पशुपालनलाई प्रेरित गर्दै राप्ती नगरपालिका !

0

जिल्लाको विकट पहाडी र समथर भूभाग मिलेर बनेको राप्ती नगरपालिकाले त्यहाँका कृषकलाई पशुपालनमा प्रेरित गराउन विभिन्न अनुदानका कार्यक्रम सञ्चालन गर्दै आएको छ । ५० देखि शतप्रतिशतसम्म अनुदानका कार्यक्रम कृषकले प्रत्यक्षरुपमा प्राप्त गरेका हुन् । नगरपालिकाका पशु चिकित्सा शाखा प्रमुख शैलेन्द्र भण्डारीका अनुसार नगरपालिकाले चालु वर्षमा १२१ वटा काउम्याट वितरण गरेको छ । एउटा काउम्याटलाई रु छ हजार ८०० पर्दछ ।...

कर्णालीमा ९५ प्रतिशत सङ्क्रमितले जिते कोरोना !

0

पछिल्लो समयमा कर्णालीमा कोरोना सङ्क्रमण जित्नेको सङ्ख्या बढ्दै गएको छ । सोमबार मात्र कर्णाली प्रदेशमा ५१२ कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् ।कर्णालीमा हालसम्म एक लाख १५ हजार ४३३ जनाको कोरोना सङ्क्रमण परीक्षणमा १७ हजार १५० अर्थात् १५ प्रतिशतमा सङ्क्रमण देखिएको छ । सङ्क्रमण देखिएको कूल सङ्ख्यामा ९५ प्रतिशतले कोरोना भाइरस जितेर घर फर्केको स्वास्थ्य सेवा निर्देशनालय कर्णाली...

अन्तर्राष्ट्रिय कारण खाने तेलको मूल्यवृद्धि भएको दाबी !

0

पछिल्लो समय तोरीको खाने तेलको मूल्य उच्च रुपमा बढेको छ । गत वर्षको तुलनामा यस वर्ष लिटरमा नै रु ५० भन्दा बढी मूल्य बढेको छ । अन्य खाद्यान्नको तुलनामा खाने तेलको मूल्यमा वृद्धि भएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता हीत संरक्षण विभागले तेल उद्योगमा नै पुगेर अनुगमनसमेत गरेको थियो । उपभोक्ताको गुनासोका आधारमा अनुगमन गरेर विभागले तेलको मूल्य बढ्नुको कारण जानकारी...

वाईसीयल नेपालले निशुल्क खाना खुवाउदै

काठमाण्डौ । माओवादी केन्द्र निकट संगठन वाईसियल नेपाल काठमाण्डौले चन्द्रगिरी नगरपालिका संयोजक बिजय श्रेष्ठको नेतृत्वमा थानकोटको कोभिड आइसोलेसनमा दैनिक बिहान बेलुकाको खाना निसुल्क खुवाउने गर्नु बताएका छन । कोरोना पीड़ित असहाय तथा आर्थिक अभाव हुनेहरुलाई बिशेष ध्यान पुर्यउने बताए । उक्त कार्य कोभिड भरी रहने कुरा जानकारी दिईएको छ।  साथै उक्त कार्यका लागि काठमाण्डौ जिल्ला वाईसीयल कमिटीले समेत आफ्नो...

चीनद्वारा स्वास्थ्य सामग्री प्रदान !

0

कोभिड–१९ का कारण नेपालमा सङ्क्रमित बिरामीको उपचारमा सहज पार्न चीन सरकारले आज अक्सिजन सिलिण्डर प्रदान गरेको छ । स्वास्थ्य सेवा विभागलाई एक हजार ५०० थान अक्सिजन सिलिण्डर एवम् पाँच लाख २७ हजार ५०० थान एन–९५ मास्क टिमुरेस्थित भन्सार हातामा आइसकेको रसुवा भन्सार कार्यालय टिमुरेका प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीले बताउनुभयो । आफ्नो हातामा ल्याइएका सामग्री नियमानुसार परीक्षण अगाडि बढिरहेको र...

