काठमाडौं ! नेपाल क्रिकेट एसोसियसनले सन्दिप लामिछानेलाई घरेलु तथा अन्तराष्ट्रिय सबै क्रिकेट खेलमा फुकुवा गर्ने निर्णय गरेको छ। बुधबार नै एक विज्ञप्ति जारी गर्दै क्यानले फुकुवा गरेको हो।
उक्त विज्ञप्तिमा भनिएको छ "सम्मानित उच्च अदालत पाटनको मिति २०८१ जेठ २...
काठमाण्डाै ! ३६ जना नेपाली मजदुरलाई भारतको जम्मु-कश्मिरमा बन्धक बनाई काममा लगाइएको ठाँउबाट उद्दार भएको छ । दलालहरु द्वारा आर्थिक प्रलोभनमा पारी कश्मिरमा पुर्याएर मोबाईल, नगद र नागरिकता खोसेर बेतलवमा धम्क्याएर काममा लगाउने गरेको पाइएपछि नेपाली दुतावास, जम्मु कश्मीर...
काठमाडौँ । उच्च अदालत पाटनले क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार मुद्दामा सफाइ दिएको छ । न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासले काठमाडौँ जिल्ला अदालतको यसअघिको फैसलालाई उल्ट्याउँदै लामिछानेलाई सफाइ दिने फैसला गरेको हो।
फैसलासँगै अदालतबाहिर प्रतीक्षारत लामिछानेका समर्थकले नाचगान गर्दै...
काठमाडौँ ! झापाको बिर्तामोडमा रहेको गिरीबन्धु टी-इस्टेटले हदबन्दी छुट पाएको जग्गा व्यक्तिका नाममा जाने गरी भएका निर्णय सर्वोच्च अदालतले बदर गरेको छ । यसै सन्दर्भमा राजनीतिक गर्माउने अवस्था आएको छ। कारण रहेको छ कांग्रेसले अब सिधा नाल एमाले तिर...
काठमाडौं ! नेपाल Vs विन्डवार्ड आइल्याण्ड बिच भएको T20 क्रिकेट खेलमा नेपालले जित हासिल गरेको छ। अमेरिकाको घरेलु टोली दिएको १९७ रनको लक्ष्य नेपालले १९.२ ओभरमा ६ विकेटको क्षतिमा भेट्टायो।
आज भने कुशल भुर्तेलले सम्मलिएर प्रदर्शन गरेका छन्। यस अघिको...
काठमाडौं ! नेपाल सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। मंगलबार संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको हो।
सरकारको नीति तथा कार्यक्रम पेश गर्दै राष्ट्रपति पौडेलले...
काठमाडौं । पाटन उच्च अदालतले क्रिकेटर सन्दीप लामिछानेविरुद्ध दायर भएको जबर्जस्ती करणीसम्बन्धी मुद्दा भोलि फैसला गर्ने भएको छ । मुद्दामा आज बहस नसकिएको कारण हेर्दाहेर्दैमा राखिएको छ ।
न्यायाधीशद्वय सुदर्शन देव भट्ट र अञ्जु उप्रेतीको इजलासमा बहस भएको थियो । ...
एजेन्सी ! भिषण वर्षा सँगै अकस्मात आएको बाढीको कारण अफगनिस्तानका नागरिकको जनजीवन प्रभावित भएको छ।
अफगानिस्तानको उत्तरी भेगमा अकस्मात् आएको बाढीका कारण ३१५ जनाको मृत्यु भएको तालिवानी शरणार्थी मन्त्रालयले जनाएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्।
साथै कयौं बेपत्ता तथा १६०० भन्दा...
काभ्रे ! सञ्चार रजिष्ट्रारको कार्यालय हेटौंडाको आयोजनामा मंगलबार देखि पाँच दिने मोबाइल र अनलाईन पत्रकारिता तालिम शुरू भएको छ ।
मोबाइल पत्रकारिता तालिममा बागमती प्रदेश का २२ जना र अनलाइन पत्रकारिता २० जना पत्रकारहरुको सहभागिता रहेको छ। सहभागी मध्ये १२...
काठमाडौँ ! प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग्दै डा.गोबिन्द केसीले आमरण अनशन सुरु गर्नुभएको छ l शनिबार प्रेस विज्ञप्ति जारी गर्दै उहाँले सशस्त्र द्वन्द्वकालमा मानवताविरोधी अपराध र युद्ध अपराधमा संलग्न प्रमुख नेताको हैसियतमा प्रधानमन्त्री पदबाट प्रचण्डको राजीनामा माग गरेको...












