काठमाडौं मङ्सिर १ ! बिहीबार राति बाह्र बजेबाट मौन अवधि सुरु हुँदैछ । याे अवधि मतदान सुरु हुनु 48 घण्टा पहिले बाट सुरु हुने गर्दछ। मंसिर ४ को निर्वाचनका लागि त्यो समयमा चुनाव प्रचार–प्रसार गर्न र मतदातालाई प्रभावित पार्ने...
काठमाडौं कार्तिक ३० ! कांग्रेस डडेल्धुराका सचिव हेमराज चटौतका अनुसार प्रधानमन्त्री शेर बहादुर देउवा बुधवार बिहान गृहजिल्लाजाने कार्यक्रम रहेको बताएका छन । ११ः३० बजे अजयमेरु गाउँपालिकाको देवलमा आयोजना हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको बुझिएको छ ।
उनले बैतडी...
ललितपुर कार्तिक २५ ! ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले विगतमा ललितपुरसहित देशको विकास र जनजीविका विषयमा पु¥याएको योगदानका आधारमा आफूलाई जनताले मतदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ । ललितपर निर्वाचन क्षेत्र नं ३ का प्रतिनिधिसभा उम्मेदवार रहनुभएका मन्त्री...
ललितपुर कार्तिक २५ ! ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री एवं ललितपुर ३ का लागि वामलोकतान्त्रिक गठबन्धनकी उम्मेदवार पम्फा भुसाल र प्रदेशसभा सदस्य उम्मेदवार जितेन्द्र कुमार श्रेष्ठले मतदातासँग अबको एकमात्र संकल्प भएको भन्दै विकास र समृद्धिका लागि भोट दिन आग्रह...
काठमाडौं कार्तिक २१ ! नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलगायतका तीन कम्युनिष्ट पार्टीले निर्वाचनको विरोध गर्ने निर्णय गरेका छन् । शनिवार राजधानिमा पत्रकार सम्मेलन गर्दै विप्लव नेकपालगायत ऋषि कट्टेल नेतृत्वको नेकपा, आहुति नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपालले...
काठमाडौं कार्तिक १६ ! चर्चित लोक तथा दोहोरी गायक बद्री पंगेनीले माओवादी केन्द्रको चुनावी गीत गाएका छन् । मङ्सिर ४ गते हुने संघीय तथा प्रदेशको चुनाव लक्षित गीत गएका हुन् । जनप्रगतिशिल मन्च जापानको प्रस्तुति रहेको उक्त गीतमा चर्चित...
काठमाण्डौ कार्तिक ८ ! ने.क.पा माओवादी केन्द्रको सहायक सङ्गठन वाईसिएल नेपालले केन्द्रीय कार्यालयको टिमलाई अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को क्षेत्रमा परिचालन गर्ने निर्णय गरेकाे छ । मंगलवार बसेको केन्द्रिय समितिको दोस्रो भर्चुअल पुर्ण बैठकले उक्त निर्णय गरेको हो।
गठबन्धनका उम्मेदवारलाई...
काठमाडौं कार्तिक ६ ! मंसिर ४ गते हुने निर्वाचनलाई लक्षित गरी क्रान्तिकारी गायक नविन खड्काको चुनावी गीत सार्वजनिक गरिएको छ । आईतवार "लाल सलाम माओबादीलाई भोटहालम" बोलको गीत सार्वजनिक भएको हो। गीतमा चर्चित गायक नविन खड्का र चर्चित गायिका...
कार्तिक ६ ललितपुर ! यो वर्षको मिलन नेपाली साहसिक पत्रकारिता पुरस्कार नयाँ पत्रिकामा कार्यरत पत्रकार शिवहरि घिमिरे र देखापढी न्युज पोर्टलमा कार्यरत पत्रकार रोजिना थापालाई प्रदान गरिएको छ। प्रेस सेन्टर नेपाल ललितपुर, जिल्लाले शनिबार एक कार्यक्रमकाविच प्रेस सेन्टरका केन्द्रीय...
काठमाडौं असोज ३० । बैंक अफ काठमाण्डूले आफ्ना सेयरधनीलाई आर्थिक बर्ष २०७८/०७९ को मुनाफाबाट २०.९५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।
बैंकको आइतबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/०७९ को मुनाफाबाट २०.९५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो...














