ललितपुर, १० असार । बागमती प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय अन्तर्गतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, ललितपुरको आर्थिक वर्ष २०८२/८३ को प्रगति विवरण सार्वजनिक गरिएको छ। नेपाल पत्रकार महासंघ ललितपुर शाखा र आयुर्वेद तथा वैकल्पिक चिकित्सालयको संयुक्त आयोजनामा ललितपुरको एकान्तकुनास्थित क्वालिटी...
काठमाडौं, असार ९। कतारको रस लाफान औद्योगिक क्षेत्रभित्र रहेको ग्यास उत्पादन केन्द्रमा आइतबार भएको भीषण विस्फोटमा नेपाली नागरिकहरू पनि घाइते भएका छन्। प्राप्त जानकारीअनुसार उक्त विस्फोटमा १२ भारतीय र एक पाकिस्तानी नागरिकसहित १३ जनाको मृत्यु भएको छ भने ६६ जनाभन्दा...
चितवन, ७ असार । प्रधानमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र (बालेन) शाहले वर्तमान सरकार ‘एक्सप्रेस’ गाडी भएकाले आफ्नो गन्तव्य पूरा गरेरै छाड्ने दाबी गर्नुभएको छ। रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई आज चितवनको भरतपुरमा सम्बोधन गर्दै...
दाङ, तुलसीपुर – तुलसीपुर उपमहानगरपालिका क्षेत्रबाट ११ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा २२ वर्षीय एक युवक पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय दाङका अनुसार तुलसीपुर उपमहानगरपालिका–बस्ने २२ वर्षीय चुडामणि डाँगीलाई बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा पक्राउ गरिएको हो। घटना सम्बन्धमा...
राजविराज – सप्तरी जिल्लाका नवनियुक्त प्रहरी प्रमुख (एसपी) रुपक खड्काले कानुनको शासनलाई प्राथमिकतामा राख्दै कुनै पनि दबाब वा प्रलोभनमा नपरी निष्पक्ष रूपमा सेवा प्रवाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनको उक्त अभिव्यक्तिले जिल्लावासीमा सकारात्मक सन्देश प्रवाह गरेको छ। स्थानीय समाजसेवीहरूले...
काठमाडौं, असार ३ – काठमाडौंको गोङ्गबुस्थित शान्तिटोलमा ‘अष्टभ क्याफे एण्ड रेष्ट्रो’ औपचारिक रूपमा सञ्चालनमा आएको छ। नयाँ स्वाद, पारिवारिक वातावरण र गुणस्तरीय आतिथ्य सेवा प्रदान गर्ने लक्ष्यसहित रेष्ट्रो सञ्चालनमा ल्याइएको सञ्चालक भुवन श्रेष्ठले बताएका छन्। उद्घाटन समारोहका अवसरमा विभिन्न क्षेत्रका...
बाबुराम दाहाल भक्तपुर, असार १२ ! सूर्यविनायक नगरपालिका वडा नं. १० का वडा अध्यक्ष शिवराम राउतले आफ्नो वडामा हाल १७ करोड रुपैयाँ बराबरका ६८ वटा विकास योजना सञ्चालन भइरहेको जानकारी दिएका छन्। सूर्यविनायक नगरपालिकाको समन्वय तथा सहयोगमा क्रियाशील पत्रकार मञ्च भक्तपुरले...
का अर्थमन्त्री स्वर्णिम वाग्ले ले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको बजेट सार्वजनिक गरेका छन्। प्रस्तुत बजेटले आर्थिक सुधार, पूर्वाधार विकास, रोजगारी सिर्जना, कृषि आधुनिकीकरण, ऊर्जा उत्पादन तथा निजी क्षेत्रको प्रवर्द्धनलाई प्राथमिकतामा राखेको...
काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति Rabi Lamichhaneले प्रधानमन्त्रीको शैली बारे सकारात्मक टिप्पणी गरेका छन्। लामिछानेले हालैको एक अभिव्यक्तिमा प्रधानमन्त्रीको बोल्ने शैलीलाई लक्षित गर्दै उहाँले “धेरै स्पष्ट, जोशिलो र सबै पक्षलाई समेट्ने गरी बोल्ने क्षमता” रहेको उल्लेख गरे।...
काठमाडौं । परराष्ट्र मन्त्रालय (MoFA Nepal) ले आज आफ्नो नियमित पत्रकार सम्मेलन सम्पन्न गरेको छ। मन्त्रालयका प्रवक्ता लोक बहादुर क्षेत्रीले पत्रकार सम्मेलनमा मन्त्रालयसँग सम्बन्धित विभिन्न महत्वपूर्ण विषयहरूमा जानकारी गराएका छन्। उनले विशेषगरी निम्न विषयहरूमा प्रकाश पारे: कम विकसित राष्ट्र (LDC)...