काठमाण्डौ असार ७। धितोपत्र बोर्डले ५१ कम्पनी खराब रहेको विज्ञप्ति निकाले पछी नेप्से लगातार ओरालो लागेको छ ।
आईतवार साताको पहिलो दिन पनि बजारमा नेप्से परिसूचक ६३.११ अंकले ओरालो लागेर २९०५.३२ बिन्दुमा झरेको छ । जुन अघिल्लो कारोबारको तुलनामा २.१३...
काठमाण्डौ असार ४। माओवादी केन्द्र निकट भातृ संगठन वाइसिएल नेपालका केन्द्रीय अध्यक्ष रामप्रसाद सापकोटा 'दीपशिखा' केन्द्रीय टोली लिएर राहत सहित, क्षणभरमै बगर भएको क्षेत्र मेलम्ची पुगेका छन् l बाढी पहिरो लगायत प्राकृतिक विपत्तिमा जनताको साथमा खटिन निर्देशन दिएका वाइसिएल...
काठमाडौँ असार ४ l गण्डकी प्रदेश मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलद्वारा आज बिश्वासको मत मागेका छन् l निवर्तमान मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले बिश्वासको मत पाउन नसकेपछि विपक्ष गठबन्धन द्वारा पोखरेलले आफ्नो दाबी पेस गरेका थिए l
गत जेठ २९ गते मुख्यमन्त्रीमा...
काठमाण्डौ असार ३ । यस बर्ष बर्षा याम सुरु भएसँगै विभिन्न ठाउँमा बाढ़ी पहिरो लगायत प्राकृतिक जटिलता आउनु सुरु भइनै सकेको छ । हिजो देखी परेको पानी को कारण देशका बिभिन्न भागमा बाढ़ी-पहिरोले धनजनको क्षति पुर्याउनु थालेको छ ।...
काठमाडौँ- सिन्धुपाल्चोकको हेलम्बु मेलम्चीमा भीषण बाढी र पहिरोले ठाउँ ठाउँमा क्षति पुर्याएको छ । अहिलेसम्म कम्तीमा ५० जना बेपत्ता भएको बताइएको छ l हेलम्बु गाउँपालिकाको तिम्बु, किउल,चनौटे मेलम्ची नगरपालिका अन्तर्गत मेलम्ची बजारमा ठुलो क्षति भएको बताइएको छ l
मेलम्ची खानेपानी मुहान,ट्राउट...
काठमाडौँ असार २ l नेपाल धितोपत्र बोर्डले ५१ कम्पनि लगानी गर्न अति जोखिम रहेको भन्दै लिस्ट सहित सार्वजनिक गरेपछि आज बजार ओरालो लागेको छ l हिजो जारी बिज्ञप्तिमा माइक्रोफाइनान्स, हाइड्रोपावर ,फाइनान्स कम्पनी र बीमा कम्पनीमा अत्यधिक जोखिम बढेकोले सतर्क...
काठमाण्डौ असार २। माओवादी केन्द्रको भातृ संस्था वाइसिएल नेपाल केन्द्रीय समितिको विज्ञप्तिमा मातहत संगठन संरचनाहरुलाई बिपद ब्यबस्थापनमा जुटन वाइसिएल नेपाल केन्द्रीय समितिले निर्देशन दिएको छ ।
केहिदिन यता देशभर परिरहेको अविरल वर्षा र त्यसले पुर्याएको क्षतिबारे संगठनको गम्भिर ध्यानाकर्षण भएको...
काठमाण्डौ असार २ । कलाकार इन्द्र दोन्ग लामा खम्बे अर्थात हर्केहल्दार टिमले राहत वितरण अभियान सञ्चालन गरिनै रहेको छ । भोकाहरुको लागी घर-घरमा गएर चामल,दाल,नून लगायत बिभिन्न सामानहरु वितरण गर्दै आएको छ ।
हिजोमात्र हर्केहल्दार टिमको राहात वितरण कार्यक्रम तारकेश्वर नगरपालिका...
काठमाण्डौ असार २ । युरोकपको सबैभन्दा महत्व बोकेको खेलमा फ्रान्स विजयी भएको छ । जर्मनीको विरुध्द 1-0 गोल अन्तरले फ्रान्स विजयी भएको हो । आज राति भएको खेलमा फ्रान्सका
९० + ९ मिनेटको पूर्ण समय रहेको खेलमा जर्मनीले गोल निकाल्न...
काठमाडौँ असार १ l नेपाल धितोपत्र बोर्डले ५१ कम्पनि लगानी गर्न अति जोखिम रहेको भन्दै लिस्ट सहित सार्वजनिक गरेको छ l आज जारी बिज्ञप्तिमा माइक्रोफाइनान्स, हाइड्रोपावर ,फाइनान्स कम्पनी र बीमा कम्पनी अत्यधिक जोखिम बढेकोले जोखिम कम गर्न सार्वजनिक गर्नुपरेको...












