंलग्न नीति अपनाउनुपर्ने आवश्यकता रहेको उल्लेख गरेका छन्। उनले दुवै छिमेकी मुलुक बीच शान्ति, आपसी सद्भाव...
काठमाडौं, वैशाख २५ । राजतन्त्र पुनर्स्थापनाको माग राख्ने "राजशक्ति पुनर्स्थापना राष्ट्रिय समिति" ले जेठ १५ (मे २९, २०२४) देखि अनिश्चितकालीन जनआन्दोलन सुरु गर्ने घोषणा गरेको छ। समितिले संवैधानिक राजतन्त्र फिर्ता ल्याउन, हिन्दू राष्ट्र घोषणा गर्न र नेपाललाई फेरि एकताबद्ध...
एजेन्सी वैशाख २४ ! भारतीय सेनाले आज पाकिस्तानी नियन्त्रित कश्मीर र पाकिस्तानभित्रका ९ आतंकी ठिकानामा सैन्य कारबाही गरेको छ। यसबारे भारतीय रक्षा मन्त्रालय र पाकिस्तानी रक्षा मन्त्रालयले पुष्टि गरेको छ । भारतीय रक्षा मन्त्रालयले यसलाई "ऑपरेशन सिन्धुर" (Operation Sindhur)...