मेल्सम ओझा मे ३१ तारिख बेइजिङमा तीन दिने उत्तरी शान्सीको सुन्दर नगरी युलिनको लोकगीत र अन्तर्राष्ट्रिय अमूर्त सांस्कृतिक सम्पदा आदानप्रदान तथा आपसी सिकाइ कार्यक्रमको प्रदर्शनी भयो ! नेपाल, लेसोथो, रोमानिया, इक्वेडर, बुर्किना फासो, कोटे डी आइवर, सेन्ट्रल अफ्रिकन रिपब्लिक, साथै...
काठमाडौँ जेठ १९ l आइसीसी टी-२० विश्वकप नवौं संस्करणको क्रकेट खेल जुन २ अर्थात् आइतबारदेखि शुरु हुनेछ l यसपटक  विश्वकपमा २० देशहरु सहभागी हुनेछन्। पहिलो खेल आयोजक अमेरिका र क्यानाडा बिच नेपाली समय अनुसार ६:१५ मा सुरु हुनेछ। टी-२० विश्वकप...
काठमाडौँ जेठ १९ ! नेकपा एमालेका अध्यक्ष के पी शर्मा ओलीले बजेट निर्माण गर्दा परामर्श नगरिएकोमा असन्तुष्टि  व्यक्त गर्नु भएको छ l संघिय संसद भवनको लोत्से हलमा भएको एमाले संसदीय दलको बैठकमा अध्यक्ष ओलीले अर्थमन्त्री अर्थमन्त्री र माओबादी केन्द्रित...
काठमाण्डौ जेठ १९ ! रहस्यमय हत्याकाण्ड तत्कालिन राजा बिरेन्द्र बिर बिक्रम शाहको बंश नास भएको आज २३ बर्ष पुरा भएको छ l राजा बिरेन्द्र सहित उहाको परिवारका सदस्यको चौतर्फी सुरक्षा घेराभित्र रहेको नारानहिटी दरबार भित्र २०५८ जेठ १९ गते...
काठमाडौँ जेठ १६ ! गण्डकी प्रदेशको मुख्यमन्त्रीमा सुरेन्द्रराज पाण्डे नियुक्त भएका छन् । बुधबार प्रदेश प्रमुख डिल्लीराज भट्टले नेपाली कांग्रेस संसदीय दलका नेता पाण्डेलाई संविधानको धारा १६८ (३) बमोजिम मुख्यमन्त्री नियुक्त गरेका हुन् । १४ जेठमा सर्वोच्च अदालतमा न्यायाधीश कुमार...
काठमाडौँ जेठ १६ ! प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हिमाल आरोहण गर्नेहरूको सुरक्षाका लागि आरोही कल्याणकारी कोष स्थापना लागी पहल गर्ने घोषणा गरेका छन्। बुधबार काठमाडौंमा आयोजित ७१ औं सगरमाथा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उक्त घोषणा गरेका हुन्।...
काठमाडौँ जेठ १६ ! बजेट पछी सुनचाँदीको  भाउमा बृद्दी भएको छ l बुधबार सुनको भाउ तोलामा ६ सय रुपैयाले बृद्दी भएको छ भने चाँदीको भाउ १० रुपैयाँले बृद्दी भएको छ l नेपाल सुनचांदी ब्यबसायी महान्संघको अनुसार छापावाला सुनको मुल्य बुधबार...
काठमाण्डौ जेठ १३ ! सार्वजनिक सेवालाई कागजरहितर र सम्पर्करहित बनाइने घोषणा गरेको छ l मंगलबार अर्थमन्त्री पुनले संसदमा बजेट सार्बजनिक गर्दै सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालयको लागि ७ अर्ब ३५ करोड विनियोजन गरिएको छ । नागरिकको सुसूचित हुने हक सुनिश्चित...
काठमाडौँ जेठ १५ ! कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई स्वास्थ्यमा समस्या देखिएको कारण  हेलिकोप्टरबाट काठमाडौं ल्याइएको छ । जेठ १२ गते सामान्य समस्या देखिएपछि अस्पाताल लागिएको थियो l चार दिनदेखि प्रहरी हिरासतमा रहेका उनलाई एक्कासी स्वास्थ्यमा समस्या आएको...
काठमाडौँ जेठ १५ । सरकारले आगामी आर्थिक वर्षा  पेट्रोलियम पदार्थ र कोइलामा हरित कर लगाउने जनाएको छ । मङ्गलवार अर्थमन्त्री वर्षमान पुनले संघीय संसद्को संयुक्त सदनमा  बजेट प्रस्तुत गर्ने क्रममा उक्त कर लगाएको बताएका हुन् । साथै कार्बनउत्सर्जन घटाउने अन्तर्राष्ट्रिय...