काठमाण्डौ ! युरोकप फुटबलमा समूह 'एफ' को अन्तिम खेलमा पोर्चुगल जर्जियासँग २–० गोलले पराजित भएको छ ।
जर्मनीको गेल्सनकर्केनमा रहेको भेल्टिन्स एरिनामा जर्जियासँग हारे पनि पोर्चुगल समूह विजेता बनेको छ । जर्जियाको जितमा नेपोलीका विंगर क्विचा क्भारात्क्षेलियाले पहिलो र जर्जेस...
एजेन्सी ! केन्यामा विवादास्पद वित्त विधेयक पारित भएपछि आन्दोलन भड्किएर संसद् भवनमा आगजनी भएको छ । केन्यामा करको विरोधमा संसदमा झडप र प्रहरीको गोली लागेर ५ जनाको मृत्यु भएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका हुन्।
प्रदर्शनकारीले संसद भवनको केही भागमा...
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा भोली बिहीबार बिहान सम्म सार्वजनिक गर्ने भएको छ । विद्यालयको आन्तरिक मूल्यांकन र सैद्धान्तिक गरी फरक गरेर बोर्डले नतिजा प्रकाशन गर्न लागेको परीक्षा निर्यन्त्रक नन्दलाल पौडेलले जानकारी...
काठमाडौं ! चीनका उपविदेशमन्त्री सुन वेइडोङ नेतृत्वको प्रतिनिधि मण्डलसँग परराष्ट्र मन्त्री नारायण काजी श्रेष्ठले आज शिष्टाचार भेटवार्ता गर्नु भएको छ ।
भेटका अवसरमा द्विपक्षीय सम्बन्ध र सहयोगका विविध विषयमा छलफल भएको परराष्ट्र मन्त्री नारायण काजी श्रेष्ठले जानकारी दिनु भएको हो...
काठमाडौं ! नेकपा माओबादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचन्डले सत्ता गठबन्धन सहमितमै अगाडी बढिरहेको बताएका छन् l तामांग रास्ट्रिय मुक्तिमोर्चाको सातौ रास्ट्रिय महाधिबेशन लाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री प्रचन्डले उक्त कुरा बताएका हुन् l
बर्तमान सत्तासमिकरणमा कुनै असमझदारी...
काठमाडौं । भक्तपुरमा सुमो गाडीको ठक्कले एक जनाको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ । मृत्यु हुनेमा बागलुङ गल्कोट नगरपालिका-१० का ३५ वर्षीय मनबहादुर घर्ती रहेका छन् ।
घर्तीलाई शुक्रबार राति सवा ९ बजे भक्तपुर नगरपालिका-१ घलातेमा सल्लाघारीबाट...
काठमाडौं । प्रेमी प्रेमिका बीचको दोहोरो कथालाई विषय वस्तु बनाइएको लोकदोहोरी गीत दुईतिर माया हालै सार्बजनिक भएको छ ।
विष्णु आलेको प्रस्तुतिमा गायक जनक लामा, विष्णु आले र गायिका अर्चना स्याङतानको स्वरमा सजिएको दुईतिर माया एल्बमलाई न्युज किरण डटकम टिभी...
काठमाडौं ! नेपालका तीन क्रिकेट खेलाडीले क्यानडामा हुने ग्लोबल टी-२० प्रतियोगिता खेल्ने अवसर पाएका छन् । नेपाली टिमका कप्तान रोहित पौडेल, गुग्ली स्पिनर सन्दीप लामिछाने र दिपेन्द्र सिंह ऐरीले ग्लोबल टी- २० खेल्न पाउने भएका हुन् ।
रोहितले टोरन्टो नेशनल,...
काठमाडौं ! शुक्रबार नेपाली बजारमा सुनको मुल्यमा भारी बृद्दी भएको छ l बिहिबार छापावाल तोलामा १ लाख ४२ हजार ८ सय रहेको सुनको मुल्य शुक्रबार १९ सयले बृद्दी भइ १ लाख ४४ हजार ७ सय रुपैयामा कारोबार भईरहेको छ...
काठमाडौँ ! सरकारले शुक्रबार विभिन्न आठ देशका राजदूत नियुक्तिका लागि सिफारिस गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले राजदूतहरु नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको हो ।
भारतका लागि पूर्वमुख्यसचिव लोकदर्शन रेग्मी, अमेरिकामा पूर्वसचिव चन्द्र घिमिरे, बेलायतमा...














