नेकपा (एकीकृत समाजवादी) को दसौँ राष्ट्रिय महाधिवेशन सम्पन्न

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) को दसौँ राष्ट्रिय महाधिवेशन ६ दिन पछी  सकिएको छ । असार १६ गते बाट काठमाडौँमा सुरु भएको महाधिवेशन ६ दिनपछि सकिएको हो l अध्यक्षमा पुनः माधब कुमार नेपाललाइ सर्बसम्मत चयन गर्दै राष्ट्रिय महाधिवेशन सफल रुपमा सम्पन्न भए पनि ९३ सदस्यीय अधुरो केन्द्रीय कमिटी चयन गर्दै असार २१ गते सकिएको हो । नवनिर्वाचित ९३ जना केन्द्रीय कमिटी...

राजनीतिक स्थायित्वको नाममा प्रतिगमन स्वीकार्य हुँदैन : मन्त्री श्रेष्ठ

चितवन । बागमती प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले राजनीतिक स्थायित्वको नाममा प्रतिगमन स्वीकार्य नहुने बताएका छन् । बिहीबार सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिन्टारमा संचालित सि.सं. ५ गोताखोर तालिमको समापन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले राजनीतिक स्थायित्वको नाममा प्रतिगमन स्वीकार्य नहुने भन्दै दीर्घकालीन राजनीतिक स्थायित्वका लागि मुख्यगरी तीन...

एमाले अध्यक्ष ओली चौथोपटक प्रधानमन्त्री बन्दै

काठमाडौं ! नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बन्ने भएको छ । एमाले र काग्रेस बिच मध्यरातमा राजनीतिक भागबन्डा सहित सहमति भएको हो । निम्न अनुसार सहमती भएको छ : -अर्थ एमालेले गृह नेपाली कांग्रेसले राख्ने । -एमाले (कोशी,लुम्बिनी, कर्णाली) र (कांग्रेसले बाग्मती,गण्डकी र सुदुरपश्चिम ) प्रदेशमा सरकारको नेतृत्व गर्ने । -मधेष प्रदेश,मधेषी दललाई दिने । -निर्वाचन प्रणाली संशोधन...

रोल्पामा जिप दुर्घटना, ७ को मृत्यु ८ घाइते

रोल्पा ! रोल्पाको घर्तिगाउँबाट तालाबाङ जाँदै गरेको लु १ ज ३२५२ नम्बरको जीप परेवा छहरामा दुर्घटनाग्रस्त भएको छ । तालाबाङ जाँदै गरेको जिप दुर्घटना हुँदा एक नाबालकसहित ७ जनाको मृत्यु भएको छ।  पाँच जनाको घटनास्थलमै र दुई जनाको अस्पतालमा गरी सात जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। घटनामा थप ८ जना घाइते भएका छन्। घाइतेलाई उपचारका लागि अस्पताल लगिएको छ । थप...

कांग्रेस-एमाले गठबंधन बनाउन अन्तिम ड्राफ्ट तयार

काठमाडौं । नेपाली कांग्रेस र नेकपा (एमाले) बिच नयाँ गठबन्धन बनाउने सहमतिको अन्तिम ड्राफ्ट तयार पारिएको  बुझिएको छ। स्रोतका अनुसार संविधान संशोधन र नागरिकका निराशा चिर्ने गरी कांग्रेस र एमालेबीच गठबन्धन गर्ने 'सहमति नै बनिसकेको बनेको' गोप्य खुलासा गरिएको छ । ड्राफ्ट तयार पार्न दोस्रो तहका नेताहरुलाई दिइसकिएको जानकारहरु बताउँछन् । कांग्रेस सभापति शेर बहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा...

एमाले अध्यक्ष ओली र प्रधानमन्त्री प्रचण्ड बिच भेटवार्ता

काठमाडौं ! प्रधानमन्त्री तथा  माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र सत्तारुढ दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । सोमबार बालुवाटार स्थित  प्रधानमन्त्री  निवासमा भएको भेटमा सरकारको कामलाई थप प्रभावकारी बनाउने, संक्रमणकालिन न्याय सम्पादन लगायतका समसामयिक राजनीतिक विषयमा छलफल भईरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । एमाले

पेट्रोल, डिजेल र मट्टीतेलको भाउ वृद्धि

काठमाण्डौ ! नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको भाउ वृद्धि गरेको छ । इण्डियन आयल कर्पोरेशनले पठाएको नयाँ खरिद मूल्यअनुसार पेट्रोलमा लिटरको दुई रुपैयाँ तथा डिजेल र मट्टीतेलमा लिटरको पाँच रुपैयाँले भाउ वृद्धि गरिएको निगमले जनाएको छ । हवाई इन्धन र एलपी ग्यासको मूल्य भने स्थिर  रहेको छ । भाउ वृद्धि पछि पहिलो वर्गअन्तर्गत पर्ने चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज,...

कांग्रेसले डाक्यो पदाधिकारी बैठक

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी र वरिष्ठ  नेताहरुको बैठक बोलाएका छन् । कांग्रेस सभापति देउवाले सोमबार दिउँसो ३ बजे बूढानीकण्ठ स्थित आफ्नो निवासमा बैठक बोलाएको  काँग्रेस निकट स्रोतले जनाएको छ। शनिवार राजधानीमा सभापति देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भएको भेटवार्ताका विषयमा समेत  छलफल हुने एक काँग्रेस नेताले जानकारी दिए । कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले आगामी केन्द्रीय...

एसईईको नतिजा सार्वजनिक,४७.८६ ले मात्र ११ पढ्ने

काठमाण्डौ ! माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक भएको छ । परीक्षामा सहभागी भएका कुल विद्यार्थीमध्ये ४७ दशमलव ८६ प्रतिशत विद्यार्थीले ग्रेड प्राप्त गरी कक्षा ११ मा पढ्न पाउनेभएका हुन् । जसमध्य एक सय ८६ जनाले चार जिपीए प्राप्त गरेका छन् । परीक्षामा सहभागी भएका ४ लाख ४४ हजार ७८५ जना विद्यार्थीमध्येको ४७.८६ प्रतिशत विद्यार्थीले मात्रै उत्तीर्ण गरेका हुन्...

एसईईको नतिजा आज बिहान ९ बजे सार्वजनिक गर्ने, कसरी हेर्ने सकिन्छ हेर्नुहोस्

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा भोली बिहीबार बिहान सम्म सार्वजनिक गर्ने भएको छ । विद्यालयको आन्तरिक मूल्यांकन र सैद्धान्तिक गरी फरक गरेर बोर्डले नतिजा प्रकाशन गर्न लागेको परीक्षा निर्यन्त्रक नन्दलाल पौडेलले जानकारी दिए। परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले एसईई परीक्षा २०८० को नतिजा बोर्डको वेबसाइट, एसएमएस र आईभीआरबाट हेर्न सकिने गरी प्रकाशन...