काठमाडौं। लायन्स क्लब इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ एल अन्तर्गतको लायन्स क्लब अफ काठमाडौं नेपालयको १०औँ वार्षिकोत्सव विभिन्न सेवामूलक गतिविधि र विशेष कार्यक्रमका साथ सम्पन्न भएको छ। कार्यक्रममा डिष्ट्रिक्ट गभर्नर तारा भुसाल, मल्टिपल डिष्ट्रिक्ट (MD) GMT Coordinator लायन मणिश्री रत्न बज्राचार्य, द्वितीय...
काठमाडौं। एलन मस्कको नेतृत्वमा रहेको अन्तरिक्ष तथा प्रविधि कम्पनी स्पेसएक्सले सार्वजनिक कम्पनी बनेपछि पहिलो पटक वित्तीय प्रतिवेदन सार्वजनिक गर्दै आफ्नो आम्दानीमा उल्लेखनीय वृद्धि भएको जनाएको छ। सन् २०२६ को दोस्रो त्रैमासिक (Q2) मा कम्पनीको राजस्व वार्षिक आधारमा करिब ९२...
काठमाडौं ! नेपालमा प्लाईउड उत्पादन गर्दै आएको ग्रीन प्लाई नेपाल सर्वसाधारणलाई शेयर जारी गर्ने तयारीमा जुटेको छ। सो प्रक्रिया अघि बढाउने क्रममा कम्पनीले असार अघि नै प्राइभेट लिमिटेडबाट पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण भएको जनाएको छ। कम्पनीले आफ्नो जारी पूँजीको २०...
काठमाडौं । अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सी र स्पेनका युवा स्टार लामिन यामालबीचको १९ वर्ष पुरानो एउटा तस्वीर फेरि सामाजिक सञ्जालमा भाइरल बनेको छ। धेरैले उनीहरूबीच पारिवारिक सम्बन्ध रहेको दाबी गरे पनि त्यो दाबी सत्य होइन। यो तस्वीर सन् २००७ को...
ललितपुर । ललितपुरस्थित किस्ट शिक्षण अस्पतालअन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टरले निजी क्षेत्रको आफ्नो १७औँ सफल कलेजो प्रत्यारोपण सम्पन्न गरेको छ। बाँकेको कोहलपुरका ५९ वर्षीय पुरुषलाई उनकी ३७ वर्षीया छोरीले कलेजो दान गरेपछि सफल शल्यक्रियामार्फत नयाँ जीवन प्राप्त भएको अस्पतालले जनाएको...
काठमाडौं ! ललितपुरस्थित एकेडेमिया इन्टरनेसनल कलेजले सूचना प्रविधि र दिगो वित्तीय व्यवस्थापनबीचको सम्बन्धलाई केन्द्रमा राख्दै राष्ट्रिय सम्मेलन आयोजना गरेको छ। कलेजको अनुसन्धान व्यवस्थापन कक्ष (आरएमसी) को आयोजनामा सम्पन्न एकदिने सम्मेलनमा शिक्षाविद्, अनुसन्धानकर्ता, उद्योग क्षेत्रका प्रतिनिधि तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको...
काठमाडौं | ब्राजिलका स्टार फरवार्ड नेयमारले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। फिफा विश्वकप २०२६ को अन्तिम–१६ मा ब्राजिल नर्वेसँग २–१ ले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएपछि उनले राष्ट्रिय टोलीबाट आफ्नो यात्रा टुंग्याउने निर्णय गरेका हुन्। ३४ वर्षीय नेयमारले ब्राजिलका लागि...
२२ असार, काठमाडौं । उत्तर अमेरिकामा जारी २३औँ संस्करणको फिफा विश्वकपमा उपाधिको बलियो दाबेदार मानिएको ब्राजिल अन्तिम–१६ बाटै बाहिरिएको छ। अन्तिम–१६ को खेलमा युरोपेली टोली नर्वेसँग २–१ ले पराजित भएपछि पाँच पटकको विश्वविजेता ब्राजिलको विश्वकप यात्रा अप्रत्याशित रूपमा समाप्त भएको...
काठमाडौं । नेपालको सेयर बजार परिसूचक (NEPSE) पछिल्लो तीन महिनामा उल्लेखनीय रूपमा ओरालो लागेको छ। गत चैत १३ गते २९५०.१६ विन्दुमा रहेको नेप्से शुक्रबार २६४९.७६ विन्दुमा झर्दा कुल ३००.४० अंकको गिरावट आएको छ। यस अवधिमा बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकार...
काठमाडौं। अमेरिकाले शुक्रबार इरानका विभिन्न सैन्य संरचनामाथि हवाई आक्रमण गरेको छ। अमेरिकी सेनाले इरानका मिसाइल तथा ड्रोन भण्डारण स्थल र तटीय रडार साइटहरूलाई लक्षित गरी कारबाही गरेको जनाएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले युद्धविराम सम्झौताको उल्लंघन गर्दै होर्मुज जलडमरूमध्यमा...