काठमाडौं असार २१ ! नेकपा माओवादी केन्द्रको जारी केन्द्रीय कमिटी बैठक स्थगित गरिएको । केन्द्रीय कमिटी बैठकमा तत्काल पदाधिकारी चयन गर्न चर्को दवाव आएपछि बैठक स्थगित गरी आन्तरिक गृहकार्यको लागी स्थगित गरिएको  सो पार्टीले जानकारी दिएको हो । आज ११...
काठमाडौं असार १९ ! नेकपा एकिकृत समाजवादीको सचिवालय बैठक जारी रहेको समाजवादी स्रोतले जानकारी दिएको छ । होटल एल्लो बैठकमा बाग्मती प्रदेशका मुख्यमंत्री आलोपालो गर्ने विषयमा छलफल हुने बताइएको छ । गठबंधन मा एस र नेपाली कांग्रेसले बाग्मती प्रदेश को...
काठमाडौं असार १७ ! नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका पवन कार्कीले असन्तुष्ट पक्षहरुलाई समेटेर समानान्तर कमिटी गठन गरेका छन्। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सिफारिस गरेर पञ्चा सिंहलाई क्रान्तिकारीको अध्यक्षको जिम्मा लाउनुभएको थियो । तर पन्चा...
काठमाण्डौ असार १५ ! हिमालयन हाइड्रोपावर लिमिटेडले बुधवार देखि IPO खुलाएको छ l कम्पनीले १९ करोड ६८ लाख २५ हजार रुपैयाँ बराबरको १९ लाख ६८ हजार २५० कित्ता साधारण शेयर आज असार १५ देखि १९ गतेसम्मको  आवेदन निष्काशनमा ल्याएको...
काठमाण्डौ जेष्ठ २९ ! नेकपा (एमाले) केन्द्रीय कार्यालय बैठक डाकेको छ । आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा भोलि बस्ने सचिवालयको बैठकको कार्यसूचीहरू निर्धारण गर्न बैठक बस्न लागेको हो । बैठकमा हालै सम्पन्न स्थानीय निर्वाचनको समीक्षा, नेता घनश्याम...
काठमाण्डौ जेष्ठ २७ ! नेपालमा पछिल्लो २४ घण्टामा  थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६५५ जनाको पीसीआर र १ हजार ९८ जनाको एन्टीजेन परीक्षणमा २२ जनामा संक्रमण पुष्टि भएको हो। यस अवधिमा ९...
काठमाण्डौ जेष्ठ २७ ! बिहीबार परेको बर्षका कारण देशका बिभिन्न ठाउँमा पहिरो गई सडक अबरुध्द भएका छन । नारायणगढ़-मुग्लिन सडक खण्ड अन्तर्गत चितवनको तोपे खोला नजिकै सुख्खा पहिरो खसेको हो । पहिरो खसेर बिहीबार मात्र खुलेको सडक पुनः पहिरो खसेर...
काठमाण्डौ जेष्ठ १६ ! नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रले नवनिर्वाचित जनप्रतिनिधिहरुलाई प्रशिक्षण दिने भएको छ । बुधवार र बिहीबार काठमाडौंको कमलपोखरी स्थित कुमारी हलमा ११ बजे पार्टिका अध्यक्ष पुष्प कमल दाहाल द्वारा उद्घाटन भई प्रशिक्षण हुने माओबादी केन्द्रका कार्यालयका...
काठमाण्डौ जेष्ठ १५ ! पोखराबाट जोमसोम उडेको तारा एयरको जहाज दुर्घटना ग्रस्त भएको पुष्टि भएको छ । जहाजमा चालकदलका ३ सदस्य सहित अन्य १९ जना यात्रु गरि जम्मा २२ जना सवार थिए, जहाज लेते माथिको पहाडमा दुर्घटनाग्रस्त भएको छ...
काठमाण्डौ जेष्ठ १५ !  पोखराबाट मुस्ताङ उडेको तारा एयरको विमान सम्पर्कविहीन भएको तारा एयरको ९ एन एईटी ट्विनअटर विमान १९ जना यात्रु लिएर विहान ९ बजेर ५५ मिनेटमा पोखराबाट उडेको थियो । संपर्क बिहीन बिमान हेकाप्टरबाट खोजी कार्य भएको पोखरा...