काठमाडौं जेठ १५ ! आगामी आर्थिक वर्ष करिब दुई लाख व्यक्तिलाई न्यूनतम १०० दिन रोजगारीको ब्यवस्था गरिने सरकारले घोषणा गरेको छ । अर्थमन्त्री वर्षमान पुनले मंगलबार संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने क्रममा यस्ताे घाेषणा गरेका हुन् l
बेरोजगारको...
काठमाडौँ जेठ १५ ! अर्थमन्त्री बर्षमान पुनले आलु, प्याज र स्याउलगायतका तरकारी र फलफुलमा लगाइएको मुल्य अभिवृद्धि कर(VAT) आगामी आर्थिक बर्ष देखि खारेज गरिने बताएका छन्। यसले समग्र मुल्य बृद्दी नियन्त्रणमा राख्ने बताइएको छ l
अर्थमन्त्रीले यसबाट स्वदेशी उत्पादनको संरक्षणमा...
काठमाडौँ जेठ १५ ! प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको सरकारले आर्थिक बर्ष २०८१/२०८२को बजेट १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको सार्वजनिक गरेको छ । अर्थमन्त्री वर्षमान पुनले संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष (आव) २०८१/८२ का लागि बजेट...
काठमाडौं जेठ १५ । बजेट अगाडी सहकारी ठगी प्रकरणमा छानबिनका लागि गठन गरिने संसदीय समितिकाे टिओआर टुंग्याउने कसरतमा प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्ड लागेका छन्। तर आज पनि सहमति जुट्न भने सकेन बरु नेपाली कांग्रेस र एमाले का नेता...
काठमाडौं जेठ १५ ! आइसिसी पुरुष विश्वकप टी-20 वार्मअप खेलमा नेपाल क्यानडासँगको ६३ रनले पराजित भएको छ। निर्धारित ओभरमा १८४ रनको लक्ष्य पछ्याएको नेपालले १९.२ ओभरमा सबै विकेट गुमाएर १२० रन जोड्न सक्यो।
कुशल मल्ल बाहेक कुनै पनि ब्याटिङ्ग लाइन...
काठमाडौं जेठ १४। कलाकार अनमोल केसी अभिनित फिल्म ‘फर्की फर्की’ यही जेठ १० गतेदेखि हलहरुमा लागिरहेकै छ। हलमा प्रदर्शन भइरहेको सो चलचित्रबाट सिट फूल भएको रिभ्यु आएको छ ।
सुयोग गुरुङ को कडा डाइरेक्सनमा रहेको उक्त फिल्मले राम्रै व्यापार गरिरहेको...
काठमाडौँ जेठ १४ ! शेयर मापक नेप्से आइतबार सामान्य अंकको करेक्सन पछी सोमबार सामान्य अंकले बृद्दी भएको छ l गत साता भने उच्च गतिमा बढेको नेप्से आइतबार भने घटेको थियो l बजेटको उत्तरार्द्धमा बजार झिनो अंकले सकारामक भएको छ...
काठमाडौँ जेठ १४ ! नेकपा एमाले र एमालेका अध्यक्ष केपी शर्मा ओली प्रति लक्षित गर्दै गिरीबन्धु टि-स्टेटको जग्गा प्रकरणबारे कांग्रेसले लगाएको आरोपमा माफी नमागे प्रतिबादमा उत्रने एमाले उपाध्यक्ष बिष्णु पौडेलले चेतावनी दिनुभएको छ l
उहाले नेपाली कांग्रेसले ओली लक्षित गरी...
काठमाडौँ जेठ १४ ! आइसीसी टी-२० विश्वकप क्रकेट २०२४ को खेल सुरु हुनुभन्दा पहिले वार्म अप खेल आजदेखि शुरु हुदै छ । वार्मअपमा नेपालले २ खेल खेल्नेछ भने आज नेपालले वार्मअप खेल क्यानडासँग खेल्दैछ अर्को खेल अमेरिकासँग मे ३०...
काठमाडौं जेठ १४ ! राती १२: ३५ बजे चार सवारी एक आपसमा जुद्दा एकको घटना स्थलमा मृत्यु भएको र २२ जना घाइते भएका दुःखद् घटना भएको छ।
चितवन भरतपुर म.न.पा.२९ नारायणगढ मुग्लिङ सडक खण्डको सत्र किलो भन्ने स्थानमा काठमाण्डौबाट प्युठान...












