काठमाडौं जेठ ७ ! प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सहित विपक्षी दलहरुले संसद बैठक अवरोध गरेपछि बैठक १५ मिनेटका लागि स्थगित भएको छ । प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिने कार्यक्रम तय भएको थियो। विगत केही दिनदेखि गृहमन्त्री रवि लामिछाने जोडिएको...
काठमाडौं जेठ ७ ! सोमबार प्री ओपन सेसनमा पनि नेप्से परिसूचक सकारात्मक देखियो।  धिमी गतिमा रहेको नेप्सेमा एकाएक उछाल आउन थालेको छ । नीति तथा कार्यक्रम पछि नेप्से परिसूचक सकारात्मक देखिएको हो । साप्ताको कारोबारको पहिलो दिन आईतबार नेप्से परिसूचक ४५.६९...
काठमाडौं जेठ ७ ! स्थानीय बजारमा बुधबार सुनको भाउ प्रतितोला नौ  सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला ९ सय रुपैयाँले बढेर अहिले सुनको भाउ प्रतितोला १ लाख ४१ हजार ८ सय रहेको छ । त्यस्तै,...
कृष्ण पौडेल एजेन्सी, जेठ ७ ! इरानी राष्ट्रपति चढेको हेलिकप्टर दुर्घटनाग्रस्त भएको छ l राष्ट्रपति इब्राहिम रईसी र विदेशमन्त्री होसेन अमिर अब्दुल्लाहियान सवार रहेको  हेलिकप्टर दुर्घटना भएको अन्तराष्ट्रिय संचार माध्यामहरुले जनाएका हुन् l ईरानी सरकारी टेलिभिजनले हेलिकोप्टर दुर्घटनास्थलमा "जीवनको कुनै सङ्केत...
काठमाडौं । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज चौंथो पटक विश्वासको मत लिनुहुने भएको छ। अध्यक्ष प्रचण्ड २०७९ पौष ११ गते तेस्रो पटक प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग गठबंधन गर्दै बनेको...
काभ्रे ! सञ्चार रजिष्ट्रारको कार्यालय हेटौंडाको आयोजनामा मंगलबार देखि शनिवार सम्म पाँच दिने मल्टिमिडिया तथा मोबाइल र अनलाईन पत्रकारिता तालिम  सम्पन्न भएको छ । मल्टिमिडिया तथा मोबाइल पत्रकारिता तालिममा बागमती प्रदेशका २२ जना र अनलाइन पत्रकारितामा २० जना गरी ...
काठमाडौँ । शुक्रवार सिंहदरबारमा बसेको मन्त्रीपरिषद् बैठकले मन्त्रीहरूको सम्पत्ति सार्वजनिक गर्ने निर्णय गरेको छ । निर्णय सार्वजनिक गर्दै नेपाल सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सो जानकारी दिएकी हुन् । यसैगरी स्विजरल्याण्डको जेनेभामा आयोजना हुने अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा...
काठमाडौं ! चर्चित भारतीय दुई मसला कम्पानिलाई नेपालमा प्रतिबन्ध लगाईएको छ। उक्त कम्पनीबाट उत्पादित वस्तुमा अखाद्य वस्तुको मिसावट पाइएकोले प्रतिबन्धित भएको हो। कम्पनीको गुणस्तरमा विश्वव्यापी प्रतिबन्धित भारतीय एमडीएच र एभरेस्ट ब्र्यान्डका साम्बर मसला, करी पाउडर र फिश करी मसलाको आयातमा...
एजेन्सी! स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिकोलाई बुधवार हत्या  प्रयास भएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्। आक्रमण लगत्तै उनलाई अस्पताल भर्ना गरिएको थियो उक्त घटनामा देशलाई स्तब्ध पार्ने हत्याको प्रयासमा पाँच पटक गोली हानिएका थिए।   मध्य स्लोभाक सहर ह्यान्डलोभामा अफ-साइट सरकारी बैठक...
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले पेट्रोलमा प्रति लिटर ७ रुपैयाँ र डिजेल तथा मट्टितेलमा ५ रुपैयाँ घटाएको हो । घटेको मूल्य बुधवार राती १२ बजेपछि लागू हुनेछ । हाल पेट्रोलको अधिकतम मूल्य १७८...