काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) को दसौँ राष्ट्रिय महाधिवेशन ६ दिन पछी सकिएको छ । असार १६ गते बाट काठमाडौँमा सुरु भएको महाधिवेशन ६ दिनपछि सकिएको हो l
अध्यक्षमा पुनः माधब कुमार नेपाललाइ सर्बसम्मत चयन गर्दै राष्ट्रिय महाधिवेशन सफल रुपमा सम्पन्न...
चितवन । बागमती प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले राजनीतिक स्थायित्वको नाममा प्रतिगमन स्वीकार्य नहुने बताएका छन् ।
बिहीबार सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिन्टारमा संचालित सि.सं. ५ गोताखोर तालिमको समापन समारोहलाई सम्बोधन...
काठमाडौं ! नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बन्ने भएको छ । एमाले र काग्रेस बिच मध्यरातमा राजनीतिक भागबन्डा सहित सहमति भएको हो । निम्न अनुसार सहमती भएको छ :
-अर्थ एमालेले गृह नेपाली कांग्रेसले राख्ने...
रोल्पा ! रोल्पाको घर्तिगाउँबाट तालाबाङ जाँदै गरेको लु १ ज ३२५२ नम्बरको जीप परेवा छहरामा दुर्घटनाग्रस्त भएको छ ।
तालाबाङ जाँदै गरेको जिप दुर्घटना हुँदा एक नाबालकसहित ७ जनाको मृत्यु भएको छ। पाँच जनाको घटनास्थलमै र दुई जनाको अस्पतालमा गरी सात...
काठमाडौं । नेपाली कांग्रेस र नेकपा (एमाले) बिच नयाँ गठबन्धन बनाउने सहमतिको अन्तिम ड्राफ्ट तयार पारिएको बुझिएको छ।
स्रोतका अनुसार संविधान संशोधन र नागरिकका निराशा चिर्ने गरी कांग्रेस र एमालेबीच गठबन्धन गर्ने 'सहमति नै बनिसकेको बनेको' गोप्य खुलासा गरिएको छ...
काठमाडौं ! प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र सत्तारुढ दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।
सोमबार बालुवाटार स्थित प्रधानमन्त्री निवासमा भएको भेटमा सरकारको कामलाई थप प्रभावकारी बनाउने, संक्रमणकालिन न्याय सम्पादन लगायतका समसामयिक...
काठमाण्डौ ! नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको भाउ वृद्धि गरेको छ । इण्डियन आयल कर्पोरेशनले पठाएको नयाँ खरिद मूल्यअनुसार पेट्रोलमा लिटरको दुई रुपैयाँ तथा डिजेल र मट्टीतेलमा लिटरको पाँच रुपैयाँले भाउ वृद्धि गरिएको निगमले जनाएको छ ।...
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी र वरिष्ठ नेताहरुको बैठक बोलाएका छन् । कांग्रेस सभापति देउवाले सोमबार दिउँसो ३ बजे बूढानीकण्ठ स्थित आफ्नो निवासमा बैठक बोलाएको काँग्रेस निकट स्रोतले जनाएको छ।
शनिवार राजधानीमा सभापति देउवाले एमाले अध्यक्ष केपी...
काठमाण्डौ ! माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक भएको छ । परीक्षामा सहभागी भएका कुल विद्यार्थीमध्ये ४७ दशमलव ८६ प्रतिशत विद्यार्थीले ग्रेड प्राप्त गरी कक्षा ११ मा पढ्न पाउनेभएका हुन् । जसमध्य एक सय ८६ जनाले चार जिपीए...
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा भोली बिहीबार बिहान सम्म सार्वजनिक गर्ने भएको छ । विद्यालयको आन्तरिक मूल्यांकन र सैद्धान्तिक गरी फरक गरेर बोर्डले नतिजा प्रकाशन गर्न लागेको परीक्षा निर्यन्त्रक नन्दलाल पौडेलले जानकारी...













