काठमाण्डौ जेष्ठ १४ ! नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले काठमाण्डौ र धरानका मेयरहरु गणतन्त्रमा फुलका लोकतन्त्रको फुल भएको बताउनुभएको छ । संसदमा भएको निति तथा कार्यक्रम को छलफलमा बोल्दै प्रचण्डले उक्त कुरा बताउनु भएको हो ।...
काठमाण्डौ जेष्ठ १४ ! काठमाण्डौ महानगरपालिकाको मेयरमा स्वतंत्र उमेदवार बालेन्द्र साह बिजयी हुन सफल हुनुभएको छ । चर्चित ऱ्याप गायक बालेन्द्र साह उर्फ 'बालेन'ले  जित्नु दलीय ब्यबस्थाको असफलता हो या विकासका भोका जनताको राजनीतिक दलहरु प्रतिको आक्रोश हो ?...
काठमाण्डौ जेठ १० ! भरतपुर महानगरपालिकाको मेयर पदका उमेदवार रेणु दाहाल निर्वाचित हुनुभएको छ । नेपाली कांग्रेस लगायतको समर्थनमा गठबंधनको उमेदवार दिएकी रेणु दाहाल भारी मत अन्तरले बिजयी हुनुभएको हो । उहाँले ५२,०३० मत प्राप्त गर्नुभएको थियो भने निकटतम...
तनहुँ जेष्ठ ४ ! तनहुको शुक्लागण्डकी वडा नं-१० मा नेकपा माओवादी केन्द्रले जित हाँसिल गरेको छ । बुधबार निर्वाचन आयोग द्वारा सार्वजनिक अन्तिम मत परिणाम अनुसार माओवादी केन्द्रका राजेन्द्र भट्टराई क्षेत्री १६३ मत अन्तरले विजयी भएका छन । विजयी क्षेत्रीले...
काठमाण्डौ बैशाख ३१ ! रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्बर १ र २  मा माओवादी केन्द्रको प्यानल नै  विजयी भएको छन । वडा नं १ को अध्यक्षमा नेकपा माओवादी केन्द्रका टेक बहादुर पुन प्यानल सहित बिजयी भएका छन् l सानीभेरी...
काठमाण्डौ बैशाख ३१ ! देशको अधिकांश ठाउँको मत गणना सुरु भएको छ । धेरै ठाउँमा कांग्रेस र एमाले को तीब्र प्रतिस्पर्धा देखिएको छ । हिजो भएको उत्साह पूर्ण मतदानको परिणाम आउने क्रम जारीरहेको छ । छिठपुट ठाउँको मतदान पुनः गर्ने...
काठमाण्डौ बैशाख ३१ ! बालेन शाह : १५७ केशव स्थापित:१०९ सिर्जना सिंह:९७ #LetestUpdate काठमाडौं महानगरपालिकामा स्वतन्त्र उमेदवार तथा ऱ्यापर बालेन शाह ले सुरुवाति अग्रता कायम गरेका छन । काठमाण्डौको सभागृहमा भएको गणनाको प्रारम्भिक मत परिणाम अनुरूप बालेन्द्र साह को अग्रता कायम रहेको हो ।...
काठमाण्डौ वैशाख २५ !  वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा ललितपुर जिल्लामा सत्तारूढ (पाँच दलीय) गठबन्धनले माओवादी केन्द्रको तर्फबाट टिकट पाएका महालक्ष्मी नगरपालिकाका मेयर पदका उम्मेदवार शिव कट्टेलको घर दैलोमा जॉदा मतदाता अत्यान्तै उत्साहित भएका छन । उपमेयरका...
काठमाण्डौ चैत्र ! नेपाल पत्रकार महासंघ केन्द्रले ६७ औ स्थापना दिवसको अवसर पारेर आयोजना गरेको प्रथम मिडिया कप फुटसल प्रतियोगितामा बिजेता न्युज २४ टेलिभिजन र उपबिजेता पत्रकार महासंघ ललितपुर हुन सफल भएका छन । च्यासलस्थित नेशनल स्पोर्ट्स सेन्टरमा भएको प्रतियोगिताको...
काठमाण्डौ चैत्र २५ ! सरकारले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेको छ । मन्त्रिपरिषद् बैठकको निर्णयानुसार आज उनी निलम्बित भएका हुन् । अर्थतन्त्रलाई धरासायी बनाएको भन्दै कारबाही गरिएको छ । आज नै अर्थमन्त्री जनार्दन शर्मा र अधिकारी बिच जुहारी...