काठमाडौँ असोज २३! ने.क.पा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, सहकर्मी डा. बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठलाई लिएर गोरखा पुग्नु भएको छ । आईतवार गोरखा क्षेत्र नं २ मा उमेदवारी दर्ता गर्न गोरखा पुग्नु भएको हो। यसअघि बावुराम भट्टराई र...
काठमाण्डौ असोज २२ ! ने.क.पा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' गोरखा क्षेत्र नं २ बाट निर्वाचन लड्ने हुनुभए सँगै नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले खुशी व्यक्त गर्नुभएको छ । माओवादी केन्द्रको शुक्रवार  बेलुका बसेको पदाधिकारी बैठकले...
काठमाडौँ असोज ११ ! चिनियाँ राष्ट्रपति सी जिनपिङ नजरबन्दमा परेको  भन्दै भारतिय मीडियामा याे समाचार भाइरल बनेको छ। चिनियाँ संचार माध्यमहरुले भने यस किसिमको प्रोपगाण्डाको बिरोध गरेका छन्। यो हल्ला भ्रष्टाचार आरोपमा चीनका पूर्व न्यायमन्त्रीलाई जन्मकैद सुनाइए सँगै  तिव्र हुँदै गएको हो...
काठमाडौं असोज ११ ! पछिल्लो समय देशभर डेंगुका कारण ज्यान गमाउनेहरुको संख्या ३२ पुगेको छ । डेङ्गुको बिरामीको संख्या बढ्दो क्रममा छ । साउन देखि नेपाल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २५ हजार ५४३ जनामा संक्रमण देखिएको छ । मन्त्रालय...
काठमाडौँ असोज ११ ! बंगलादेश विरुद्धको मैत्रिपूर्ण खेलमा सानदार जित हात पारेको छ। ३-१ गोल अन्तरले विजयी भएको हो । मंगलबार दशरथ रंगशालामा भएको मैतरीपूर्ण खेलमा अञ्जन विष्टले ह्याट्रिक गरेपछि नेपालले बंगलादेशलाई ३-१ ले पराजित गरेको हो ।अञ्जन विष्टले पहिलो...
काठमाडौं असोज ११ ! वीरगञ्जस्थित कृषि औजार कारखाना राष्ट्रिय आविष्कार केन्द्रले पुनः सञ्चालनमा ल्याउने भएको छ । माननिय अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले मंगलबार अर्थ मन्त्रालयमा नेपाल सरकार र राष्ट्रिय आविष्कार केन्द्रबीच सम्झौता पत्रमा हस्ताक्षर भएको जानाकारी  दिनुभएको हो । यो...
धनगढी असोज १० ! नेकपा माओवादी केन्द्रको सहायक संगठन वाईसीएल नेपाल सुदुरपश्चिम प्रदेश समितिको पूर्ण बैठक सोमवार धनगढीमा सम्पन्न भएको छ । वैठकमा भदाै ३-५ मा काठमाडौ  भेलाबाट पारित राजनितिक, आर्थिक तथा समसामयिक विषयहरू अनुमोदन गर्दै सम्पन्न भएको हो...
काठमाडौं असोज १०! सोमबार सुनको भाउ स्थिर रह्यो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको भाउ प्रतितोला ९१ हजार ८०० रुपैयाँ कायम रहेको छ, भने तेजावी सुनको मूल्य तोलाको ९१ हजार ३०० रुपैयाँ निर्धारण भएको छ । सोमबार...
चितवन असोज ९! चितवनका चर्चित व्यवसायी विजय घले सहित विभिन्न दल तथा समुदायबाट ७ सयभन्दा बढी नेता-कार्यकर्ता देशको परिबर्तनको मुलधारको नेतृत्व प्रचण्ड र माओबादी पार्टी नै हो भन्ने ठहर गर्दै नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन्। आइतबार नेकपा माओवादी केन्द्रका...
सुर्खेत असाेज ९! ने.क.पा. (माओवादी केन्द्र) कर्णाली प्रदेश अध्यक्ष बिमला केसीले गुटहरु र स्वार्थ समुहको अन्त्य अनिवार्य रहेकाे बताउनुभएकाे छ। वाईसीएल नेपालको दोस्रो राष्ट्रिय भेलापछी बसेको कर्णाली प्रदेश समितिको पुर्ण बैठकमा बोल्दै गुटहरु र स्वार्थ समुहको अन्त्य अनिवार्य रहेको...