काठमाण्डौ चैत्र २३ ! पाँच दलीय गठबंधनको बैठकमा प्रधानमन्त्री शेर बहादुर देउवाको भारत भ्रमण लगायत बिषयमा छलफल भएको बालुवाटार स्रोतले जानकारी दिएको छ। के भयो त छलफल ? बुंदागत रुपमा यसप्रकार छन । १. प्रधानमन्त्रीद्वारा भारत भ्रमणको ब्रीफिङ भयो। समग्रमा...
काठमाडौँ चैत्र १९ ! प्रधानमन्त्री शेर बहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज भेटबार्ता हुनेछ l  शनिबार हैदरावाद हाउसमा आफ्ना समकक्षी नरेन्द्र दामोदरदास मोदीसंग भेट गर्ने स्रोतले बताएको छ l भारतीय प्रधानमन्त्री मोदीले नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाको सम्मानमा...
काठमाण्डौ चैत्र १९ ! थन्किएको रेल आज देखि संचालन मा आउने भएको छ । जनकपुर-जयनगर शनिवार देखि संचालनमा आउने नेपाल रेल्वे कंपनी ले जनाएको छ । लामो समय देखि खरिद भइ थन्किएको रेल शनिवार नेपालका प्रधानमन्त्री र भारतका प्रधनमन्त्री...
काठमाण्डौ चैत्र १६ ! नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल 'प्रचण्ड' नारायणी नदीको किनारमा तटबंध उद्धघाटन गर्न चितवन पुग्नुभएको छ । नेकपा माओवादी केन्द्र लगायत सम्पूर्ण पार्टीहरुमा चूनावी सरगर्मी बढिरहेको छ । यसै अबसरमा माओवादी अध्यक्ष प्रचण्ड देश दौड़ाहामा हुनुहुन्छ...
कृष्ण पौडेल काठमाण्डौ चैत्र ७ ! नेप्सेले नेपाल लाइफ इन्सुरेन्सको १४% बोनस सेयरमा मूल्य समायोजन गरेको छ । नेप्सेले मूल्य समायोजनपछिको भाउ रु. १०८५.०९ निर्धारण गरेको छ । यस अघिको मूल्य रु. १२३७ रहेको थियो । सभा होटल भिष्वा, वीरगंज पर्सामा बिहान...
लुम्बिनी चैत्र ४ ! वाइसिएल नेपालको लुम्बिनी प्रदेशको प्रथम पूर्ण बैठकलाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा वाइसिएल इन्चार्ज रामप्रसाद सापकोटा 'दीपशिखा'ले प्रचण्डले भनेजस्तै कुतर्क गर्नेहरुको सातो खान कार्यकर्तालाई निर्देशन दिए l उनले अब प्रतिक्रियाबादी एकातिर र...
काठमाण्डौ फाल्गुन २९ ! इराकको राजधानी बगदादमा रहेको अमेरिकी वाणिज्य दूतावासमा १२ मिसाइलहरू प्रहार भएको इराकी अधिकारीले बताएको अन्तराष्ट्रीय मिडियाहरुले लेखेका छन । ईरानी मिसाइल हमलाले विश्व युद्धको खतरा बढाएको छ । उता रूसले यूक्रेनमा हमला जारी राखेको बेला यता मध्यपूर्वमा ...
काठमाण्डौ फागुन २० ! नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य  बृद्धि गरेको छ । मुल्य बृद्धिले चरम सीमा नाघेको छ । नेपाल आयल निगमले गत राती 12 बजे देखी नयाँ मूल्य कायम गरेको हो । निगमका अनुसार स्थानीय...
काठमाण्डौ फागुन ५ ! प्रधानमन्त्री शेर बहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओली बिच बिहीबार साझ ओली निवासमा भेट बार्ता भएको छ । भेटमा के कुरा भए भन्ने कुरा पत्रकारलाई जानकारी दिन नमिल्ने बताइएको छ । बालुवाटारमा भएको...
काठमाण्डौ माघ २३ ! नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल 'प्रचण्ड' ले MCC बारे बाहिर आएको हल्लाको खण्डन गरेको छ । केही दिन अघि प्रचण्ड र प्रधानमन्त्री देउवा द्वारा संयुक्त रुपमा MCC लाई लेखेको पत्रबारे सार्वजनिक गर्ने बिषय मा...