काठमाण्डौ साउन ९ ! शनिवार राजधानीमा आयोजित कम्युनिस्ट संस्थापक नर बहादुर कर्मचार्यको स्मृति सभालाई सम्बोधन गर्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले ओलीको पछाडी कली युगका हनुमानहरु लागेको बताउनुभएको छ । केही समय पछि उनीहरुले पनि छाडने प्रचण्डले बताउनुभयो ।...
काठमाण्डौ साउन ९ ! सत्ता गठबंधनको बालुवाटारमा आज बैठक भएको छ । बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादी पार्टी जसपाका केन्द्रीय परिषद अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, एमाले वरिष्ठ नेता माधवकुमार नेपालसँग...
काठमाडौं, ७ साउन । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल पक्षलाई बाटो विराएकाहरु आम माफी दिने बताएका हुन । ओलीले माधव नेपाल पक्षहरुलाई अब आम माफी दिईएको भन्दै पार्टीमा आएर काम गर्न आग्रह गरेका छन् ।
(बिहीबार)...
काठमाण्डौ साउन ६ ! अर्थमन्त्री जनार्दन शर्मा 'प्रभाकर' पुंजीगत खर्चमा तिब्रता प्रदान गरि समग्र विकासलाई परिणाममुखी बनाउन विभिन्न तह र तप्कामा छलफल भएको बताउनुभएको छ ।
बजेट कार्यान्वयनमा जोड दिनका लागि पुर्वाधार तथा विकास निर्माणसंग सम्बन्धित भौतिक, शहरी, उर्जा, खानेपानी र...
काठमाडौं साउन ३ ! नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले व्यवस्थापिका संसद्का बहुमत सदस्यहरुको समर्थनमा बिश्वासको मत पाउनुभएको छ ।
आइतवार पुनः स्थापित ब्यवस्थापिका संसदमा भएको निर्वाचन प्रक्रियामा देउवाको प्रस्तावको पक्षमा १६५ मत परेको छ भने विपक्षमा ८३ जनाले मतदान गर्नुभएको...
काठमाण्डौ साउन २ ! प्रधानमन्त्री शेरबहादुर देउवाको चिनियाँ राजदूतसँग भएको भेट पछि थप १६ लाख डोज खोप अनुदान दिने भएको छ ।
चिनले नवनिर्वाचित प्रधानमन्त्रि शेर बहादुर देउवालाई बधाई ज्ञापन समेत गरेको छ ।
काठमाण्डौ साउन १ ! नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले पूँजीबजारलाई सर्वसाधारण जनताको हितमा नीतिनिर्माण गरिने बताउनुभएको छ । पूँजी बजारले करको केही हिस्सामा योगदान दिएको समेत बताउनु भएको हो ।
अर्थतन्त्रको विषयमा अहिले भएको बास्तविक अर्थतन्त्र के हो भन्ने कुराको जानकारी...
काठमाण्डौ साउन १ ! राष्ट्रपति कार्यालय द्वारा नवनियुक्त महान्यायाधिवक्ता खम्मबहादुर खातीको शपथ ग्रहण सर्वोच्च अदालतबाटै गर्न पत्राचार गरिएको छ । शुक्रबार एक विज्ञप्ति जारी गर्दै सपथ ग्रहणका लागि २०७८ वैशाख ५ गते नै पत्राचार गरिएको जानकारी दिएको हो ।...
काठमाण्डौ साउन १ ! नेकपा महासचिव नेत्र विक्रम चन्द 'विप्लव' अहिले भेटवार्ता मै ब्यस्त हुनुहुन्छ । एकीकृत जानक्रान्तिको उद्घोष गर्दै भूमिगत हुनुभएका महासचिव विप्लव दैनिकजसो कहिले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, कहिले माधव कुमार नेपाल, कहिले बाबुराम भट्टाराईसँग भेट गर्ने...
काठमाण्डौ असार २९ ! नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले माओबादी केन्द्रका अध्यक्ष प्रचण्ड र एमाले बरिष्ठ नेता माधवकुमार नेपाल बिच भेट बार्ता भएको छ ।
उक्त अबसरमा एकताको बिषयमा समेत छलफल भएको आंकलन बिभिन्न पार्टीका नेता कार्यकर्ताले गरेका छन। नेकपा...