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराद्वारा नियमावली परिवर्तनको तयारीमा

काठमाडौं, । संबैधानिक इजलासमा प्रधानन्यायाधीश र सर्वोच्च बारका अध्यक्ष लगायत पदाधिकारी विच भेटबार्ता भएको छ l संबैधानिक इजलास गठन सम्बन्धमा नियमवली परिबर्तन गरि सिनियरटिको आधारमा न्यायाधिश राख्ने सहमति भएको छ l यस अघि  न्यायधिश बमकुमार श्रेष्ठ र तेजबहादुर केसीलाई राख्न नहुने कानूनविद्हरुले आवाज उठाएपछी प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले छलफललाई तीब्रता दिएका हुन् । पूर्वबत नेकपा बिभाजन सम्बन्धी फैसला गर्ने...

पश्चिमाञ्चल अस्पतालको ओपिडी सेवा सञ्चालनमा आउने

0

काठमाडौँ ! सरकारले कोभिड अस्पताल बनाउने निर्णय गरेपछि सबै ओपिडी (बहिरङ्ग) सेवा बन्द भएको पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको सेवा सञ्चालनमा आउने भएको छ । अस्पतालले सोमबार साँझ सूचना जारी गरी यही जेठ २३ गते आइतबारदेखि लागू हुने गरी कोेभिड–१९ व्यवस्थापनका लागि तोकिएका स्वास्थ्यसम्बन्धी मापदण्ड अनिवार्य रूपमा पालना गर्ने गरी अस्पतालमा  सञ्चालन हुँदै आएका ओपिडी सेवा सञ्चालन गरिने जनाएको छ । पोखरा...

स्वास्थ्य प्रणालीलाई सुदृढ बनाउने गण्डकी प्रदेश सरकारको दावी !

0

गण्डकी  सरकार  प्रदेशले कोभिड–१९ लगायत महामारीको रोकथाम, नियन्त्रण र उपचरका लागि स्वास्थ्य प्रणालीलाई सवल एवम् सुदृढ बनाउने भएको छ । सोमबार गण्डकी प्रदेश सभाको वैठकमा आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेटको सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै प्रदेशका अर्थ मन्त्री किरण गुरुङले आधारभूत स्वास्थ्य सेवामा सबैको सरल र सहज पहुँच सुनिश्चित गर्दै गुणस्तर अभिवृद्धि गर्न आवश्यक बजेट व्यवस्था गरिने बताउनुभयो...

प्रतिरक्षात्मक क्षमता बढाउन नृत्य र योगाभ्यास !

0

ताराखोला गाउँपालिकाले बनाएको अस्थायी कोभिड अस्पतालमा बेलाबेलामा गीत घन्किन्छ । कतिबेला चिच्याएको सुनिन्छ भने कतिबेला अस्पताल शान्त रहन्छ । अहिले पनि अस्पतालमा १२ जना कोरोना सङ्क्रमितको उपचार भइरहेको छ । अस्पतालको नजिकै पुग्दा लाग्छ यहाँ कुनै उत्सव चलिरहेको छ । बिरामी र स्वास्थ्यकर्मीसँगै नृत्य गर्छन्, सँगै चिच्याउँछन् र सँगै शान्त हुन्छन् । कुनै उत्सव वा झैझगडा चलेर यहाँ यस्तो भएको...

बहुमतमाथि अल्पमतको मजाक : जनार्दन शर्मा

नेपालमा लोकतान्त्रिक मान्यता अस्वीकार गर्दै असंवैधानिक ढंगले अल्पमतले बहुमतमाथि शासन गरिरहेको छ करिब दुई सय वर्षपहिले अमेरिकाका प्रथम राष्ट्रपति तथा लोकतान्त्रिक राज्य–व्यवस्थाका विचारक जर्ज वासिङ्टनले मुलुकको राज्य–व्यवस्था बहुमतले सञ्चालन गर्नुपर्ने पद्धतिको विकास गरेका थिए । तथापि, उनलाई एउटा डर के थियो भने ‘लोकतन्त्रका नाममा बहुमतले अल्पमतमाथि अन्याय पो गर्ने हो कि !’ लोकतान्त्रिक व्यवस्थाको यस दुई सय वर्षको विकास क्रममा...